المدة الزمنية 54:29

भाइरल छोटुको अचम्मको कथा, ४ प्रेमिका मध्य एउटीले सात बर्ष पछि छोडेर गए पछि Gir Bahadur Gc interview

بواسطة Nepaliko TV
18 643 مشاهدة
0
358
تم نشره في 2021/07/09

आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l नेपालीको टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु l नेपालमा चर्चित र भाइरल भएका गिर बहादुर जि सीले आफ्नो नयाँ योजना सार्बजनिक गरेका छन् । उनी ३४ बर्ष उमेरको भए पनि १२-१३ बर्षको जस्तै देखिन्छन् । उनको नौलो र अनौठो कला-क्षमताले चर्चित भएका छन् । बाल्यकालमा निकै दुख पाएका गिर बहादुरले हाल भने अर्गानिक तरकारी खेती गर्ने गरेका छन् । Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Nepaliko TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. #Nepaliko_TV #Gir_Bahadur_Gc #Gir_Bahadur_Gc_interview ##Chotu_Dada #Pyuthan_Nepal

الفئة

عرض المزيد

تعليقات - 18