المدة الزمنية 4:11

किन आउँछ सेतो दुबी के यस्को उपचार सम्भव छ | Nepali Health Tips | Doctor Saathi

55 606 مشاهدة
0
1.3 K
تم نشره في 2019/07/31

के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ । यस पटक हामी तपाईलाइ दुबी के हो ? किन आउँछ सेतो दुबी ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ । किन आउँछ सेतो दुबी ? के यस्को उपचार सम्भव छ... यसबाट कसरी जोगिने ? डाक्टरको सल्लाह यस्तो छ, भन्ने विषयमा छाला तथा यौन रोग विशेषज्ञ डा. शिष्टता राजभण्डारीबाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ । आशा छ तपाईलाइ मन पर्ने नै छ । डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो । info@cuidadotechnology.com Kathmandu, Nepal छाला तथा यौन रोग विशेषज्ञ डा. शिष्टता राजभण्डारी Dr. Shistata Rajbhandari Dermatologist Kathmandu, Nepal यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।

الفئة

عرض المزيد

تعليقات - 100