المدة الزمنية 1:45:48

Bal Chandra Baral, Shova Karki VS Prakash Parajuli, Mina Budathoki | EPISODE-33 | DOHORI CHAMPION

بواسطة Nepal Television
1 277 953 مشاهدة
0
24.4 K
تم نشره في 2021/10/24

#balchandrabaral #shovakarki #prakashparajuli #minabudathoki प्रतिस्पर्धा समुहलाई जिताउन नेपाल टेलिभिजनको मोबाइल App अथवा मोबाइलको म्यासेज बक्समा गइ भोट गर्न सक्नु हुनेछ । भोटिंङ्ग शनिबार राति 6 बजे सम्म मात्र खुल्ला रहने छ । हरेक शनिबार राती ८:५० बजे मात्र नेपाल टेलिभिजनमा ... हेर्न नभुल्नुहोला ! Dohori Champion is a Dohori Reality Show presented by Nepal Television and co-produced by Key Entertainment. It is a championship based on Nepali folk music and culture. Judges: Prajapati Parajuli, Sita Thapa, Ramesh BG, Chandra Sharma Anchor: Badri Pangeni and Preeti Ale #dohorichampion #top8 #top16 #dohori #homesession #dohorinepal #dohorisongs #dohoribattle #dohorisajh #lokdohori #badripangeni #preetiale #prajapatiprajuli #sitathapa #rameshbg #chandrasharma #dohorilive Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई Youtube मा subscribe गर्नुहोस: नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला । Mobile App: http: //bit.ly/nepaltelevision​ Online Website: https://nepaltvonline.com/� �� Website: http: //ntv.org.np/​ Facebook: https: //www.facebook.com/neptv2041/​ Instagram: https: //www.instagram.com/nepaltelevision_official/channel/ (NTV. Digital Platform is Managed by NEW IT VENTURE CORPORATION www.newitventure.com) #nepaltelevision #ntv #ntvplus #ntvnews #ntvithari #ntvkohalpur

الفئة

عرض المزيد

تعليقات - 3360
  • @
    @NepalTelevisionمنذ 3 سنوات प्राबिधिक कारणले समयमा सुरु गर्न नसकेकोमा क्षमाप्रार्थी छौ !!! 432
  • @
    @PrakashParajuliمنذ 3 سنوات सम्पुर्ण हाम्रा दर्शक भगवान हरुमा नमस्कार ❤️❤️
    अबत "पुरै साथ ,हजुरको हात " अपेक्षा सबैभन्दा धेरै छ है ❤️❤️
    961
  • @
    @padamgahatraj3599منذ 3 سنوات प्रकाश प्राजुलिको निकै नै उत्कृष्ट दोहोरी छ शब्द स्वर निकै मार्मिक मिठो छ प्रकाश प्रजुली र मिनालाई सपोर्ट गर्नु पर्छ । 95
  • @
    @purnimaghartimagar8482منذ 3 سنوات मिना प्रकाश काे समुहलाइ सबैले भाेतगरिदिनु हाेला हजुर हरुले पनि हामी पनि गर्छौ र जिताउ मिना प्रकाश 88
  • @
    @dusantarai3544منذ 3 سنوات बालचन्द्र शोभा को राम्रो छ दोहोरी विजेता यो टिम नै हुन्छन। 15
  • @
    @saritapyakurel9477منذ 3 سنوات प्रकाश दाइ र मिना दिदी को अति राम्रो छ best of luck ❤️❤️❤️❤️❤️ 79
  • @
    @chandrachhetri387منذ 3 سنوات यदि पैसाको चलखेल भएन भने शब्द चयन र गायनको हिसाबले प्रकाश र मिनाको टिमले जित्नु पर्छ 37
  • @
    @sanjibsashankar7917منذ 3 سنوات प्रकाश र मिनाको फ्यान जति यता हाजिर हौं त। 64
  • @
    @badalsunar9373منذ 3 سنوات मिना र प्रकाश पक्का हो बिजेता हार्दिक बधाई छ है सफलता को शुभकामना सबै लाई ।धन्यवाद 113
  • @
    @imansingh2111منذ 3 سنوات जस्ले जिते पनि सबै लाई सम्मान गर्दै मेरो सपोर्त चाहिँ प्रकाश प्राजुली र मिना बुढा थोकी लाई 67
  • @
    @dineshregmi5776منذ 3 سنوات शाेभा बैनी काे मार्मिक शव्द कति राम्रो र वालचन्द पनि उस्तै राम्रो लाग्याे। 24
  • @
    @shasanrana9518منذ 3 سنوات मिना अनि प्रकाश को प्रस्तुति दमदार लाग्यो।।धेरै शुभकामना दुबैजनालाई 28
  • @
    @rajangyaldangkingghale9421منذ 3 سنوات जित्ने त प्रकाश र मिना हो
    बाजी ठोक्ने भए ठोकुम है कोही छ ?
