المدة الزمنية 28:23

ज्ञानेन्द्र शाहीलाई अचानक के भयाे गर्जिए बाघ झै राजन नेपालकाे अभियानमा | Gyanendra Shahi Speech, MSM

بواسطة Micro sansar Media
208 828 مشاهدة
0
5.5 K
تم نشره في 2021/02/21

ज्ञानेन्द्र शाहीलाई अचानक के भयाे गर्जिए बाघ झै राजन नेपालकाे अभियानमा | Gyanendra Shahi Speech, MSM #Gyanendra_Shahi #Rajan_Nepal #Microsansarmedia के तपाईले Microsansar Media youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्। Microsansar Media is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ र सो Channel लाई बन्द गरिने छ | धन्यवाद यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई। सामाजिक संजाल मार्फत सम्पर्ककाे लागि हामीलाई⤵️ Facebook➡️https://www.facebook.com/profile.php?id=100046807686699 Facebook Page➡️https://www.facebook.com/microsansarms/ Twitter➡️https://twitter.com/SansarMicro?s=09 website➡️https://www.microsansar.com सिधा सम्पर्ककाे निम्ति ⤵️ RB.Naral 📲9869083912 Sagar Uprety 📲9840878322

الفئة

عرض المزيد

تعليقات - 319
  • @
    @puspakhadka3436منذ 3 سنوات हानी 80 लाख बिदेसिब नेपाली साथमा छौं सर अगाडि बढनोस सर 41
  • @
    @koylimkoylim2140منذ 3 سنوات आइले सम्मा ग्यानेन्दर सही जस्तों हिम्मत वाला छोरा देखे को छुइना नोमबर १ नेपाल को छोरा १०० % सही क़ुरा गर्नु भयों 43
  • @
    @nepalflute5441منذ 2 سنوات Very excellent speech Mr gyanendra ji best wishes 8
  • @
    @megharajraya196منذ 3 سنوات जे भए पनि जनतालाई सोसोचित गराउन सक्षम ज्ञानेन्द्र शाही 66
  • @
    @grai7129منذ 3 سنوات योपालि युवाहरूलाइ आत्यधिक बहुमतले बिजय गराउनुपर्नेछ । 30
  • @
    @ganeshbudha3620منذ 3 سنوات सलाम छ ज्ञानेन्द्र शाहि दाजुलाई,यस्तै यस्तै युवाको खाँचो छ,हामि पनि पछि छौ 8
  • @
    @dipeshshahthakuri3821منذ 2 سنوات कुरा एकदम ठिक हो भूस्या मनतिरी हरूलाई अन्ते गरनुपरछ 4
  • @
    @vikasananda3783منذ 3 سنوات ग्यानेन्द्र शाही ज्यू २१औं शताब्दी का..महापुरूष हुनुन्छ.. बिश्वकै.Top leader .मध्यको १. 3
  • @
    @kamalarai2842منذ 2 سنوات ज्ञानेद्र भाइ ले सहिभन्नुभो जसरिनि रोज्गारचहियो 3
  • @
    @NepalimutuNpمنذ 3 سنوات नेता ज्यु हरुले गरेको कुरो भासण मात्रदेखीयो।जन्ता आफै सचेतभइ देशको उन्नती तिर लम्किनुपर्छ।जयनेपालजननी 9
  • @
    @govindabohara5359منذ 2 سنوات Thanks namaskar hajur Gyanendra shahi ji 3
  • @
    @Laxmanpandey3868منذ 2 سنوات Hjr laie dheri badhai cha generndra sir 3
  • @
    @durgapoudel1933منذ 2 سنوات जनताको आशा लाई कहिले निराश नबनाउनु ल ज्ञानेन्द्र सर! 2
  • @
    @ramrajadhakari880منذ 3 سنوات कीन नो बनाउनु एसैगीरी
    अगाडी बढ़ने हो भने जन्ता‌
    खुसी संग बच्न सक्छन
    21
  • @
    @luffy.d.monkey8274منذ 3 سنوات हो हो !!एक्दम सहि कुरा हो!! इ सबै हत्यारा हुन!चित्त बुझेन कि मान्छे मारिहाल्ने??इनिहरुका नितिनियम्हरु??छि छि?न त इनिहरुलाइ लाज न घिन न इज्जत न सरम छि छि?महँगिले आकास छोइसक्यो?खोइ के निपुरे?छि छि? 8
  • @
    @deingshohanglimbu6696منذ 2 سنوات Ghyanendra सरको कुरा एकदम सान्दर्भिक लाग्यो।अब यो बुलन्द आवाजलाइ आत्मसाथ गर्दै लानुपर्छ।
  • @
    @sundarmalla7186منذ 2 سنوات Very good gyannedar sir ab palo hajur ko 1
  • @
    @belmatipariyar5290العام الماضي हाम्रो देश राम्रो सोज हामि मिलेर मात्र नेपाली जनताले जिताएको उमेद्वार लाइ सन्देश दिदै छु
  • @
