المدة الزمنية 14:13

भखरै वीर हस्पिटलमा C.cTV चेक गर्दा यस्तो भेटियो तुरुन्तै हेर्नुस् ,Bir Hospital Kathmandu ToT

بواسطة Tinjure Online Tv
396 454 مشاهدة
0
7.3 K
تم نشره في 2020/09/24

सुर्खेत नया अपडेट /watch/erahs=erutaef&ol7Zs5PXKNhXh #Bir_Hospital #Tinjure_online_tv नया नया भिडियो हेर्न लाई तिनजुरे अन्लाईन टिभी लाई सब्क्राइब गरि नजिकैको घण्टी पनि छुईदिनु होला! साथै लाइक कमेन्ट सेयर गरि दिनु धन्यवाद!! The Tinjure Online Tv channel for Nepali Entertainment: subscribe, and share if you like our Contents. Uploading the video,in other channels without permission is prohibited. Embedding is aloud. thanks

الفئة

عرض المزيد

تعليقات - 761
  • @
    @hiraprasadpokharel170منذ 4 سنوات कारागारमा खादा बस्ता अरुकैदि बन्दी लाई पनि काेराेना लाग्नुपर्ने लागेकाे देखिदैन र वीर हष्पिटलमा उपचारकाे क्रम्मा उपचार र चेकजाच् गर्ने डक्टर वा नर्ष लाइपनि काेराेना लाग्नुपर्ने,लागेकाे देखिदैन त्यसैले ,केही शड्यन्त्र पुष्टिहुन्छ,र मार्ने सुइलगा,यर मारेकाे हाेभने वा अाखासमेत् झिकेकाे ठहरे डक्टरलाइ नेपाली जनताकाे जनअदालतले मार्दा कुनै फरकपर्दैन। ....وسعت 24
  • @
    @kamalathapa9874منذ 4 سنوات जले जे गरे ऊनलाई कदा भनदा कदा कारबाई होस अस्पताल सबैलाई चाहीनछ
  • @
    @FamousHDTVمنذ 4 سنوات Sai ho Sai ho debendra sir doshi lai karbahi garnu parxa.
  • @
    @bindut6128منذ 4 سنوات हस्पीटल सबै नेपालीकाे सम्पति हाे जलाउनु
  • @
    @sitaadhikari5501منذ 4 سنوات बिर हस्पिटल जलाउने होइन त्याहाँको डाक्टर नर्स लाई समेटेर कडा कारबाही गर्नुपर्छ
  • @
    @namitarijal5444منذ 4 سنوات डक्टरलाई कारबाहि हुनुपर्छ हस्पिटललाई हाेईन
  • @
    @nirmalanembang9434منذ 4 سنوات Tiyo manxe harulai samate ra aago lagai dinu paryo kasto hundo rahexa tini harulai ni
  • @
    @madha60منذ 4 سنوات पु्ण्यगाैतम लाई किन सरकारले अपहेलना गर्दैछ।उस्ले नराम्राे कामकाे लागि कदापि वाेल्दैन।जनताकाे चहाना वमाेजिम वाेल्छ 49
  • @
    @gangagangakc5996منذ 4 سنوات यो घटना संकासमत छ । हत्य नै गरिएको छ ।
  • @
    @buddhinathdhungana6820منذ 4 سنوات हस्पिटल जलाउने हैन हत्यारा हरुलाइ एकैठाउँमा बाँदेर पेट्रोल खन्याएर आगो लगाइ दिनु पर्छ 5
  • @
    @chopbdrranarana7724منذ 4 سنوات Good ser
    Deshma chor heru matrai bhariyo hjur thulo hadtal gernu perxa ser natra bhane hamro desh nepal pachadi pugxa hjur
  • @
    @Comedyshow056منذ 4 سنوات हस्पिटल जलाउने होइन जिउँदो मान्छे मार्ने डाक्टर हरु लाई जलाउनु पर्छ । 28
  • @
    @arjunthapa8131منذ 4 سنوات हस्पिटल निर्जिब बस्तु सबै को साझा सम्पति हो जो दोसि छ्न तेस लाई कडा सजाय पाउनु पर्छ
  • @
    @jkshrestha6309منذ 4 سنوات जनताको सम्पति जलाउने ठिक छैन।बेइमानहरुलाइ जलाउनु पर्छ 5
  • @
    @manilimbu3864منذ 4 سنوات अस्पताल् जलौनु राज्य र जनाताको क्षति गर्नु मात्र हो । यस्को बद्लामा ति अप्राध काम गर्ने अप्राधिहरुलाई जलौनु सके बरु न्याय हुनेछ ।
  • @
