المدة الزمنية 24:19

New nepali prank-परि तामाङ got prank ३बर्ष पछि परि तामाङ फेरि मिडियामा prank dipak lama

بواسطة Naulo TV
1 032 233 مشاهدة
0
13.5 K
تم نشره في 2021/08/27

New nepali prank-परि तामाङ got prank ३बर्ष पछि परि तामाङ फेरि मिडियामा prank dipak lama #subscribe #like #share Naulo TV Presents:- © Naulo TV, 2019 ---------------------------------- यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

الفئة

عرض المزيد

تعليقات - 1036
  • @
    @sumanrai52663 years ago मान्छे सधै उस्तै हुदैन जस्ले पनि सुध्रिन मौका पाउनु पर्छ यो नानिले पनि सुधृए को कुरा मा सबैले साथ दिनु पर्छ जस्तो लग्छ मलाई चाहिँ कि कसो हो?????? 190
  • @
    @mohansingrana50693 years ago सुध्रीएको रैछ खुशी लाग्यो ।यो परी तामाङको लागि अबसर पनि हो सबै जनता सामु सुध्रीएको शन्देश गयो । 73
  • @
    @nareshmahatara34363 years ago जे होस परी बहिनी भन्ने लाएक भएछन खुसी लाग्यो 😍😍 46
  • @
    @user-ln1bg2io2m3 years ago परी तामाङ्ले कस्को के बिगारेको थियो र जो बिग्रनलाई ? त्यो त उनको संघर्स थियो बाध्यता थियो बिचारा !
    मैले त उनले जे जस्तो तरिकाले अगाडी बढे पनि सकरात्मक नजरले नै हेरेको छु अरुले नराम्रो कमेन्ट गर्दैमा हतास निराश हुनुपर्दैन परी जी,, बरु यसरी गुमनाम बस्नु भन्दा कलाकारितामा प्रवेश गरेको राम्रो,, आखिर सुन्दरता अनि कला तपाईमा छँदैछ कसैसित सापटी लिनु पर्दैन । ...
    32
  • @
    @prithvirajbaduwal24683 years ago विश्वकै सबैभन्दा बढी रिस उठ्ने मान्छे भनेकी परी तामाङ दिदि हो तर तपाईं माथि गर्व लाग्यो दिदि सुर्धिनु भाको रहेछ 🙏🙏 7
  • @
    @kalibahadur82333 years ago परि तामाङलाई बधाई छ अहिले अति राम्रो काम गरेकमेमा र दिपक शरलाई पनि बधाई छ Prank ले सबैलाइ मनाेरन्जन दिईरहनु भएकाे छ 36
  • @
    @bholarai63633 years ago प्रेङ्क गर्दा नि उम्किनो खोज्ने छादा आइमाइलाइ छि छि। छादा आईमाई परि तामाङ । 16
  • @
    @kamarraj57953 years ago मलाई पनि धेरै खुशि लागयाे परि तमाङ बदलिएको मा अब आउने दिनहरूमा यस्तै देखन पाम हामी नेपाली हरूले 22
  • @
    @basantalama86423 years ago परि तामाङ को सबैभन्दा राम्रो पक्ष भनेको आफुलाइ डिस्टप गरेको व्यक्ति लाई पनि दाइ भनेर खुट्टा ढाेगेकाे धेरै राम्रो लागेउ यो नै परि तामाङ को महन्त हो धन्यवाद बहिनी नयाँ जीवन को लागि 5
  • @
    @user-ib6my1nx5l3 years ago संस्कारकै छुच्चा छिटो रिसाउने केटिहरु नेपालमै छन होला दुनियाको लिङग चुसेकी परि तामङ पनि सभ्य पबित्र बन्न खोज्ने 😀 6
  • @
    @bhimkumar80153 years ago जेहाेस परि तामाङ ले घर गरिखाहेछ धनयबात 24
  • @
    @bisharashrestha62933 years ago मन्छेहरु आफुमा कैले नराम्रो हुदैन मन्छेलाइ त समय र बाद्धेता ले नराम्रो बनाउछ । मेरो बिचार मा यस्तो लाग्छ हजुरहरुलाइ के लाग्छ...? 30
  • @
    @rajmanrai74463 years ago ल परि चेली सुत्रेछ बधाई छ भाबिदिन हरु राम्रो होस् प्रगति ग्रदैजानु होला जय स्वाभिमान 22
  • @
    @ravipunmagar90893 years ago यो मिलेर गरेको प्रणक भिडियो हो इनीहरु ले प्रंक भिडियो बनाउने सल्लाह गर्दा मैले देखेको थिए र सुनेको थिए 22
  • @
