المدة الزمنية 7:9

नेपाल आमाको पुकार ।। Nepal Amako Pukar ।। JeevanSharma ।। गाेपाल-थपलिया ।।

بواسطة Jeevan Sharma
21 872 مشاهدة
0
839
تم نشره في 2021/01/26

#Jeevan_Sharma नेपाल आमाको पुकार ।। Nepal Amako Pukar ।। Jeevan Sharma . सांस्कृतिक रूपले सुन्दर समाजमा अन्याय, अत्याचार, पक्षपात विभेदआदि कहरका संभावना हुँदैनन् । हामी त्यस्तै सत्य, न्याय र समानतामा आधारित समुन्नत समाज स्थापनाकालागि झनै दृढताकासाथ उचाइतिर लम्कनु जरूरी छ । शब्द: #गाेपालथपलिया । स्वर, संगीत : #जीवन-शर्मा ।

الفئة

عرض المزيد

تعليقات - 144
  • @
    @narayansharma3414منذ 3 سنوات सत्यको ज्योती बाले झुट आफै नष्ट हुनेछ
    बादल हटेपछी आकास सफा हुनेछ ,,,,,,
    - यथार्थ भाव बोकेका निकै मार्मिक शब्दहरु, ,अनि उस्तै सुमधुर र मिठासपुर्ण सङ्गीत र स्वर ,,,,,,सफलताको हार्दिक शुभकामना ,,,,
    3
  • @
    @timibinakopal6907منذ 3 سنوات साच्चिकै जीवन शर्मा सर जनताको महान
    गायक हुनुहुन्छ । जय जीवन शर्मा ,,जय नेपाल
    12
  • @
    @paumalnepali5786منذ 3 سنوات सदाबार जुन गीत पनि hit सुपर hit
    लालसलाम नमस्कार सर hart .
    5
  • @
    @brobk2381منذ 3 سنوات असलि जनबादि गायक जीवन शर्मा लाई हिर्दय देखि नमन 3
  • @
    @ravindhakalمنذ 3 سنوات सदावहार गीतको सुचीमा फेरि अर्को गीत थपिएको छ। जनगायक जिवन शर्मा दाजु प्रति हार्दिक नमन एवं सम्मान छ 9
  • @
    @thumrajdhungana5692منذ 3 سنوات मामाकाे सिर्जनाले बाच्ने साहारा दिनुका साथै सुशासन खाेजेकाे छ , सिर्जनाहरु अझै माैलाउँदै जाउन शुभकामना 5
  • @
    @krishnabhattarai2522منذ 3 سنوات सारै मिठो मनै छोयो गीत. ले सर हजुरलाई धेरै धेरै धन्यवाद साथै. नमस्कार. 3
  • @
    @sagargautam811منذ 3 سنوات अा हा गित संगीत भनेको यस्तो पो हुनुपर्छ ❤️ 8
  • @
    @user-vh7fk6kd6sمنذ 3 سنوات आहा कति मीठो गीत!हाम्रो नेपाल र नेपाली प्रती गीतबाट उज्यालो ज्योति दिने गरिरहनु भएकोमा दोहा-कतारबाट सलाम छ दाजु?♥️‍♂️‍♀️‍♂️️♥️♥️ 4
  • @
    @shankarudash9293منذ 3 سنوات अति मन छोयो यो गित ले । जीवन सर धन्यवाद तथा नमस्कार 7
  • @
    @kamalsolti4691منذ 3 سنوات अरिब को आलो घाउ मा मलम पत्ती भएर हाम्रो पुकार लाई अल्लि कति भएनी शोषक सामान्ती को धोका ढकढक्याउन मदत पुराउनु हुनि हाम्रा जनगाएक जीवन सर निलिमा दिदी लाई हिर्दय देखि नमन अनि लाल सलाम 5
  • @
    @chakrachand861منذ 3 سنوات अत्यन्तै देशभक्तीले ओतप्रोत रचना,सलाम छ जीवन शर्मा दाजु । 4
  • @
    @gcmilan7732منذ 3 سنوات नेपाल आमाको पुकार यहि छ
    भष्ट्राचार हटाउ स्वर्ग यही छ

