المدة الزمنية 40:23

Prem Bahadur Rai Back to Nepal | | साउदी जेलमा रहेका प्रेम बहादुर राई नेपाल फर्किए

بواسطة Diya Media Nepal
79 867 مشاهدة
0
2.5 K
تم نشره في 2018/08/05

साउदी जेलमा रहेका प्रेम बहादुर राई नेपाल फर्किए, त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा भव्य स्वागत, प्रेमको रिहाईको प्रक्रिया यहाँसम्म आइपुग्न सफल बनाउनु हुने विश्वभरका अभियन्ता तथा सहयोगीहरुप्रति हामी आभारी छौं । #DiyaMediaNepal#DipakChamling# Camera: Roshan Mahate Edit: Yadu rai lakandri Presenter\Producer: Dipak Chamling Subscribe us for more video contact us for audio/video & photography related works. our social links: https://www.facebook.com/diyamedia73/ www.diyachannel.com ph no: 9813578904,9803522201 Gmail:Dipakhalesi@gmail.com

الفئة

عرض المزيد

تعليقات - 285
  • @
    @gomabhandari5993منذ 6 سنوات इन्द्रेणी टिम लगायत सम्पूर्ण सहयोगी हातहरु र कृष्ण कँडेल सर को महान काम सधै भगवानले रक्षा गरुन 34
  • @
    @ghartithambahadur5798منذ 6 سنوات धेरै खुसी लाग्यो अाज प्रेम दाइ अाफ्नाे जन्म देश फर्कन सफलहुनु भाे सम्पूर्ण सहयाेगि हातहरु लाई एकमुष्ट धन्यवाद ।
  • @
    @sompun4890منذ 6 سنوات पुनर जन्म पाउनु भयछ!! सहयाेगि हातहरूलाई लाख लाख नमन छ!!! 15
  • @
    @shukraraj3055منذ 6 سنوات प्रेम राई बचाउ अभियान र इन्द्रेणी ग्रुप , दिया मिडिया लगायत सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ हृदय देखी धन्यवाद सलाम ✋✋ जो कि आज प्रेमका परिवारको जुन खुशी देखे खुशीले मन गदगद भयो।
  • @
    @manulimbu6654منذ 6 سنوات धेरै धेरै शुभकामना छ हामी नेपाली भएर आफ्नो दाजु भाई लाई दुख भएको बेला थोरै थोरै सहयोक गरेको पनि एउटा सफल जिबन पाउनु भयो धेरै धेरै शुभकामना । आफ्नो नयाॅ जिबन सुरू गर्नु होला बधाई छ ।। 10
  • @
    @reshamtamang6019منذ 6 سنوات Welcome back to the NEPAL Prem jee, thanks goes to the all helping hands / media personnel.
  • @
    @asmitarai2086منذ 6 سنوات धेरै दिन पछि खुसिको खबर सुन्न पाईयो म आज अतेन्तै खुसी भए किन कि प्रेम राईको श्रीमती को आँसु देख्दा मेरो मन नै भावुक भएको थियो नया जिबनको शुभ कामना 2
  • @
    @karmasrp4477منذ 6 سنوات खुसीको खबर सुन्न पाइयो आज !
    इन्द्रेणी टिम लगाएत सम्पुर्ण मिडिया र सहयोगी हात हरु मा धेरै धेरै धन्यवाद !!!
    8
  • @
    @lakpagelicreation5085منذ 6 سنوات एकदमै खुसिको कुरा र धन्यवाद सम्पूर्ण सहयोगी मनलाई
  • @
    @bhumbudhaمنذ 6 سنوات हामीले साउदी बाट गरेको पहल सफल भएको छ | अहिले एकदम खुशी लागेको छ | 51
  • @
    @gajendrayakha30889منذ 6 سنوات Congratulation Prem brother for your new reincarnation. 4
  • @
    @bimalamoktan3518منذ 6 سنوات खुसीको खबर बिशेश गरि दिया मिडिया को होल टिमलाइ मेरो नमन छ । 6
  • @
    @aonechannel1455منذ 6 سنوات इन्द्रेणी टिम लगायत।सम्पुर्ण सहयोगी मन हरुलाइ नमन
  • @
    @himasaru2281منذ 6 سنوات धन्यवाद सम्पुर्ण पृय हामा नेपाली जन हरुलाइ ।।एकदम खुसी लाग्यो प्रेमबहादुर राई स्वदेश आउन सफल हुनु भएको
    मा।
  • @
    @rubeenagurung1517منذ 6 سنوات It is such a happiest thing that he returned to nepal safely .The most happiest thing is he saved his life and his family. CONGRATULATIONS
  • @
    @deepakgautam2639منذ 6 سنوات पेरेम बाहादुर राई को नमर पाउन सकिन्छ होला मिर्तुलाइ जितेर आउनु भयो खुसी लाग्यो 4
  • @
    @bicharisarki807منذ 6 سنوات Thanks so much sampurna sahayogi team krisna sar and diya media team and congratulations prem rai jiu
  • @