    29
  • @
    @nabinmagar9233منذ 3 سنوات प्रकाश पराजुलि र मिना बुढाथोकि को टिम लाई नै मेरो तर्फबाट उतकृष्ट शब्द हरुमा चयन गरे है बधाईछ सफल्ताको शुभकामना जयगित जय सँगित❤️❤️❤️❤️ 64
  • @
    @janakneupane3667منذ 3 سنوات दुबै समुह राम्रो छ ! अझ राम्रो हाम्रो भन्दा राम्रो भन्न पर्दा प्रकाश र मिना नै लागो है मलाई त अग्रिम बधाई छ ! 58
  • @
    @user-ey4xk6xo6fمنذ 3 سنوات प्रकास र मिना को टिम ले उपाधि प्राप्त गरेको देख्न मन छ। 17
  • @
    @mohantamang3596منذ 3 سنوات हाम्रो कला हाम्रो संस्कृति अति सुन्दर प्रस्तुति खाश गरि प्रकाश पराजुली र मीना बुडाथोकी ले अहिले सम्म बेजोड प्रस्तुति रहेको छ।सफलता को शुभकामना छ,❤️ 79
  • @
    @lalbahadur5304منذ 3 سنوات मिना र प्रकाश लाई अग्रिम बधाई ।
    अनि सिन्धु मल्ल लाई धेरै पछि देख्न पाइयो् खुसी लाग्यो
    19
  • @
    @bikaltamang7463منذ 3 سنوات मिना बुढाथोकी को गाएकी र प्रकास पराजुलीको टुक्का सहिद लय एकदम मन पर्यो.. 154
  • @
    @bhawanabajagain6862منذ 3 سنوات मिना बुढाथोकी र प्रकाश पराजुली लाई अत्यधिक मतले बिजयी गराउँ उहाहरु एक्दमै हकदार हुनुहुन्छ ! साथै एक्दमै कुशल शब्दमा दोहोरी गाउनुहुन्छ, साथै एक्दमै अनुशासिn id="hidden2" class="buttons">त हुनुहुन्छ !! राम्रो गायक गायिका लाई चिनेर जिताउँं !! अनुरोध छ !! ....وسعت 49
  • @
    @kamalneupane3410منذ 3 سنوات शोभाजीको शब्द निकै मार्मिक लाग्यो । Good luck. 46
  • @
    @mallayaman6044منذ 3 سنوات प्रकाश पराजुली र मिना बुढाथोकी को प्रस्तुती राम्राे छ जीत वाहा हरुको हुनु पर्छ । 9
  • @
    @krishnadhungana9629منذ 3 سنوات प्रकाश मिनाको जित सुनिश्चित भएको मेरो मनले सुनी सक्यो।❤️❤️❤️ 38
  • @
    @rajendrashrestha4905منذ 3 سنوات बालचन्द्र जी को टुक्का राम्रो लाग्यो मलाई त 12
  • @
    @gulmelikpmcمنذ 3 سنوات गुल्मेली बुहारीले जित्नुपर्छ है यो चेम्पियन 36
  • @
    @dilkumarbudhathoki7072منذ 3 سنوات प्रस्तुति सबैको उत्कृष्ट छ,आवाजमा मिठास र सुमधुर प्रकाश र मिना बैनिको छ!!
