المدة الزمنية 15:41

सरकारले उपभोक्ताको अधिकार खोस्न खोजेको सरोकारवालाको आरोप,आन्दोलनमा उत्रने फेकोफनको चेतावनी

بواسطة FECOFUN
102 مشاهدة
0
2
تم نشره في 2021/09/08

उपत्यका आसपासको फुलचोकी र चन्द्रागिरी लगायतको वन क्षेत्रबाट उपभोक्ताको अधिकार खोस्न खोजेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघले आपत्ति जनाएको छ । News link: https://hamroban.com/ne/2021/09/06/3506/

الفئة

عرض المزيد

تعليقات - 0