    @jitutamatta6669منذ 4 سنوات हस्पिटल जलाउनु कुनै अर्थ छैन त्यो DR लाइ छानबिन गरि कडा भन्दा कडा कार्भाइ होस ।
  • @
    @user-wz8cw5yj9fمنذ 4 سنوات वीर हस्पिटल जलाउनु हुँदैन दोसि लाई कार्वाही हुनुपर्छ
  • @
    @tarzantamang1504منذ 4 سنوات जलाउनै पर्छ यो हस्पिटल र डाक्टर हरुसहिद
  • @
    @foxgamer2553منذ 4 سنوات हस्पिटल मात्रै होइन अपराधी हरुलाइ नि जलाउनु पर्छ ।
  • @
    @omghale4865منذ 4 سنوات अस्पताल जलाउने हाेईन त्यहां काम गर्नेहरुलाइ जलाउनु पर्छ ।
  • @
    @rajukhatri5577منذ 4 سنوات हस्पिटल लाई जलाउने प्रयास गर्नु मुर्खता हो। बरु दाेसिलाई कार्बाही हुनु पर्छ। 4
  • @
    @tamangofficial01منذ 4 سنوات हो सहि हो तेसतो हस्पिटल त जलाउनुई परने हो हस्पिटल सङ्गैई डगडर र पुलिस जलै देऐ हुनछ त्यो हस्पिटल होईना शैतान रागक्षेस जनावर बसने रागक्षेस केन्द्र हो जय नेपाल जय नेपाली
  • @
    @rajuadhikari811منذ 4 سنوات हस्पिटल जलाउने हैन अपराधि पतालगायर कार्बाहि गर्नु पर्छ
  • @
    @satbirbk571منذ 4 سنوات Sahi kura ho corona le mareko hoina hospital ra senter jellko.pani chhanbin hunuparxa milemota bhara.mareko hnsakxa
  • @
    @govindathapa5519منذ 4 سنوات दोषी लाई कारबाई गर्नु पर्छ र राम्रो डटार नुक्ति गर्नुपर्छ होस्पितल जल़ानु हुदैन
  • @
    @santoshthapa8770منذ 4 سنوات पछाडि बाट टाउकाे मा घचेटनु कारण घरी घरी टाउको झुकी राख्या छ एस्को मत्लब टचर नै हो केही गडबड नै छ 100% गडबड छ छान बिन राम्रो सङ होस । 51
  • @
    @dilipdarai8178منذ 4 سنوات बिर हस्पिटल जलाएर आफ्नै नोक्सान हो बरु छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ मेरो सोचाइ मा
  • @
    @dambarlimbusubba.dambarlim412منذ 4 سنوات हस्पिटल जलाउने होइन कर्मचारी
    हरू लाई जलाउनु पर्छ
    जन चेतावनी को लागि
    11
  • @
    @khemale3803منذ 4 سنوات बीर आस्पटल जलाउनै पर्छ र त्यों डक्टरको पनि आंखा निकाल्नु पर्छ। 53
  • @
    @bkthapa7044منذ 4 سنوات हस्पिटल जलाउनु मानिवयता होईन, हस्पिटल जलाएर समाधान हुदैन बरु अपराधिलाई फाँसी हुनु पर्छ
  • @
    @suryabhaktanakarmi5334منذ 4 سنوات Hospital ko cc footage check garnai par xa
  • @
    @KrishnaThapa-xn6lxمنذ 4 سنوات Hospital jalaune bhanda best
    Nepal ko police lai training ko jarurat xa kasari public sanga
    Khelne parxa bhanera.
  • @
    @tamangom3279منذ 4 سنوات अस्पताल जलाउन उचित हुदैन भित्र धेरै बिरमिहरु छन ।
  • @
    @yogesbhattarai5918منذ 4 سنوات सत्य तथ्य छानमिन गरि मिडियाले पनि दवाब गरि सहिसत्य सुचना संयुक्त रुपमा बाहिर ल्याउनु पर्याे र दाेसिलाई कानुन बमाेजिम्काे हदै सम्मकाे सजय दिनुपर्याे । 9
  • @
    @narendralimbu2293منذ 4 سنوات यसमा घटनामा पक्कै सरकारको मिलेमतो मिले मतो छ र जसरि हुन्छ हत्यारालाई मृतु दन्ड को कार्बाहि हुनु पर्छ
  • @
    @newmusicdanceacademy4507منذ 4 سنوات Hospital jalaunu vanda galti garni lai karbahi garnu parxa 1
  • @
    @loknp9399منذ 4 سنوات Hospital jalayara samasyako sammadhan hudain .aru samasy auchha . Anusandhan ramro sanga