    बिजयहुनेको लागि बधाई छ सफलताको सुभकामना छ!!
    56
  • @
    @stkhadka5351منذ 3 سنوات सबै कला र गलाकाे लागि सलुट छ❤️❤️❤️❤️❤️प्रकाश जिकाे शब्द चयन अचि उत्कृष्ट छ️️️️️️️️️ 85
  • @
    @suratrawal743منذ 3 سنوات नेपाली लोक दोहोरिका धुरन्धर गाएक गाइका प्रकाश र मिना लाई सबैले साथ र सहयोग गरुम है यिनिहरिले नेपाली लोक दोहोरिलाई अझ उचाईमा पुर्याउने छन बाकी अरु सबै कम्पटिसन भिडन आएका हुन
    जय संगीत
    11
  • @
    @baniyanarayan156منذ 3 سنوات प्रकाश र शाेभाकाे आजकाे गितका शब्द शब्दमा भावुक बनाउने शक्ति रहेछ।भावुक हुँदै सुनिरहेँ।बहराइन बाट 90
  • @
    @dilliprasadpudasaini4667منذ 3 سنوات चार वटै टिम अब्बल देखे प्रकाश र शोभा को गीत ले आसु नै झारिदियो 11
  • @
    @ali-gc6ceمنذ 3 سنوات आज प्रकाश दाइ र मिना दिदिको भन्दा बालचन्द्र दाजु र शोभा दिदिको प्रस्तुती उत्कृष्ट छ
    दुबै समुहलाइ सफलताको शुभकामना ❣️
    8
  • @
    @asishshreesh7713منذ 3 سنوات Mina Budhathoki Prakash prajuli congratulations vocal n wordspowerful xa 8
  • @
    @mailibabuji2238منذ 3 سنوات फाइनलमा जले जिते पनि , नेपाली भाइबहिनीले जित्नेछन , हरेस नखानु होला , दुबै टोलिलाई बधाई छ 161
  • @
    @yamsapkota5640منذ 3 سنوات प्रकास पराजुली र मिनाकाे दाेहाेरीउतकृष्ठु छ सफलताको शुभकामना ।।प्रकाश पराजुलीकाे त क्या गहन शैली सब्दपनि अति उत्कृष्ट।। 14
  • @
    @sanjibsashankar7917منذ 3 سنوات म त प्रकाश पराजुलिको die heart fan हुँ।अनि तपाईं नि? 240
  • @
    @kamansinggurung1914منذ 3 سنوات साेभा र प्रकाश काे गित मा मैले खाेट लाउन सकिन एक्दमै राम्रो मन छाेयाे सफलता काे शुभकामना 39
  • @
    @startubenepal4927منذ 3 سنوات Prakash and Mina is the champion of this season. 38
  • @
    @aaitaramgurung8319منذ 3 سنوات प्रकाश सर र मिना मिस को राम्रो दोहोरी धेरै धेरै सफलता होस मिना प्रकाश सर् 22
  • @
    @bishnupaudel2778منذ 3 سنوات Prakash parajuli & mina budhathoki are the best. Let's vote them 11
  • @
    @sagarghalan6975منذ 3 سنوات गीतको भाका र विषयबस्तु मिलेको हुनाले प्रकाश जि अनि शोभा जिको दोहोरी एकदममै मार्मिक,राम्रो लाग्यो।। best of luck. 33
  • @
    @basantapaudel133منذ 3 سنوات प्रकाश पराजुली र मिना बुढाथोकीको टिमले जितेको छ गितबाट म ढुक्क छु मेरो बेस्ट गायक प्रकाश पराजुली र मिना बुढाथोकीले जित्नु हुने छ 249
  • @