    @madhavchaitanyadas256منذ 2 سنوات go on your success is waiting for you and your party, god bless you and your party .. 4
  • @
    @nareshbc7727منذ 2 سنوات हाम्रो देश मा यस्तै युवा को खाँचो छ हजुर
  • @
    @santoshrayamajhi5095منذ 2 سنوات म तपाईंको हरेक कुरा मा सहत छु ग्यानेन्द्र दाइ
  • @
    @punampunmagar5229قبل 5 أشهر तिन करोड नेपालिको हिरो एबम रा प्रबाको केन्द्रीय प्रबक्ता श्री gyaanendr शाहि जि लाई मेरो नमस्ते
  • @
    @sagarroka2610منذ 3 سنوات good dada genrdai hami chham hjurko satha ma hjur agadi badnu 1
  • @
    @sitabudha4208منذ 3 سنوات Thanku so much sir bidasiaka yova lai napal farkauns india 3
  • @
    @premshahiprem568منذ 3 سنوات तपाइ अगाडि जानुहोस जन्ता तपाइ को साथ छन 3
  • @
    @SantoshRai-zf6bhمنذ 3 سنوات 100% right ho jhole Aringal mitraho jagau hami yo 21sattapdima kinadidesh januparne bachnukolagi?
    Rabi Gyanendra kulman and Hem raj jasto uwaneta batmatra sambhabchha
    7
  • @
    @binuquen6083منذ 2 سنوات Good salut x yasto huna parxa nepal ko xoro
  • @
    @himallamichhane939منذ 3 سنوات जति भुके नि आखिर हुने केहि होइन देसको हालत यस्तै हो 1
  • @
    @pemayangzom6121منذ 3 سنوات I m frm bhutan .I reali luv frm bhutan keep it up sir .u were one of nepal heroes .one day nepal now freedom like bhutan he sure make pls.pls .pls support him.jay nepal 4
  • @
    @purnbahadurkhadaka1319منذ 3 سنوات ठिक भनु भो ई नेता भन्नाउदा लाई त मतभन्छु एकैठामा राखेर तरबारले चुयाट चुयाट काट्नुपर्ने हो । 5
  • @
    @PadamnidhiKhatiwada-tm6qtقبل 9 أشهر हामीला,आफ्नै,देशको,बिकासचाहियको,होसहि,छ,
  • @
    @nepalbhakta8972منذ 3 سنوات बातावरण सफा बिधुत साधन भन्सार बढाईदिने!
    सबारी खरिद तेल बडी कर सरकार लगाइदिने !
    उत्पादन नारा तेल जनताकै निकालिदिने !
    ढुकुटी आफ्नै हाकिम बनि तोक लगाइदिने !
    बनाई निति चेला सडकमा नाटक चलाइदिने!
    9
  • @
    @shivKumar-xx3yvمنذ 2 سنوات dhari dhanbad x gyeandra dai jai janta jai rasta Bad
  • @
    @tejrokaya3333منذ 2 سنوات wow kada dinu vo malie ta man nii choyo hii hjr jasyo aaru ko soch bhayko bha hamro Nepal bantho hjr
  • @
    @user-oz2dm9zh9bقبل 3 أشهر ❤ रोजगारी गरौ एक छाक रोटी खाउ भने गोलि हान्छन भगमान 1
  • @
    @dharmarajbudha9313منذ 3 سنوات Dada hjr jasto uba pauna garo xa Nepal aama lai 1
  • @
    @manthoamandal5374منذ 2 سنوات Badhai chh. Gyanendar dai nepal ko barema ramro chh. Matihani 7 n. G palika 1
  • @
    @panchatamang3939منذ 3 سنوات 100% kura right gyanendra Shai jieu desh sebak hunuhunxa jaha aam janata haru ko man ra mutu ma hunuhunxa jaha gyanendra Shai jiendabat hami ra hamro bhastachari biruda aabhiyan jarixa.
  • @
    @pradipkumarpoudel365منذ 3 سنوات हाइलाइट मात्रै कतिमिनेटसम्म देखाउने हो? 2
  • @
    @bhimbhim6593منذ 2 سنوات Sabai hami nepalie satma Chau easari nai desh ko lagi ladnus aagadi badnus desh bikash garnush ajha hami sabai yuwa tapai ko hatma Chau jayyyyyyyyyyyyyyyyyy nepal 1
  • @
    @omritapuriyar2485منذ 3 سنوات सलाम्छ ग्यानेनर साहि लाई अब हजुर जस्तो नेपालि छोरा चाईन्छ देस्लाई
  • @
    @tilagharti7592منذ 2 سنوات हो एकदमै ठीक कुरा हो म पनि एउटा नेपाल ससस्त्र प्रहरीको परिवार हु खर्च कहिले पनि पुगेन सरकारले सामान महङ्गाउदै लयो हजुर जस्तो युवाहरु यो देशको लागि केहि गर्नु परो