    gari dosilai karwae garnatira lagau .
  • @
    @hemparajuli215منذ 4 سنوات Doctor sabai vitra rekhnu ani aago launu parx yo mero vanai ho
  • @
    @lakkubirrai8621منذ 4 سنوات बिर अस्पताल किन जलाउनु चिकितसकलाई पो कारबाही हुनु पर्यो बिर अस्पताल त गरिब जनतालाई उपचार गर्ने ठाउ
  • @
    @bhawaniphuyal3586منذ 4 سنوات अागो हैन, डा, लाई टुडिखेलमा सार्वजनिक गर्नुपर्छ।।। 16
  • @
    @nirmalabk9970منذ 4 سنوات Hospital jalau vanda pani sach nikalnu paryo hatya nai ho vane koko sahamat xa tini harulai pani tesarinai hatya garnu parxa wa kada vanda kada sajaye hunai parxa
  • @
    @nirajankhadka4898منذ 4 سنوات जलाउन ठिक छैन छान विन गरी दोषीमाथि गतिलो कारबाही हुनपर्छ । 2
  • @
    @loveraj3182منذ 4 سنوات हसपिटल जलाउने होइन जुन जुन ङाकटर हरु को मिलिभगतमा यो घिनाउन अपराध गरेको हुन उनी हरुलाई जलाउनु परछ।
  • @
    @dipsikhakhadka4402منذ 4 سنوات सबै मान्छे यउटै हुदैन कुन डक्टर हाे त्यसैलाई नै जलाउनु पर्छ। 2
  • @
    @dragongaming7218منذ 4 سنوات जोसुकै मरे पनि जे रोग लागेर मरे पनि आफन्तले शव देख्न पाउनु पर्छ डाक्टरले सुरक्चित तबरले शव रखी आफन्त लाई देखाउनु पर्छ सिसि तिभी फुथेज सार्बजनिक गर्नु पर्छ 40
  • @
    @atomynepal4946منذ 4 سنوات Haspital jalayara samadhan hudaina hatyara patalagayara karwai hunupar xa
  • @
    @pharshurambhattarai8607منذ 4 سنوات हस्पिटल जलाउने ,ताेडफाेड गर्नेकाम गलतहाे ,काम क्षतिहुनहैन ऊपलब्धिमुलक हुनुपर्छ ।
  • @
    @suryaprasadbaral7040منذ 4 سنوات Haspetal jalawnu hudina doce lage kada karbhae garnu pardacha
  • @
    @phatteoli5640منذ 4 سنوات अस्पताल जलाएर समस्या समाधान हुँदैन ।
    लाखौं करोडौं को लगानीले निर्मित संस्था आगो लगाउने कुबिचारले तीन करोड नेपालीको स्वास्थ्यमा आगो लगाउनु हो।यदि कोही कसैबाट गल्ती हुन पुग्छ भने दोसीलाइ नै कार्वाही हुनुपर्छ ।
    7
  • @
    @mohansubba2083منذ 4 سنوات Kina hospital ko purai nars lae ago launu bess hunxa
  • @
    @gomadahal5580منذ 4 سنوات जुन अौलामा बिस लाग्छ तेहि अौला जान्छ ।गल्ति गर्ने लाई छोडन हुन्न।हस्पिटल जलाउने होइन । 4
  • @
    @k.padhikari9917منذ 4 سنوات अस्पताल जलाउंने मुर्खबाला काम नगराैं र गर्नुहुंदैन जलाउंनु भनेको आफ्नै घर जलाउंनु बराबर हुन आउंछ । कसको गल्ति भएको छ यो केशका बारेमा त्यसैलाइ कडा भन्दा कडा कारबाहि गर्नु पर्छ ताकि फेरी यस्तो घटना कहिले पनि कसैले गर्ने कोशिस नगरोस । ....وسعت
  • @
    @govindabhandari5513منذ 4 سنوات हस्पिटल जलाउन हुदैन ठक्टर लाहि जेल हाल्लु पर्छ
  • @
    @lilaparajuli2327منذ 4 سنوات जसले आँखा निकालेकोछ र मारेको हो त्यसलाई फाँसी दिए हुन्छ। 39
  • @
    @parmilaranamagar1144منذ 4 سنوات Haspital jahalaudai kyhi hunna Jo hatyara ho tyslai jahalaunu parxa 1
  • @
    @minagautam9519منذ 4 سنوات जलाऊनु हुदैन त्योफटाहरुलाई कर्बाईहुनु पर्छ
  • @
    @hantikc1835منذ 4 سنوات सहि कुरा गरनु भयाे काेराेना भयकाे भयत छाेरि लाई पनि सरनु परनिहाे