المدة الزمنية 7:45

News आज कार्तिक ६ गतेका मुख्य खबर | माओवादीमा प्रवेश गर्नेको लर्को, सुर्खेतमा बम विष्फोट, हाहाकार |

35 مشاهدة
0
5
تم نشره في 2021/10/23

News 🔴 आज कार्तिक ६ गतेका मुख्य खबर |माओवादीमा प्रवेश गर्नेको लर्को, सुर्खेतमा बम विष्फोट, हाहाकार| #sabaikochasokhabar #sabaikochaso #aajakokhabar #tattatokhabar #newstoday #newsheadlines #nepalikhabar /watch/8WNTemdRLSnRT /watch/URskgZog4tegk /watch/g7NuaXTpHHxpu /watch/gfQxSP-Eh5gEx /watch/sMy2SGbXZidX2 आज काक्तिक ६ गतेका मुख्य खबर तथा समाचारहरु १) बेमौसमी वर्षका कारण करिब ७ अर्व भन्दा बढीको धानबाली नष्ट । २) सुर्खेतमा बम विष्फोट, बम विष्फोमा परी दुई जना घाईते । ३) जसपा क्षेत्रिय अध्यक्षसहित दजनौ नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश । ४) नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनका लागि जुट्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन । ५) प्रधानमन्त्रीको गृहजिल्लामा ७ दिनदेखि खानेपानीको हाहाकार, खानेपानी आउन अझै समय लाग्ने । ६) सेती नदीमा हामफालेर एक किशोरी वेपत्ता, वेपत्ताको खोजीकार्य जारी । ७) यही ७ र ८ गते बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाइने । ८) बालबालिकालाई लगाउन मिल्ने कोरोना विरुद्धको फाईजर खोप सोमवार अमेरिकाबाट नेपाल आईपुग्ने । ९) बाढीका कारण डुवान परेको विमानस्थल सञ्चालनमा आयो, आजै गर्यो १८ उडान । १०) गुल्मीमा विद्युत र मोवाईल नेटवर्कमा समस्या, समस्या समाधानका लागि दिईयो एक हप्ते अल्टिमेटम । | S A B A I K O C H A S O | | S A B A I K O C H A S O K H A B A R | | L I K E S H A R E S U B S C R I B E A N D C O M M E N T | यहाँहरूलाई हाम्रो यस SABAIKO CHASO यु ट्युब च्यानलमा हार्दिक स्वागत छ । साथै हाम्रो यस च्यानललाई सब्सक्राईब (Subscribe) गरी नजिकै रहेको बेल (Bell) घण्टीको All बटम (button) थिची हामीलाई सहयोग गरिदिनुहुन पनि विनम्र अनुरोध छ । यहाँहरूकै र सहयोगले हामी यहाँसम्म आईपुगेका छौ र अगामीका दिनहरूमा पनि हामीलाई यहाँहरूको साथ र सहयोगको निरन्तर आवश्यक रहनेछ र आशा पनि गर्नेछौँ । यहाँसम्म आईपुग्न साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण दश औँला जोडी सधन्यबाद नमन गर्न चाहन्छौँ । हामीले हाम्रो यस च्यानल मार्फत विभिन्न खालको जानकारीमूलक, शन्देसमूलक, प्राविधिक, स्वास्थ्य सम्बन्धी टिप्सहरू, मनोरञ्जनात्मक, रचनात्मक विषयवस्तुहरू र विभिन्न समाजमा घटीरहेका विभिन्न तथा विषयवस्तुहरूको बारेमा समाचारहरू प्रस्तुत गर्दै आइरहेका छौ । साथै आगामी दिनहरूमा दर्शक, श्रोताहरूको चहाना र सुझाव अनुसार निरन्तर अगाडी बढ्ने छौ । यस्तै खालका भिडियो सामाग्रीहरू हेर्नका लागि हाम्रो यस च्यानललाई Subscribe गर्नुहोला । निम्न उल्लेखित कुराहरू जान्नको लागि हाम्रो च्यानल SUBSCRIBE गर्न अनुरोध गर्दछौ । (We request to SUBSCRIBE our channel for following reasons: Learn photo editing on mobile. Learn video editing on mobile. Learn Cartoon video editing on mobile. Learn intro, out tro editing on mobile. Learn tik tok video editing. Nepali comedy videos. Nepali cartoon videos. Nepali cartoon animation. National International and local news, information, notice, Different Nepali cultures. Watch the Nature of Nepal. Nepali politics. News editing. 3D logo editing. You tube related all videos. हाम्रो यस च्यानल Subscribe गर्दा Subscriber हरूलाई निम्न फाइदाहरू पुग्ने अपेक्षा गरेका छौ ।(Benefits to all our subscriber) १) सत्य तथ्य समाचार प्राप्त गर्न सकिन्छ । २) मोबाइलको प्रयोगबाट सम्पूर्ण फोटो ईडिटिङ र भिडियो ईडिटिङ गर्न सक्नुहुनेछ । ३) समाचार तथा कार्टुन भिडियोहरू बनाउन सकिने। ४) आफ्नो क्षमता बुझेर You Tube बाट कमाई गर्न सक्नुहुनेछ। ५) विभिन्न खालको फोटो, भिडियो तथा लोगो, भिजिटिङ कार्डहरू मोबाइलबाटै बनाउन सक्नुहुनेछ । ६) विभिन्न खालको जानकारी तथा सूचना प्राप्त गर्न सक्नुहुनेछ। ७) यु ट्युबसँग सम्बन्धित सम्पूर्ण खालको भिडियोहरू पाउन सक्नुहुनेछ । तपाईको गाउँठाउँको कुनै जानकारी, सूचना, समाचार तथा सल्लाह दिनुपरेमा ९८१२६६७३५५ वा Facebook inbox 📥 rajendratitung@yahoo.com वा Mail गर्नु परेमा titung21@gmail.com मा गर्न सक्नुहुनेछ । हाम्रो यस च्यानलबाट प्रसारित कुनैपनि सामग्री तथा भिडियोहरू अनुमतिबिना कोही कसैले अन्य च्यानल तथा माध्यमहरूबाट प्रसारित गरेको पाईएमा प्रचलित ऐन कानुनअनुसार कारबाही गरिनेछ। Subscribe our channel for this kind of informative videos.

الفئة

عرض المزيد

تعليقات - 2