    @prakashkumar-po2ys2 years ago परी तामाङ्गको रियाक्सन देखेर खुसी लाग्यो राम्रो सही बाटोमा हिँड्दा मानिसहरू सग घुलमिल हुँदा झनै राम्रो हुन्छ विगतमा जे जे भयो भयो तर अहिले राम्रो बाटो र राम्रो संस्कार सिक्नु भएछ खुसी लाग्यो हो मानिस बाट गल्ती कमी कमजोरी हुन्छ तर गिल्टिन्फिल गरेर नयाँ राम्रो पोजेटिभ बाटोमा हिँड्नु नै सबै भन्दा खुसीको कुरा हो यो भिडियोले राम्रो सन्देश दिएको छ keep up pari sister ... 2
  • @
    @surajkiratofficial72923 years ago इन्डियन संग 50/60 हजार नेपाली संग 25/30 हजार मा चिकाउछु भन्ने परि तामाङ सरिप बन्न खोजेको हेर्दा लाज लागो 45
  • @
    @noahzelite46893 years ago अरे वाह ! डाँकु रत्नाकर बाट वाल्मिकि ...
    Appreciated
    4
  • @
    @rameshchhinal73852 years ago ,यो भिडियोले परि तमांग लाई हेर्ने नजर बद्लियको छ सबैको। मन पर्दैन न भन्नूस दिदी 1
  • @
    @ramchandrarai13233 years ago गन्तव्य परिबर्तन भएर सर्लकै सहि बाटोमा लागेको रहेछ धेरै खुशी लाग्यो। 6
  • @
    @krishnachhetri20043 years ago So proud of her finally saw her again with big changed 16
  • @
    @pawanmagar65612 years ago पहिली इजत बेची सकेको मान्छे ले अहिले आएर इजत को कुरा गर्नु सुवाउदैन परि तामाङ जि 1
  • @
    @hattibanhome14322 years ago एक दम सहि परि sis
    हान्दे हुन्छ ड्याम्म ड्याम्म कि....????🙏💪💪👆️👆️👆️👏👏👏👏🤛🤛🤛🤜🤜🤜👊👊👊✊✊✊✊
    1
  • @
    @rajtamang70243 years ago Thank you so much naulo tv lai pari 🧚‍♀️ baini ko lagi good news hune x yo 👍👍👍👍👍 14
  • @
    @kisuvlogs64813 years ago हिजो जे थियो आज त्यो छैन राम्रो खुशी लाग्यो यसरी नै अबको दिन राम्रो होस 68
  • @
    @ArmyDeltaTangoBruneiGRUDarusal3 years ago Truly appreciate you so much all of you we enjoy watching about the best program. All the best 7
  • @
    @antimrai61603 years ago उम है? धेरै पछि देख्न पाइयो परि sis लाई। ग्यानी हुनुभएछ। यो chanel लाई धन्यवाद 4
  • @
    @maheshbhattarai47333 years ago यो छाउरी दुनियालाई उस्को मुतुना देखाउदा हुने अनि जोक्क गर्दा हेर उस्को थुतुना बजाको हुन त उस्को नेपाली समाजमा थोपडा देखाउनको लाएकको पछि छैन सायद तेहि भएर पनि होला 4
  • @
    @durgamagar55583 years ago परि जि असल बन्नु भयको रहेछ बधाइ छ सधै खुशी रहनु दाइ ले त भेत्यो है दरो झापद हाहाहा 22
  • @
    @user-ey2mk1vo2m3 years ago दुनियाँलाई प्यास मेटाउन दिने यो परि आज कति सतीसावित्री बन्न खोज्या होला 😄 😄 😄 😄 2
  • @
    @jagatbudha89253 years ago उता सनि लियोन सुध्रिनु र यता परि तामाङ सुध्रिनु संयोग मात्रै हो 😆 14
  • @
    @karnagharti51773 years ago यो दुनियामा पैसा छ भनेसी इज्जत पनि किनेको मैले देखेको छु। जुन महिलाको बोली पुलिस थाना सम्म बिक्छ। पैसा छैन गरिब छ भने बहुत दुख पाउछे। तर पुरुस रण्डो हुदा भने कसैलाइ मतलब हुदैन । झन तेसैनै गाउको रेख देख गर्ने जान्यमान्री भैटोपलिन्छ। ... 6
  • @
    @pushpashrestha127last year Best wishes Pari Ji. Ramro garnus Keep signing. Past is past. Future is beautiful. 1
  • @
    @tirthabhahadurmagar58643 years ago आबुझ आईमाईलाई prak भनेको के मन।पर्थय्योरा। 21
  • @
    @pubgraigamingkhotang63963 years ago Yo video le 3karot janta ko man farkayo always 🥰🥰🥰 6
  • @
    @rajkumaryonghangvlogs14363 years ago सुध्रिनु भएकोमा मुरि-मुरि धन्यवाद बुनुलाई.... 32
  • @
    @badigad84652 years ago धेरै राम्रो सँग सुदरियको रैछिन !