    @sumnimarai4845منذ 6 سنوات इन्द्रेणी टिम लगायत सम्पूर्ण सहयोगी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु धेरै धेरै धन्यवाद छ 15
  • @
    @opanbabu8055منذ 6 سنوات सहयोगी सबै हातहरुलाइ धन्यवाद, बिशेश गरि इन्द्रेणी कृष्ण कंडेल शरको टिमलाइ धेरै धन्यवाद भन्न चाहान्छु। 5
  • @
    @bawanisingh7842منذ 6 سنوات साचिकै नेपाली मन निकै धनी छ खुसिलाग्याे। 11
  • @
    @mayalimbu5114منذ 6 سنوات एक दम खुसीको खबर देख्न अनि सुन्न पाइयो साच्चि नै हामि नेपाली हाम्रो मन नेपाली स्वच्छ हामी नेपाली कसैलाई अन्याय गर्ने छैनौ र कसै ले गरे सहने छैनौ सदैब हामी नेपाली एक जुट हुने छौ .धेरै धेरै धन्यवाद छ इन्द्रेणी ग्रुप लाई अझ यसरी नै आघी बढि रहनु होला ....وسعت 2
  • @
    @yubarajrai1285منذ 6 سنوات spesaly thanks indreni team lagayet sampurna sahayogi man harulai
  • @
    @rudragurung578منذ 6 سنوات धेरै धन्यवाद कटेल सर अझै धेरै लाखौं लाख उद्दार गर्नुपर्नेछ सर
  • @
    @shibarai6959منذ 6 سنوات Congratulations to al media and Nepali janta
  • @
    @jeevankunwar3314منذ 6 سنوات सर्वप्रथम इन्द्रेणी टिम लगायतका सम्पूर्ण media सहयोगी दाताहरु लाई धेरै धेरै धन्यवाद यो धेरै राम्रो खुसीको कुरा हो उहाँ नेपाल आउन सफल हुनुभयो धेरै धेरै राम्रो खुसीको कुरा हो हामी सारा नेपालीको नेपालीको मन भनेको नेपालीको मन्ने हो मन भन्दा ठूलो धन छैन धेरैधेरै धन्यवाद सम्पूर्ण लाई ....وسعت
  • @
    @laxmi9822منذ 6 سنوات यो भन्दा ठुलो। खुसि केनै हुन्छर सम्पुण सयोगिहरुलाइ धन्नेबात दिनचाहान्छु 4
  • @
    @kabirrai3060منذ 6 سنوات सर्बप्रथम त इन्द्रेणी मिडिया लगाए सम्पुर्ण सम्पुर्ण सहयोगी हात सहयोगी मन भएको नेपाली मित्रहरू लाई धन्यवाद र हाम्रो सस्था ले पनि सहोग गरेको सहयो आज प्रत्यक्ष देख्न पाउँदा धेरै धेरै खुसी लाग्यो र फेरि पनि सम्पुर्ण सम्पुर्ण मिडिया लगाएत सम्पुर्ण सहयोगी हात हरु मा धन्यवाद !!! ....وسعت 9
  • @
    @bheshrajbheshraj1501منذ 6 سنوات धेरै धेरै धन्यवाद छ कृष्ण कँडेल र अनिता तम्बुसा दिदि र सहयोगी हातहरु लाई . जयहोस इन्द्रेणी टिम र अनिता दिदी को टिम अनी र सहयोगी हातहरुलाई 1
  • @
    @premgmm7162منذ 6 سنوات सम्पुर्न टीमलाई बधाईछ हालम साऊदि अरविया बाट
  • @
    @thirtamang2980منذ 6 سنوات मेरो सानो सहयोग खेरो गएन खुशि लाग्यो सरिता बहिनिले श्रीमान पाउनु भयो नानिहरुले बाबा पायो
  • @
    @greenseen8270منذ 6 سنوات I think,,,is was biggest hend of inreni group an also d who were helf. for this loving moment . 2
  • @
    @munaalmayeefi4046منذ 6 سنوات जे होस मेरो सहयोग खेरा गायना खुसि लागो
  • @
    @kaluthapa6426منذ 6 سنوات Best of luck prem jyu lai new ur life congratulations
  • @
    @nabintilija5081منذ 6 سنوات Wow dherai Ramro kam garnu bhayo dherai khusi lagyo.
  • @
    @JamkaBhetمنذ 6 سنوات आज धेरै खुसी छु म प्रेम राई नेपाल आउनु भयेको मा
  • @
    @lubinbudhathoki5814منذ 3 سنوات Very nice sahayogi sampurda mahanvavharulai salam xa
  • @
    @babulallama5459منذ 6 سنوات “(Thank you for live videotapes, Diya Media Nepal !! 3
  • @
    @chandangm8004منذ 6 سنوات विशेष गरित कदेल सर लाई धन्देबाद दिनु पर्छ हो धेरै राम्रो काम गर्नु भको छ
  • @
    @aminrai8813منذ 6 سنوات First salam x mero krishna katel sirlai ani prem rai bachau aviyan sahayogi teamlai dherai dhannyabad.
  • @
    @avinasrayee6123منذ 6 سنوات Sahayog garnu hune sampurnama lakhaun lakha dhanyabad xa hai . Sarai Khushi lagyo. 3
  • @
