المدة الزمنية 40:31

कथा माइलीको भाग १०६ [Katha Maili Ko EP- 106 I Tika I Kesari | Yan | Shankar | Rama | Nov 16, 2023

بواسطة Tika Sanu
673 699 مشاهدة
0
18.3 K
تم نشره في 2023/11/16

------------------------------------------------------------ कथा माइलीको भाग - 106 ------------------------------------------------------------ 🎬️ Story Tika Sanu ------------------------------------------------------------ ------------------------------------------------------------ 🎬️Direction Mansingh Khadka ------------------------------------------------------------ 🎬️Edit Anisha Nanu ------------------------------------------------------------ 🎬️ Artists:- ★ Mukunda Mainali ★ Tika Sanu ★ Rama Thapaliya ★ Khem Gharti ★ Ramila Bishwakrma ★ Dhanmaya Nepali ★ Huma Bk ★ Yan Prasad Neupane ★ Shankar Sunar ★ Kesari Magar ★ Mohan Lama ★ Govinda Bibas ★ Govinda Lamichhane ★ Aadtya Century ★ Rita Century ★ Maya Bk ★ Bishnu Kumar Pathak ★ Batuli Khati ★ Nakul Pathak ★ Pabitra Bujel ★ Leliya BK ★ Rajkumari Tarang ★ Lokmaya Thapa Magar ★ Sabin Bastola ★ Kamal Sargam ★ Alif Khan ★ Rijan Sunar ★ Rabindra Sunar ----------------------- 🎬️ Story / Concept:- Tika Sanu © Tika Sanu-2023, ----------------------- Facebook: / tika.sanu.1 ------------------------- Tika Sanu is authorized to upload this video. Using uf this video on other YouTube channels without prior permission will be strictly prohibited ---------------------- यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ------------------------------ Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

الفئة Entertainment

عرض المزيد

تعليقات - 320
  • @
    @gautammithu92246 months ago केशरी बिदेश गएर माईलीलाई पनि बोलाएर राम्रोसँग काम गरेर सुख पाएको हेर्न पाए हुने हो , ठुलाबाका घमण्डी खलकको चेत आउनेगरि दुखै होस् 19
  • @
    @ashusunar97826 months ago यति राम्राे सिरेल नेपालमा नम्बर १ माअाउछ सबै ले बुझेर लाईक कमेन्ट गरिदिनु हाेला🙏❤️💐😍 28
  • @
    @AidiDevendra-gk5xu6 months ago कति खेर आउँछ हो लात पर्खाइ मा छु मत
    दिउँसो 12 बजे देखि पर्खिरा खेको म
    बेलु का 7 बजेपो आइपुगो
    ल धन्यावात छ
    7
  • @
    @sapnarai49046 months ago माईली सिरियल राम्रो छ टिका बहिनी लाई धेरै धेरै धन्यवाद दोहोरी गायिका टिका बहिनी कलाकार राम्रो छ 💕💕💕💕🙏🙏🙏👌👌👌💚💚💚💙💙💙💓💓❤❤❤💜💜💜💜 3
  • @
    @user-tt1yn9bi9t6 months ago कती रमाईलो छ यो सिरियल कहिले पनी नसिधीए पनी हुन्थो जस्तो लाग्छ हेरिरहन्छु एक भाग पनि नछुटाई नछुटाई 7
