المدة الزمنية 11:56

धादिङमा ठुलो मन भएका गोरे दाई | Gore Dai ko Kura

بواسطة Subin Pailk
881 مشاهدة
0
19
تم نشره في 2021/03/31

सानो घर, सानो भान्सामा केही भाडाकुडा अनी गोरे दाईकी श्रीमतीले १२ बजे मध्यान्नमा बिहानको खाना पकाउदै गर्दा म त्यहाँ पुगेको थिए । अलिकती कुखुरा पालेका, भैंसीका दुइटा पाडी अनी सुङुरपनी पालेका, घर हेर्दा जती सानो थियो दाईको एक बचनले मेरो मन खुशीले प्रफुल्ल भयो । #GoreDai #Dhading #SubinPailk Visit Facebook page https://www.facebook.com/SubinPailk/ follow Insta: https://www.instagram.com/subinpailk/ © Subin Pailk (www.eastchannel.com.np) Using of this video on other YouTube channels or other social media without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Thanks for watching my videos Subin Pailk East Channel

الفئة

عرض المزيد

تعليقات - 8