المدة الزمنية 6:29

‘त्रिवि क्रिकेट मैदानले आराम नै पाउँदैन’

بواسطة Ujyaalo TV
1 421 مشاهدة
0
53
تم نشره في 2021/09/24

काठमाण्डाै – त्रिवि क्रिकेट मैदान । यो नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल हुने एकमात्र मैदान हो । यो मैदानमा अन्तर्राष्ट्रियस्तरको पहिलो क्रिकेट खेल एसीसी ट्रफी अन्तर्गत जापान र हङकङबीच ५ अक्टोबर सन् १९९८ मा भएको थियो । त्यसअघि ३ अक्टोबर सन् १९९८ मा नेपाल र थाइल्यान्डबीच र २ अक्टोबरमा बङ्गलादेश र पपुवा न्युगिनीबीच खेल हुनुपर्नेमा खराब मौसमका कारण खेल हुन सकेको थिएन । यही कारण जापान र हङकङबीचको खेल नै त्रिवि क्रिकेट मैदानमा भएको पहिलो अन्तर्राष्ट्रिय खेल हुन पुग्यो । https://ujyaaloonline.com/story/59024/2021/9/24/tu-cricket-ground-did-not-get-time-to-rest ................................................... यो उज्यालोको आधिकारिक युट्यूव च्यानल हो । यसमा हामी समाजका विभिन्न पक्ष समेट्ने भिडियो सामग्री राख्छौं । हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उद्देश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन । ................................................... This is the official YouTube Channel of Ujyaalo. We publish stories that embrace the different shades of society. Distribution of our videos by downloading and re-uploading inside and outside YouTube without our written consent is strictly prohibited. However, embedding our videos with proper credits is always welcome. ................................................... उज्यालोको बारेमा थप वेबसाइट: https://unn.com.np (https://ujyaaloonline.com ) फेसबुक: https://facebook.com/ujyaalo ट्वीटर: https://twitter.com/ujyaalo भाइबरः https://vb.me/ujyalo_comms_np ईन्स्टाग्रामः https://www.instagram.com/ujyaalofficial इमेल: info@unn.com.np ................................................... More about Ujyaalo Website: https://ujyaaloonline.com Facebook: https://facebook.com/ujyaalo Twitter: https://twitter.com/ujyaalo Instagram: https://www.instagram.com/ujyaalofficial Viber: https://vb.me/ujyalo_comms_np Email: info@unn.com.np

الفئة

عرض المزيد

تعليقات - 2