    यस्तो मान्छेलाई यसरी झुक्याएर उनको अनुमति बिना यस्तो हर्कत गर्नु राम्रो होइन यदि परि बहिनिले चाहिन भने मुद्दा  हाल्न सक्छिन
    1
  • @
    @mohantimalsina21793 years ago जिबनमा गलती बाटो हिडे पनि आज सुध्रिएको देख्दा सारै राम्रो लाग्यो । बधाई छ 2
  • @
    @somraj70123 years ago परीतामाङ सांच्चीकै परीनैहुनुहुदोरहेेछgood blace you sister 10
  • @
    @tikarambishwokarmagadal39562 years ago ईन्डियान् को केरा खान पल्केकी दुईनम्बर धन्दा गर्ने परि तामाङ नेपाली को केरा केनै मन्पर्थ्यो र्😁😁😁😁😁😁😁😁 1
  • @
    @rajanraju49633 years ago यसरि सुध्रिनु भनेको सबै नारि लाइ च्यालेन्ज पनि हो 2
  • @
    @anugrawrai55523 years ago एकरात को 60 हजार लिने परि तामाङ अहिले सुध्रिएको हो त 18
  • @
    @aaitatamang47713 years ago तामाङ भएको नाताले गर्दा मात्रै नभए धन्ना पुलिस बोलाएन 😂😂 5
  • @
    @bhotmanrai20923 years ago गाला निकै तातो भएछ। यो चाही सारै खतरा छ,
    तामाडनी झोका चाँहि परि तामाङ मा देखियो।
    2
  • @
    @hastathapa34943 years ago जे होस परि धेरै बुदिमानी रहेछ बेला बैसमा मौज गर्यो पैसा छाप्यो उमेर ढल्कियो भनेको जस्तो डिमान्ड पाएन सुध्रीने राम्रो बन्ने वाहान बनायो👏👏👏 1
  • @
    @rajtamang70243 years ago परि बैनी सूद्रिनु भयछा खूसी लगेउ 👍👍👍👍👍 4
  • @
    @princepalthakuri49043 years ago ५०/६० हजार केटा हरु लाई चिकाको परि लाइ को मुर्ख ले बिहे गरेको होला छिँछि 10
  • @
    @romanchhetri8063 years ago Pari Tamang Baini ramro mahila hunuhunchh badhai chh 1
  • @
    @devdangi40693 years ago यो परि तामङको सोचाइ र प्ररिप्रबर्तन हुन धेरै गारो छ कसरी भगवान बनिन मान्छेको जिन्दगी कहिले उकाली अनि ओराली भनेको यहितहोला मलाइत यो परितामङ होकि होइन सपनाजस्तो लाग्यो 3
  • @
    @sanbahadurrai24783 years ago राम्रो बाटो हीनेको रहेछ पारि तमाङ खुशी लाग्यो तर सारो रीसईन त 77
  • @
    @langhalimagar55963 years ago एस्तै prank ले धेरै बिरामिको रोग निको भको छ र मेरो पनि पनि प्रेसर घटेको छ कपिल जि nice 2
  • @
    @shuphtamang76383 years ago राम्रो छ परि तामाङ मेरो बेस्ट फ्रेन्ड पनि हो पहिलाको अनि हामी मिल्ने साथी थ्यो कुरा कानी राम्रो हुन्थ्यो तर बिच्मा म उहाँ संग बोलिएन उस्को हिड्ने बाटो अलि फरक भएको ले तर अहिले उहाँ साही बाटोमा हिड्दै हुनुहुदोरहेछ खुशी लाग्यो अनि बधाई परि तामाङ असल पत्नी भएर साथ देउ बुढालाई बुढा पनि हेन्सोम छ तपाईंको है 🌺🌺🌺 ... 2
  • @
    @lbsutpahremagar87603 years ago परि तामाङ राम्रो लाइन मा आय्छ जस्तो लाग्यो खुसी लाग्यो 7
  • @
    @entertainmentmobiletv3 years ago दिपक दाइ लाई यसरी prank बनाएर हिन्न सोहाएन यार यस्तो नगर्नु हैट्🙈🙈 6