  • @
    @krishnabista86166 months ago अति मन पर्ने सारिऐल म आफै धरधरी रोए हेर्दा हेर्दै आमा छोराको छुटदाको पिडा 2
  • @
    @upendrabhattarai60586 months ago आज को भाग ६० मिनट को भयेको भए ठीक हुन्थियो ।अती राम्रो कहानी लाग्यो गोपाल र आमा काे बिछोड हुँदा काे पीडा 😢😢😢😢 26
  • @
    @user-kr1ef3pj3b6 months ago नमस्कार कथा माइलिमा सबै जानालाइ अनि ढिलै भए पनि तिहारको सुभ कामना माइली सिरियलमा आमाको किरा सुनेर मेरो मुटुमा भकानो अनि आखामा आँसु रोकिएन आमा यस्तै रहिछ आमा गरिबिको जिन्दगी आमा माइली सिरियल अझै उन्नति प्रगती हुँदै जाओस सफलताको सुभ कामना❤❤❤❤❤❤❤ ... 5
  • @
    @ranimayarai92746 months ago अब केसरी दिदि धनी भयेर आएको हेर्ने ईच्छा छ 4
  • @
    @sushmarai52236 months ago यो माइलिको माइतिको आर्थिक अवस्था अलिक राम्रो भएको हेर्न मन छ 17
  • @
    @deepadk26006 months ago याे सिरियल हेरेछि मेरो मन हल्का हुन्छ दुःख पोनी भगवानले गरीब दुखीलाई मात्रै दिनु हुन्छ 😢😢😢😢😢 6
  • @
    @khubsuratmajakoti40246 months ago माइलि सिरियल एकदमै राम्रो लाग्ने जति मित्रहरू यता हाजिर हुनुहोला है। 20
  • @
    @user-sg3in7hx8v6 months ago योसिरियल लाई एक हपता कुरन पनि मैनो बितेझै लागछ अति मनप्रने सिरियल हो 5
  • @
    @gsfh21526 months ago सै होनि सिस तिहार को शुभकामना नानी धेरै धेरै शुभ आशिर्वाद सानु सिस राम्रो छ सिरेल सैई छ नानी 5
  • @
    @user-tj9oh3xc5x6 months ago रित्तेको र माइलिको भेत हुनु पर्यो अब चादै 2
  • @
    @dipakrasailee58206 months ago नमस्कार🙏सम्पूर्णमा आहा👏👏👍️ अत्यन्तै ब्यबहारिक सबैको मनमस्तिष्कमा बस्न सफल कथा माईलीको सिरियल,
    आमाको मनैनहो कहाँ मान्छर केशरी दिदीको अभिनयले मन सारै भाबुक बनायो,
    ओहो नि भैली खेल्नी बाल कलाकारहरु तगडा😄😄 भैली खेल्नी मध्यमा केशरी दिदीको रियल छोरा झन तगडा😄😄। ...
    2
  • @
    @rebatiadhikari66746 months ago अाज गाेपाल र गाेपालकाे अामाकाे बिछाेडले मुटुनै फुटेर अायाे अाखाबाट अासुका धारा राेककियन😢😢😢😢 9
  • @
    @CahananaGarbuja-wc6re6 months ago 😭😭😭😭😭😭😭😭 याे सिरियल हेर्द धेरै रुन मन लागेकाे छ 13
  • @
    @amritbk10156 months ago मलाई एकदम मन पने सिरियाल हो ❤Best of lock 👌🙏🙏🙏🙏🙏❤ 5
  • @
    @nanukamala83926 months ago आजकाे भाग पनि राम्रो लागाे सबै कलाकार टिमलाई धनेवाद 5
  • @
    @GaneshThapa-jw1mn6 months ago फुर्सद्ले हेर्न पैनी भयो बिदामा मजा आउनेभो 7
  • @
    @GitaKhadka123456 months ago Aba Katha Maili Siriyal Asmita dallakoti Lai pani lyaunu paryo tika jeu 5
