المدة الزمنية 14:51

वडा अध्यक्षको दादागिरी यस्तो थियो घटना स्थलको अवस्था । SACHINANDA K C

244 280 مشاهدة
0
1.6 K
تم نشره في 2019/12/06

मंसिर १९ गते दिउँसो समाचार संकलनका लागि काठमाण्डौबाट काभ्रेको बनेपा नगरपालिका वडा नं. ६ स्थित बुडवलमा पुगेका आधा दर्जन सञ्चारकर्मीहरु माथि स्थानिय जनप्रतिनिधी वडा अध्यक्ष सचिदानन्द के सीले गरेको आक्रमण प्रति प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ । प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई जनप्रतिनिधी जस्तो ब्यक्तिले कुन्ठीत गर्नु आफैमा दुर्भाग्यपुर्ण बिषय हो । त्यसमाथि कार्यक्रम सञ्चालन गरिरहेका नेपा प्रेस युनियनका केन्द्रीय पार्षद तथा नेपाल पुकार अनलाई टि भीका पत्रकार प्रकाश चन्द्र दाहालमाथि हात पात गर्दै माइक खोस्ने, भिडियो खिच्न अवरोध सृजना गरी क्यामेरा पर्सन रशेम कुमार माथि आक्रमण गरि घाईते बनाउनु जस्तो कार्यको प्रेस युनियन घोर भत्सर्ना ब्यक्त गर्दछ । © Nepalpukar.com 2019 ------------------------------------------------ Social links:- Facebook:- https://www.facebook.com/Youth-Aroma-681233942051822/ Producer : Prakash Chandra Dahal 9851083017 Cameraperson : Ramesh Pariyar. Twitter: https://twitter.com/prakashcd1 Website: https://www.nepalpukar.com Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Youth Aroma Pvt. Ltd.. Embedding to a website is allowed.

الفئة

الكلمات

عرض المزيد

تعليقات - 9