  • @
    @badaltamang75182 years ago परि तमाङको prankको विषयमा रिसालु प्रतिक्रिया मनपर्यो 2
  • @
    @rahulbista62952 years ago पहिला को भन्दा धेरै सुद्रिएको रहेछ परी तामाङ भेरी गुड।
  • @
    @suprimgamer64653 years ago दुनियाँले call girl भनेर चिनेको परी तामाङ्ग अहिले सावित्री बन्छे हो! भालुनी👹 9
  • @
    @binurai24563 years ago मोटाएर भैँसि भैछिन् !
    परि त रातको 50/60 लिने होइनिन्!!?
    🤣😂😜😝😛
    7
  • @
    @sumanlimbu59362 years ago starting को नाटक राम्रो छ परि तामाङ को figure चै दामी छ👍️👍️👍️ 1
  • @
    @iphoneservice42162 years ago haha..ekdum ramro act ....pari tmg..real act xa hae nice lady 1
  • @
    @gangabhujel90113 years ago परि बहिनी भन्न त नराम्रो कसैले भन्नलान तर भन्ने को पछि आफू नलाग्ने , अगाडि बढ्नु छ भने अन्धकार लाई चिर्दै तितरबितर पार्नु पर्छ , जस्तो आजको यो Prank नलगाउनु मान्छे हरु ले नराम्रो नराम्रो कमेन्ट गरेको छ मलाइ झन सबैको अगाडि चिनिन्छु , आजको Prank ले राम्रो सफाइ ,लिनु भाको छ जस्ले जे सोचेका थिये ,जे भनेका थिये होइन रछ भन्ने दर्सक ले पक्कै बुझ्ने छन , गल्ती भये माफ गर्नुस ! ... 4
  • @
    @kumarrai51222 years ago यो पारी तामाङ ले जति खेर पनि रोटी मा हात मात्र लन्छ 1
  • @
    @mohanrai53403 years ago हैट दिपक जिले परी तामाङ्ग लाई पनि छाेेड्नु भएन सार्है गज्जब भयाे मज्जा आयाे परी तामाङ्गले भेट्याे। 2
  • @
    @Sahanvlog7773 years ago धेरै खुशी लाग्यो । जे जस्तो भय पनि राम्रो बातो हिदेको रहेछौं । 4
  • @
    @lakshyasamariya89482 years ago मलाइ पनि भिडियो त राम्रो लाग्यो।तर म परि तामाङ्ग लाई चिनेको थिन। 1
  • @
    @panas48343 years ago येस्कै भिडियो हैन अझै पनि भेटिन्छ अहिले चाहिँ सुदृएको हो कि क्या हो। 10
  • @
    @sangitamagar16233 years ago अरुको निजि जिवनमा छिरेर किन जबर्जस्ती गर्नु हो ।भिडियो नगर्नु भन्दै छ त फेरि अबलोड गर्नु ।पैसाको लागि अरुको ब्यक्तिगत जिवनमा यस्तो नगर्नु होला । 4
  • @
    @tijanmagar31693 years ago नेपाली सबै युवाहरु खाडीमा युवतीहरु टिकटकमा अनि नेताहरु त मन परि गरिहाल्छन नि हो अनि भुत्रो बन्छ देश, यो मुला टिक टक बन्द गर हो तोत्ले सरकार कति हेर्नु यो भैसी पाडीहरुको गति छाडा टिकटक चाक घुमाइ घुमाई कति नाचेको घिन लाग्दो नाच l ... 2
  • @
    @suryagorkhali1433 years ago कहिले बाट सभ्य हुन थालेछ परि तामाङ। ठिक छ 3
  • @
    @shantiale54993 years ago अभिनय नाटक चै राम्रै गर्दो रहेछ मोरिले। 2
  • @
    @nebhupalrai47402 years ago Pari le jityo man ramrai rahexa man chai 1
  • @
    @atengabu70483 years ago तपाईंको भिडियो पहिला नि हेरेको हो, तर कहिल्यै कमेन्ट गरिन। तपाईंको life style छुट्टै छ। 6
