المدة الزمنية 7:10

Shamsher Ko Shanibar | Epi 01 | 2080-04-06 | शमशेरको शनिबार | राप्ती ७ र ११ को पुलको अनुगमन

بواسطة Bishal News
24 مشاهدة
0
0
تم نشره في 2023/07/22

शमशेरको शनिवार राप्ती नगरपालिकाको लागी नेपाल व्युटि प्याराडाइज प्रा.लिको प्रस्तुती शमशेरको शनिवार श्रव्यदूश्य भिडियो सामाग्रि भाग :१ एक मिती : २०८०-०४-०६ राप्ती नगरपालिका वडा नं ७ र ११ को पुल निर्माणको त्यसको अवस्थाको बिषयमा राप्ती नगर प्रमुख शमशेर लामा अनुगमनमा जानु भएको हो । लामाले वडा नं ७ को पम्पापुल र वडा नं ११ मार्ताल खोला पुलको अनुगमन गर्नुभएको छ । बर्खाको समयमा जनताले दुख पाइरहेका र उहाहरुको समस्या समाधानको लागी पम्पाखोलाको पुललाइ अस्थायी रुपमा सञ्चालनमा ल्याइएको र वडा नं ११ मार्तालको पुल भने छिटो सम्पन्न भएर प्रयोगमा आएको हो । यसले जनताको दैनिकीमा सहजता पुग्ने प्रमुख लामाको भनाइ रहेको छ ।

الفئة

عرض المزيد

تعليقات - 0