    धेरै राम्रो छ सफलताको शुभकामना
    5
  • @
    @yamunapradhanang5303منذ 2 سنوات राम्रो शब्द आहा! मीठो गीत । सर्जक गायक लगायत सम्पुर्णलाई बधाई छ । 1
  • @
    @hiralalpunmeroyoutubechann6293منذ 3 سنوات सलाम छ जिबंन सरलाई कती राम्रो गित देस र जन्ताको लागी 2
  • @
    @govinnepal3752منذ 3 سنوات अब छिटै लुसन को यो संसार मा जन्मिएर मैले के गर्न सके बोल को गित पनि सुन्न पाउ अनि जन जन गायक शर्मा जि लाई उज्ज्वल प्रगति को शुभकामना✊✊✊ 4
  • @
    @tikabhadur4188منذ 3 سنوات देश र जनताको लागि संगीतको हतियार उदाउने गायक जीवन सर जय होस सधैं 4
  • @
    @gyanprakashpaudel3675منذ 3 سنوات सलाम छ हाम्रा प्रिय गायक जीवन शर्मालाई ! 1
  • @
    @prakashpaudel8771منذ 3 سنوات आहा मीठा शब्द मीठो सन्देश जनगायक जीवन शर्मा ज्यू लाल सलाम सर्वहारा क्रान्ति का नायक लाल सलाम 3
  • @
    @sushilnepal493منذ 3 سنوات जय गीत जय संगीत हजुरको शब्द अनि स्वोरहरुले कहाँ कहाँ पुर्यायो ,, निस्वॊर्थ नेतृत्व र , नीतिको अबसेकता हार्दिक नमन 5
  • @
    @user-iu6mp8sx4sمنذ 3 سنوات समय देश को स्तिथी ले माघेको गित रचना अंकल धेरै मीठो दुख लाग्छ तर के गर्नु हामिले जनता ले 3
  • @
    @kumarrai6429منذ 3 سنوات क्रान्तिकारी गीति जतिसुकै सुनेनी सुनाउनु सुनाउनु लगिरहछ। 2
  • @
    @sushantpandey6981منذ 3 سنوات अब जनताको लागि पनि गाउन पर्यो दाजु मन छुयो 3
  • @
    @sangeetashramnepal5288منذ 3 سنوات नमस्कार म यस गीतको Mudic Arranger, नारायण दङ्गाल देश र् जनता प्रती समर्पित सास्कृतिक आन्दोलनका धरोहर आदराणिय जनगायक जीवन शर्माको स्वर अनी सङ्गीतमा Arrange को काम काम गर्ने अवसर मिल्यो के कस्तो लाग्छ सुझाव सल्लाह दिनुहोला । गीतलाई धेरै भन्दा धेरै शेयर गरिदिनु होला, धन्यवाद । ....وسعت 4
  • @
    @gopalkc9264منذ 3 سنوات Garib Duhika git huna Sabila sath Dinu hola Lal salam 5
  • @
    @tjmalla7352منذ 3 سنوات जीवन शर्मा लाई मेरो सलोट छ
    आगमिदिन हरु मा पनि यसतै मर्मिक गित देश र जन्ता का लागि ल्यादौँ राखनु होला देश र जनता लाई मायाँ नमार्नु होला कमरेड मेरो यहिनै सल्लाहा हजुर लाई ।
    1
  • @
    @ghumantebidur656منذ 3 سنوات dhanyabad tatha badhai xa sir. Ati metho lagyo sabda ko tir 4
  • @
    @rpbadalمنذ 3 سنوات sarai mitho sundar geet sangeet banexa . love you all 4
  • @
    @handsomeandbeautyworld1250منذ 3 سنوات Yehi yeuta desh bhakta gayek matrai paisama nabikne ,swavimani gayek hunuhunxa.salam xa tpiko bahadurilai. 3
  • @
    @shambhusunar3020منذ 3 سنوات देश जनता गरीब दुखी पीडित का माहान जन गायक जिबन सर्मा सर देश भक्ति गित सारै राम्रो छ ।जय देश 4
  • @
    @sagunkhanal919منذ 3 سنوات जीवन दाइ समये सान्दबिक तर यी गोरु हरु लाई के थाहा!!!! 2
  • @
    @gobindapaudel8091منذ 3 سنوات सलाम छ जनगाएक जीवनशर्माज्यू लाई मनछुने लागि 3
  • @
    @anuppoudel8599منذ 3 سنوات कुन सब्द ले स्वागत गरौं यो कलाकार लाई,,म चिन्दिन तर पनि अति सुन्दर सान्दर्भिक ,,, 2
  • @
    @yamsingjai9225منذ 3 سنوات Maile sanaidekhi dekheko suneko mahan rasta premi maha gayak jiban sarma matrai hun 2
  • @
    @krishnaneupane827منذ 3 سنوات जनताको कथा ब्यथा यथार्थता गित मा छ जनता को महान गायक 1
  • @
    @hemrajacharya2987منذ 3 سنوات अमर ,अजर यि गित को प्रशंसा जति गरे नि कमै हुन्छ ।। 1
  • @
    @d.b.thapamagar2091منذ 3 سنوات बन्दुकको हतियार भन्दा साँस्कृतिक हतियार बलियो हुन्छ 4
  • @
    @tejindrathapamagar7014العام الماضي Janagayak jiban shatma ji ajhai naya rachana haru nirantar jaos
  • @
    @kamalraut3811منذ 3 سنوات समय सान्दर्भिक निकै मार्मिक सर हजुर को अवाज को त के कुरा गरौ 1