  • @
    @sangeghising6385last year यस्तो युटुबे पत्रकार लाई कार्बाही गर्नु जरुर छ अनुमती बिना मान्छेको भिडियो बनाउनु हुन्छ ?? खास्मा मलाई नि मन पर्दैन के हो यो प्र्याङ्ग भनेको ह ???मान्छेलाई यस्तो गर्नु हुदैन यो कुरा बुजि राख 1
  • @
    @saritamanandhar29672 years ago Pari Tamang sis yesari ramrari basnu vayeko dekhera man paryo. Ani man ko pani sarai ramri . Anuhar pani katti ramri hunu vayexa. Yesari mai ramro bato ma agi badhnu hola.
  • @
    @Les-rana3 years ago टेल मी भनेझै वाचिंग के वाचिंग, लास्त हासो लाग्यो यार 14
  • @
    @khemrajthing92893 years ago She is really innocent, pure heart ❤ 💓 past ma j vayo ahile ramro vayexeu khusi lagyo, ramro Kam gardai janu pari g 7
  • @
    @laxmanthapa93262 years ago बाहिर राम्राे देखिय पनि भित्र सबै काम गरेकै हाेला रे । परि धेरै राम्राे केटि हाे के 1
  • @
    @kumartmg75693 years ago Hahaha yesto manxi tw aaja matra dekheko ho 8
  • @
    @OppoA-mh3uw3 years ago ho ni परि तामाङ लाई धेरै लामो समय पछी देख्न पायेहो 7
  • @
    @kanchhi_collection_online3 years ago Maya bhanda Thulo kehi hudaina ... pari bahini lai usko buda ko dherai maya payer dherai nai sudhriyechha ❤️❤️❤️👍👍👍 khusi lagyo
    Baini sadhai haasi khusi rahanu hola ra ek arka Prati maya ra sath rahirahos 🤟
    1
  • @
    @dhilmaya92562 years ago Good sis yasto lai yasto garnu parxa good sis 1
  • @
    @kiranale78663 years ago दिपक सर लाई रुवायर
    छाेड्याे 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
    6
  • @
    @sirjanamagar90632 years ago Bichara Paris dd maya lagdo Khushi lageu je hosh paribartan vayxa 1
  • @
    @tembarai13893 years ago Smmaan 6 hai naati ni harulai feri pani dherai dhannya baad replied maa khusi lagyo supper hit tik tok manparyo gaatheho from Scotland feri ni yo hit video banaunu hai lamaa naati. Mailaitaa assaaddai manparyo gaatheho. 2
  • @
    @dadrana73533 years ago यो कुन् चाहि परि तामाङ् हो,नाम मिलेको कि उहि मान्छे हो? जो ३०देखि ६० सम्म चल्ने? 4
  • @
    @rajeshthapamagar60633 years ago अगाडि को भन्दा अहिले धेरै ‌नरमस भयको देखे 1
  • @
    @surajnathyogi60732 years ago हैन यो मुन्छे ले चिकाउने छारेको होर!! दिदि चिकाइ देउ एक फेरा
    😜😜😜
    1
  • @
    @dambershingthapa3243 years ago Sahi ho dimak sir ko kam kura arule tw bigarna matra khojxa sudharne ramro garne afanaile ho tesaile dd baini hru afno manxe sanga ramaouna kamaouna najik huna sikda ramro 4