    @sheelasheela2425منذ 6 سنوات Dhanyabad x sampurna sahayogi manharu lae ra endreni teem lae yo mahan kam ko lagi 2
  • @
    @aeronff7696منذ 6 سنوات एकता छ हामी नेपालीहरुमा तेसैलेत गौरब छ हामी सबैलाई नेपाली हुनुमा।
  • @
    @susilmagar3750منذ 6 سنوات Khusy aati khusy thanks you so much Sampurna sayoghi man lai
  • @
    @poonamrana4724منذ 6 سنوات idreni team lagayet samurna sahayogi mahanuvab harulai dhannye bad
  • @
    @fireblade3135منذ 6 سنوات सरिता बहिनी बिचरी कति रोइ कराइ हिंड्थ्यो अहिले खुशी र हासोले गदगद भएको देख्दा हामीलाई पनि धेरै खुशी लाग्यो,,
  • @
    @bhagawatibhagawatipaudel7233منذ 6 سنوات सहयाेगि सबैलाई हारदिक नमन मुरि मुरि सबैकाे जय जय हाेस्
  • @
    @bimalasunuwar7674منذ 6 سنوات आशिस खालिङ राई ज्यु र प्रेम ब राई ज्यु ले सहयोगि मन हुनु भएका नेपाली हरुलाई केही गरेर देखानु पर्‍यो हजुरहरुको देन पनि यसरी मेडिया बाट सारा संसार का सारा नेपाली दाजु भाई आमा बुवा लाई हेर्नु मन छ!!आफुले अाफुलाइ माया मारी सक्नु भएको थियो नयाँ जीवन पाउनु भएको छ ....وسعت
  • @
    @binurai2456منذ 6 سنوات Good news.
    Great job
    ♡Indreni♡
    1
  • @
    @bhagawatibhagawatipaudel7233منذ 6 سنوات सारै राेय म सबैकाे खुसि हाेस् जय हाेस्
  • @
    @deviacharya1866منذ 6 سنوات hamro nepal sano xa tara hami nepaliko maan thuloxa dhanybaad pream bachaau all teem laai
  • @
    @indrahitangمنذ 6 سنوات @prem.rai dai ko nepal aagaman ko khushi sa pariwaar lai .gaule haru ra sathi bhai sabai lai dhnyabaad sabai kk sahayogle ra pahal le garda dherai khusi thanks god .
  • @
    @manojlama5099منذ 6 سنوات Bichara kasto vako hola Naya jiban payara aafnu family Lai vetda bolnu Pani sakena so heart touching moment. 4
  • @
    @pramodpalchamling5565منذ 6 سنوات Hami Nepali haru ma hatmahat milayera yesari pidit dukha pareka harulai udar garera fmly harulai khushi banaunu nai sabai vanda thulo dharma hune chha. id="hidden8" class="buttons"> Aakhir manchheko jindagi yekdin marera Jane nai ho. Aaja yo khushi dekhda yekdamai ridayebata so happy and samajik Abhiyan chalaunu hune holt Tim lai Congratulations media chanel harulai thank you so much. Sansarbhari chhariyera sahayog garnu hune nepali daju vai didi baini haru lai pani thank you so much prem dai hajur ko aba aaune din haruma sadhai bhari safalta le chumi rahosh khushi ko din bitosh bhanna chahanxu. Thank you ....وسعت
  • @
    @chhitijrai353منذ 6 سنوات dherai dhanbad sahayogi harulai khusi lagyo yahi kurale garba lagxa ki nepali hunuma eutalai dukha parda sabaijanale sahayog garnu hunxa 2
  • @
    @krishnaguru3370منذ 6 سنوات Sabai nepale daju bhai dide bine haru lai dhrai dhanyabad dina chahnxu
  • @
    @reeteshrai4450منذ 6 سنوات nepali man katti mahan xa khusi lagxa nepali vayera bachna. 4
  • @
    @urmilasunar3995منذ 6 سنوات धेरै धेरै धन्यवाद किस्न कडेल दाइ हजुर त साचिनै माहान बेक्ती हुनुहुदो रहेछ हजुर लाई म कुन सब्द्ले धन्यवाद दिउ शब्द नै छैन म धेरै कुरा मा हजुरको बयान गर्दिन हजुर को जय जय जय होस किस्न कदेल सर
  • @
    @sanjaytmg7024منذ 6 سنوات Sarai khusi lageko xa sahayogi manharuma sabailai duanbad miss prem sir 1
  • @
    @saritarai9857منذ 6 سنوات Wow sabai jana sahayogi data harulai ridaye dekhinai dhanne bat xa ailee aayera naya jiban paunu vako xa ..dekhera aasu aayo tyo sano babu agadi good bless you prem dada