المدة الزمنية 30:17

Duck Farming In Nepal ।। हाँस पालन ।। Aviyan Krishi Firm.

بواسطة Lifeline Media
23 522 مشاهدة
0
547
تم نشره في 2021/08/03

नमस्कार साथिहरु लाईफलाईन मिडियाको विशेष कार्यक्रम कृषि विशेषमा सम्पुर्णलाई स्वागत छ । हामिले यस कार्यक्रमा नवलपरासी स्थित अभियान कृषि फर्मका संचालक बिबेक भट्टराइसंग हाँस पालन सम्बन्धी विभिन्न विषयमा कुराकानी गरेका छौ । लाखौ युवाहरु देश छोडेर विदेश गईरहेका बेला नेपालमै केहि गर्न सकिन्छ भन्ने उदारहण बन्न सफय युवा व्यवसायी भट्टराइले आज नेपाल भरीनै हाँसका चल्ला उपलव्ध गराउदै आउनु भएको छ । तपाई पनि हाँस पालन गर्ने सोचमा हुनुहुन्छ भने एक पटक अभियान कृषि फर्ममा आई बुभ्mन सक्नु हुनेछ । तपाईहरुको गाउँ ठाउँमा पनि यस्तै प्ररणदाई कार्य भईरहेको छ भने हामीलाई सम्पर्क गर्नुहोस् उक्त कार्यलाई हामी मिडियामा ल्याउने छौ । Bibek Bhattrai : 9851219254 , 9864495959 Lifeliene Media : 9857086466 Fish Farming In Nepal : /watch/sLyzACUnLTAnz Egg Business : /watch/sU7Xy7tGt6YGX Vegitable Farming : /watch/gqleoAR5AS95e #Haspalan #Lifelinemedi #elonmusk © Lifeline Media 2021 Unauthorized downloading and reuploading this channel's content is strictly prohibited🚫

الفئة

عرض المزيد

تعليقات - 56