    @dhanra-zgurung2002منذ 3 سنوات प्रकाश मिना को जोडीलाई अत्यधिक भोटले जिताऊ ❤ 30
  • @
    @SamsungSamsung-hl9whمنذ 3 سنوات आज सोभा ले निकै राम्रो शब्दमा गाउनु भको छ ️ 85
  • @
    @karunakhanal6602منذ 3 سنوات प्रकाश ब्रो र शोभा दि को गितले साच्चिकै आशु रोकियन best of luck both 70
  • @
    @Anupam_Shreeمنذ 3 سنوات भोटिङ मात्र पनि ठूलो कुरो होइन जजसाव। असल र उत्कृष्ट कलाकार मीना र प्रकाश ले च्याम्पिएन जित्नुपर्छ भन्ने हाम्रो बुझाइ छ ठम्याई छ । 15
  • @
    @bhimlal7103منذ 3 سنوات वा क्या बिषय बस्तुमा रहेर गाउनु हुन्छ प्रकाश शब्दको खानी जित पक्का ❣️❣️❣️❣️❣️ 74
  • @
    @samsungphone9245منذ 3 سنوات प्रकाश र शोभा को गित ले रुवायेर छाडयो दुबै जना लाई सफलताको शुभकामना छ अति मन छुने टुका 38
  • @
    @nisaadhikari1470منذ 3 سنوات प्रकाश र मिनाको जोडी लाई सफलताको शुभकामना 229
  • @
    @kamalparajuli7486منذ 3 سنوات जित जस्को भएपनी उत्कृष्ट शब्द चयनको पुरस्करले प्रकशलाई सम्मान पक्कै हुनु पर्छ । जित को लागि प्रकश जि लाई शुभकामना .! 8
  • @
    @binayagyawali2692منذ 3 سنوات हाम्रो भन्दा राम्रो लाई जिताउ है साथिहरु,, प्रकाश पराजुली र मिना बुढाथोकी नै दोहोरी च्याम्पियन को उत्कृष्ट समूह हो। 286
  • @
    @Jr_Swoostuuمنذ 3 سنوات Prakash daii ❤️ wish you all the best ❤️ 26
  • @
    @rampaudel727منذ 3 سنوات Prakash is the hero. All the best Prakash and Mina 14
  • @
    @narayansharmasharma1340منذ 3 سنوات शोभा कार्की र बालचन्द्रको गित सारै उत्कृष्टता लाग्यो आँखाबाट आँशु समेत झरे शोभा बैनीको तुक्काले 14
  • @
    @rajkumarthapa7950منذ 3 سنوات शोभा बहिनिको शब्द सम्योजनले स्तब्ध बनायो, सफलताको शुभकामना बहिनी । 14
  • @
    @basantathapa329منذ 3 سنوات सब्द, गाएनकला, विषय बस्तु भित्र अटेर गाउन सकिन शोभाको प्रस्तुति अत्ति उत्कृष्ट लाग्यो 38
  • @
    @onom9540منذ 3 سنوات प्रकाश पराजुली र मिना बुदाथोकीको जोडीले जित्नु पर्छ दोहोरी च्याम्पियन 14
  • @
    @ganeshbudhakshetri1271منذ 3 سنوات आजको फाइनल दोहोरी असाध्दै राम्रो लाग्यो अझै प्रकाश दाइको र शोभा दिदिको त कुरै नगरौ यति राम्रो छ जेहोस दुबै समुहलाइ सफल्ताको कामना 69
  • @
    @pritampokhrel6149منذ 3 سنوات फाइनल निकै रमाइलो छ जस्तो छ है,!!दुबै समुह लाई शुभकामना ,जल्ले जितेनी हाम्रै जित हुनेछ् 126
  • @
    @sitagaire7638منذ 3 سنوات Best of luck Prakash parajuli and mina budhathoki. 8
  • @