  • @
    @debkumarpartel50966 months ago मैले कथा माइली सिरियल धेरै जसो हेर्ने गरेको छु आजको भाग १०६ पनि भर्खर हेरियो सम्पुर्ण कलाकार टिमलाई हार्दिक बधाई तथा शुभकामना🙏🥀❤️ 3
  • @
    @lalsinghdhami70286 months ago असाध्यै मन पर्ने चाईनल हाे सबै जसाे प्रस्तुति नछुटाईकन हेर्छु यथार्तता मा रहेकाे ज्ञानबर्दक छ सधै प्रगति हुँदै जाअाेस शुभकामना छ 10
  • @
    @subhashgurung69106 months ago आहा कति राम्रो सिरेल कथा माईलीको टिका दीदी लगायत सम्पूर्ण टिम लाई सूभकामना छ र सधै यसरिनै आईरहोस सूभकामना छ 🙏🙏🥰🥰🇳🇵🥀🥀🥀🥀💐💐🥀🥀💐💐😊 3
  • @
    @namratarai89436 months ago टिका बैनी को सिरियल को लागि प्रयास धेरै राम्रो सन्देश मुलक छ सम्मान गर्छौ🙋🙋 र अब चाइ सधै गरिब को दिन फर्किनु पर्छ ताकी तपाईं को त्यो।राम्रो trun life ले धेरै बेरोजगारी को आँखा खुलोस। सबै teem लाई तिहार को सुभकामना 🌺❤️🎉❤️🌺❤️💋❤️😭 ... 2
  • @
    @yambahadur27816 months ago यो बिदेश जाने भनेर छुट्टिन कसैलाई नपरोस् मुटु फुट्ला जस्तो हुन्छ 😭 5
  • @
    @user-ey4gr1mn9n6 months ago My favourite seail Katha maili ❤❤❤❤ sompurna teams haro ma hardik suvakamana xa hai mailai t Sarai ramro lagxa Nepali seail haro ma sabai vhanda Katha mailili ramro lagthiyo ❤❤❤🎉🎉🎉💕💕❤️❤️💕👌👌👌👍👍🙏🙏🙏 5
  • @
    @malbsunar12396 months ago सबप्रथम यस सिरीयाल परीकलपना टिमलाई धेरै धन्यवाद सिरीयाल यथार्थ जीवन मा बनेको छ यो सिरीयाल लाई अजै राम्रो र सफला मिलोस सबैले माया गरीदिनु सिरीयाल लाई निकै राम्रो छ धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद ❤❤❤टिकालाई 2
  • @
    @sabithakwt23656 months ago Maeta mai lanu did maela ni maeta mai lagair rakhai ko xu aama ko man na ho Zindagi ma kahila khusi ra sukha xain 😢😢😢😢😢😢😮❤❤😅😅😢 3
  • @
    @aayushajoshi12636 months ago कथा माइली साच्चिकै सत्य तथ्य यथार्थलाई लिएर अायो 14
  • @
    @user-df9yf1to7j6 months ago यो सिरियल म 1 बाट हेरे को अति मन पर्छ Love you bahini Tika 2
  • @
    @user-lk6el4uu7z6 months ago मलाई असाध्यै मन पर्ने सिरियल कथा माइलि सिरियल सबै भन्दा अति राम्रो पनि छ र नारि हरुको थर्थाथमा डुबेर बनेको पनि सिरियल हो संसारमा दुख पाएका समाजको लागि झनै मेल खाने सिरियल बनेको छ यो सिरियल नेपालको नम्बर एकमा पर्न सफल होस् र भएको पनि छ सबैले धेरै माया गरिदिनु ल बिदेशी सिरियल भन्दा नेपाली हेर्ने बानी बल्सा नु पर्छ है सबैले कति राम्रो कथा लेख्नु भएको सानि म त मिठो शब्द को लागि के न‌ै बयान गरु र सानि बयान गर्ने कुनै शब्द छ‌ैन सानि जति गरेनि कहिल्यै ठाकेन सानि ल सबै टिमलाई धेरै बधाई छ ...
