المدة الزمنية 14:4

यसरी गरौं लोकसेवा तयारी । Gokarna Prasad Upadhyay । Loksewa Motivation and Orientation

18 356 مشاهدة
0
589
تم نشره في 2019/04/18

लोक सेवा आयोगलगायत अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा जुटेका परीक्षार्थीहरुलाई लक्षित गरी आँबुखैरेनी गाउँपालिका, तनहुँले सञ्चालन गरेको तयारी कक्षामा तयार पारिएको जानकारीमूलक र उत्प्रेरणामूलक भिडियोको पहिलो भाग ।

الفئة

عرض المزيد

تعليقات - 13