    @nikeshmahatarachhetri7146منذ 3 سنوات आज सोभा र प्रकाशको दोहोरीले साच्चिकै रुवायो❤️ 10
  • @
    @bishnuneupane4523منذ 3 سنوات अनुसान र सधै खुसी हुने कलाकार बालचन्द्र 12
  • @
    @dhrubakc943منذ 3 سنوات अहिले सम्मको उत्कृष्ट दोहोरी प्रकाश् प्राजुली र मिना बुढाथोकी को छ आशा छ चम्पिओन हुनुहुनेछ 110
  • @
    @sebantkhadka2379منذ 3 سنوات दुईवटै समुहको राम्रो छ।
    जस्ले जिते पनि नेपाली लोकसंगीतको बिजय हुनेछ ।
    12
  • @
    @umaneupane3542منذ 3 سنوات Mina and Prakash both are the superstar of nepali lok dohori best of luck 14
  • @
    @laxmanthapalia6460منذ 3 سنوات प्रकाश र मिना फाइनल मा देख्न पाउ शुभकामना ❤️❤️❤️ 7
  • @
    @srikrishna3316منذ 3 سنوات आहा बालचन्द्र बरालको स्वर सब्द माने मैले!!!!!साथै यति मिठो भाका सिर्जना गर्नुहुने भगवान भण्डारी लाइ नमन 38
  • @
    @anuskabohara3752منذ 3 سنوات म त प्रकाश जी को big fan huuu❣️
    दोहोरी champion मा बिजेताको एक मात्र हकदार हुनुहुन्छ ❣️❣️best wishes❣️❣️
    17
  • @
    @madhuchhetri8077منذ 3 سنوات प्रकाश र मिनाको टोलि ले जित्नु पर्छ दोहोरी च्याम्पिएन 37
  • @
    @lalbahadur1715منذ 3 سنوات प्रकाश र शोभाको गीतले तिहारको बेलामा म जस्तै प्रदेशी दाजु भाईको मनलाई दिदिबहिनी सम्झेर गाउँ घरको याद आयो होला! 16
  • @
    @mohanbasnet5778منذ 3 سنوات अग्रीम शूभ कामना मीना र प्रकाश लाई good luck Mina parkash 27
  • @
    @dubalama862منذ 3 سنوات शोभा नानी,,, मेरो त आँखा भरी आँसु ले भरी पारिदियो । सफलता को अग्रिम शुभकामना चेली । 16
  • @
    @thaparameshbahadur6462منذ 3 سنوات प्रकाश र शोभाको अति राम्रो छ गित दुबैलाई बधाई छ बस बाकि दर्शकहरुले अबश्य छुट्टाउनु हुनेछ 9
  • @
    @anishbashyal4600منذ 3 سنوات प्रकाश र मिनाको team निकै उत्कृष्ट छ अगृम बधाई छ यो दम्दार दोहोरिकोलागि team prakash र minaa लाई 6
  • @
    @Sushmapokhrel00منذ 3 سنوات आहा शुभकामना छ दुबै टिमलाई
    जय गित जय संगित
    42
  • @
    @bdrram1030منذ 3 سنوات सोभा दिदी अनि प्रकाश दाईलाई धेरै धेरै धन्यवाद गाउने सब्द अनि रमेश बिजि सरलाई 18
  • @
    @prakashkc6852منذ 3 سنوات मेरो पनि आँखाबाट आशु नै आयो ।प्रकाश र शोभाको दोहोरी सुन्दा । best up luck both team ️️ 56
  • @
    @subarnabahadurbhandari4142منذ 3 سنوات Prakash parajuli is simply the best..As being a internal judge of myself,prakash and his team deserved this tournament. luck 61