  • @
    @user-dy4xt8pt3g6 months ago 🙏 jai ho maile ko katha🙏❤️❤️❤️❤️👍👍👍👍👍👍👍 5
  • @
    @gitakhadka52736 months ago Asmita Dallakoti Dd lai pani liyar aaunu paryo TIKA Deeju ❤❤❤❤ 3
  • @
    @mayaacharya58686 months ago नमस्कार 🙏🙏 म बाँके को कोहलपुर बाट टिका सानु को कथा माईली को धेरै राम्रो छ भाग एक देखि नछुटाई हेर्ने को को हुनुहुन्छ एता हाजिर हुम अझै राम्रो गदै जांनु होला हजुर लाई धेरै धन्यवाद ❤❤❤❤😢😢😢😢
  • @
    @tomlalsubedi35736 months ago समय, परिस्थिति कसैकाे बसमा हुँदैन । धनी भनाउँदाहरू पनि नियतिकाे दृष्टिमा समान हुन्छन् । सन्तान अनुशासित भएनन् भने बाबा आमाकाे हालत कस्ताे हुन्छ..! कुनै कुराका घमण्ड गर्नु पछुताउनु शिवाय केही हुँदैन । अति कठीन अवस्थामा पनि धैर्यता र कर्मप्रतिकाे निष्ठामा रहने मान्छेले जीवनमा केही गर्न सक्छ भन्ने लगायत थुप्रै सन्देश बाेकेकाे यस सिरियलमा संलग्न सबैलाई सम्मान तथा शुभकामना । ... 1
  • @
    @Krishnakcgmail6 months ago Wow I would like to your beautiful video Editing tely serial very well I like you beast favorite tely serial beautiful seen congratulations to you recepecte fully ❤️ ♥️ 💖 💕 💙 💜 ❤️ thanks lots 👩‍🎤 🎤 3
  • @
    @ganeshmagar80326 months ago नमस्कार सबै जना लाई ल आज पनि हेरियो कथा माईली को धेरै राम्रो लायो❤ 2
  • @
    @user-ww1hz4wd5x6 months ago धेरै राम्रो कथा माइली सिरेल बधाई छ होला टिम लाई 2
  • @
    @user-kr1ef3pj3b6 months ago नमस्कार केसरी दिदी एउटा् आमाको भिमिकान हो हओ कति गारो हुदो रहिछ आमा भए पछि बच्चा सङ दुरि हुदाको दिन सारै मन छोयो दिदी 😭😭😭😭😭😭😭😭 2
  • @
    @bishnudhakal37206 months ago याे सिरियल सवै सवैकाे मन मनमा छ , सगरमाथाकाे सिखरमा पुगाेस,कराेडाै भ्युजमा जावश, टीका सानुकाे बाकी साँस्कृतिक जीवन अझ उचाईमा पुगाेस शुभकामना छ । 44
  • @
    @ganeshacharya50486 months ago Sari Ramo kata maila serial tika baini ji ❤❤❤ 5
  • @
    @nirmalasingh396 months ago आज को भाग ६०मिनेट को भए कती ठीक हुन्थ्यो अति मन छोयो गोपाल रआमा को बिछोड पिड❤❤❤❤❤ 1
  • @
    @gitakhatri23536 months ago माइलीको सम्पुर्ण टिमलाइ र टीका बहिनीलाइ तिहारको हार्दिक मंगलमय शुभकामना छ ।😀😀🙏🙏❤️❤️ 1
  • @
    @user-ey4gr1mn9n6 months ago Ama tapai na januos bedast Uma lai patai denu l bechari ❤❤❤❤ 4
  • @
    @tarabamjan86786 months ago Katha maili man paraune hajir hum ta❤❤❤ 5
  • @
    @saraswatibc50406 months ago Friday hoina r aaune aaja a Thursday mai aayexa ta anyway my favourite ❤❤❤❤ 3
  • @
    @kajirambasnet32686 months ago सबैभन्दा मनछुने र मनपर्ने सिरियल कथा माइलीको हेर्न कहिले छुटाउदिन 6
  • @
    @user-yy8gx4rc4f6 months ago My favorite serial maili ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan 9