  • @
    @buddhashrestha1676منذ 3 سنوات आह प्रकाश पराजुली शुरूवात कै शब्द उठान उत्कृष्ट।। 18
  • @
    @parwatidevi9026منذ 3 سنوات मिना बुढाथोकी र पर्कास पराजुलिलाई प्राथमिकता दिनुपर्छ 12
  • @
    @kavikafle2059منذ 3 سنوات आज चाहिँ शोभा जि को पहिला भन्दा निकै राम्रो लाग्यो प्रकाश जि का त हरेक टुक्का दिल छुने हुन्छन् ।एकछिन शोभा जि ले भावुक बनाउनु भयो आफ्नै बैनी रोएको आभास भयो सँगै आँसु झरे निकै राम्रो जितको लागि हार्दिक शुभकामना 28
  • @
    @GHUMTEDeuraliTvمنذ 3 سنوات फाइनल गित फाइनल झै भयो हल्का भाबुक बनायो शोभा जि र प्रकाश जि का शब्द ले दुबै टिमलाई शुभकामना 31
  • @
    @mayachhetri432منذ 3 سنوات चलचित्र क्षेत्रको भन्दा दोहोरी क्षेत्रकै वरिष्ठ कलाकारलाई बोलाउनुपर्थ्यो !विचरा!भुवन काकाले गीत नभनेर गाना भन्दै प्रतिक्रिया दिए !जे होस् जुन समूहले जिते पनि गुनासो नरहने आजको प्रस्तुती थियोl अग्रीम बधाई !दुवै समूहलाई 5
  • @
    @sonugaudel404منذ 3 سنوات यो प्रकाश baby ले गीत उठानमै ठहरै पार्छन ।
    i am always with you
    33
  • @
    @bashantabohara7024منذ 3 سنوات प्रकाश र मिनालाई सक्दो भोट गरे बिजय गराऊ सम्पुर्ण मित्रजनहरु मेरो अनुरोध❤❤❤❤ 153
  • @
    @haribhattarai8022منذ 3 سنوات प्रकाश र मिनाका हरेक दोहोरी राम्रो लाग्थे आज पनि लाग्यो तर सोभालाई भोट गर्ने पर्ने भो, कति मिठ्ठो शब्द। wow !! 10
  • @
    @bishnusharma1180منذ 3 سنوات दोहोरी चयाम्पिएन भरिको प्रस्तुती हेर्दा प्रकाश रमिना को सबै एपिसोड राम्रोछ त्यसैले प्रकाश र मिना को जित हुनुपर्छ ।शोभा र बालचन्द्रले त त्यती राम्रो नगाई यहाँ सम्म कसरीआएका हुन आज अलि राम्रो गाएरमात्रके गर्नु 5
  • @
    @bhaktabhakribluefilm9747منذ 3 سنوات दाेहाेरी फाइनल दुबै टिमलाइ बधाई छ शब्दचयन र शैली प्रकाश भाइकाे राम्रो रहेकोले मेरो भाेट मिना बैनी र प्रकाश लाइ छ। 19
  • @
    @thirendrakc1353منذ 3 سنوات दुबै टिमलाइ शुभकामना र मेरो च्वाइजमा प्रकाश र शोभा एउटा टिममा भएको भए आजै च्याम्पियन घोषण हुने थियो । 13
  • @
    @mohanbajgain8705منذ 3 سنوات यो प्रतियोगिता का उत्कृष्ट गाएक गाईका वसन्त बि क अस्मिता डल्लाकोटी हुन।उनै बाहिरिए यो खल्लो प्रतियोगिता ।अन्तमा फाईनल खेलमा सोभा बैनिको आफ्नो नै जीवन मिल्दोजुल्दो को सेरोफेरो मा बिसय बस्तु पर्नाले धेरै भावुक हुदा प्रकास्ले पेल्न खोजे तर सकेनन ।मिना बालचन्द्र बराबर र सोभाले झिनो जित जस्तो देखियो।धन्यबाद। ....وسعت 1