  • @
    @KrishnaGrg76 months ago Maultitalented Tika Sanu ❤Singer, Actress ❤Best Wishes 6
  • @
    @devkrishna44846 months ago सारै रामो लागयो बधाई छ सबै टिम लाई गोपाल को रामो दिन को धेरै धेरै कामना गरदछु ❤❤❤ 5
  • @
    @shobhakhanal82536 months ago बधाई तथा शुभकामना सम्पूर्ण माईली टिम लाई दामी छ सीरीयल ❤❤❤❤ 10
  • @
    @GobindaoliOli-126 months ago friday aaunu parne thursday kina tika ji tihar bisesh vayar hoki🙏 6
  • @
    @mikfunglimbu14116 months ago Aajako episodeleta dherai ruwayo 😢😢😢😢🎉🎉🎉🎉🎉👍👍👍👍👍👍❤❤❤❤❤❤❤❤ 3
  • @
    @tekbahadur12706 months ago Kotha maili bhag1dekhi nochutyai herchu Tikaji dherei ramro lakkcho Tikaji 1
  • @
    @kalpanarai57136 months ago Yo vagle sarai ruwayo aamaxorale aamaxorako sukhako din chado aOs ❤❤❤❤ 1
  • @
    @puskalsharma2936 months ago अाहा सारै राम्राे सिरेल कथा माईलि यश सिरेल मा जाेडिनु हुने सम्पुर्ण लाई बधाई छ केशाेरी दिदी बिदेश जादा खेरी कस्ताे कस्ताे लाग्याे ♥️♥️🇳🇵🌹
  • @
    @manishathapa16076 months ago अति राम्रो सिरियल कथा माईलि😢😢बधाई छ साथै मा सफल्ता को शुभकामना 1
  • @
    @dharvindersingh52326 months ago ❤❤ My favourite teli serial Katha maili Ko speciali thanks Tika g hjr lai Yati Ramro serial Nirman garnu vayeko ma thanks again Tika g ❤❤❤❤❤ 5
  • @
    @jenishchand5416 months ago 106 एपिसोड मा अलि साउण्ड सुनिएन माइली दिदी हजुर तर मेरो मनपर्ने सिरियल हो कथा माइली को ❤❤ सफलता को शुभ-कामना 1000 एपिसोड सम्म पुगोस ❤❤
  • @
    @DillirajBk-xv1is6 months ago धेरै राम्रो र मनै छुने सिरियल छ साथीहरू मत नछुटाई हेरछु सबै साथीहरू ले पनि हेरौ हैत ❤❤❤❤
  • @
    @rameshgirirolpa49786 months ago मेरो बिशेष सिरियल म केहि दिन देखि बिरामी भको कारण ले छिट्टै हेर्न भ्याएन हस्पिटल बाट भर्खर आएर हेर्दै छु है ठिक रात को1:5 मा यस कथा को मेन पात्र प्यारी बहिनी टिका सानु लाई बिशेष सम्मान छ अल टाईम मिस गर्छु बहिनी❤❤❤❤❤हाल युएई दुबै बाट❤❤ ...
  • @
    @amritabk48676 months ago कथा मलाई सिरियल गाउँ समाजमा घटेका घटनालाई समेटेर बनाउनु भाको छ सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामना अनि मेरो नमस्कार 🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤ 1
  • @
    @suryagole82626 months ago धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। कथा माईली भाक १०६ सम्म हेर्दा समाजमा घटेको घटनामा आधारित कथा मार्मिक हुदै गएको छ ‌। अब कथा कस्तो भएर जाने हो । अर्को भाक पर्खाइमा रहिरहनेछु । 2
  • @
    @user-ym6on7bg6q6 months ago Hapta ma DUI choti leyunu pareyo k hjr plz 🙏😭 2
  • @
    @mithuupadhya1506 months ago मैले यो सिरीयल इंडिया को शिलांग बाट भाग 1 देखी नछुटाई कन हेरिरहिछु। 1