المدة الزمنية 8:29

मेवा खेति (papaya farming) सहजै लाखौ आम्दानी गर्न सकिने.। नेपालको अधिकांस भू-भागमा खेति गर्न मिल्ने.

بواسطة Times Nepal
1 189 مشاهدة
0
32
تم نشره في 2021/01/31

Well come to “Times Nepal” our official Youtube Channel. Subscribe now for entertainment and information.. आदर्णिय दर्सक महानुभाब तपाईंहरु हाम्रो You Tube Chanel Times Nepal (टाईम्स नेपाल) हेर्दै हुनुहुन्छ । यहाँहरु सामु बिभिन्न किसिमका रमाइला तथा सन्देश मुलक Videos प्रस्तुत गर्दै आहिरहेका छौ ।आदर्निय दर्शक महनुभाब यहाँ हरुलाई हाम्रो Videos कस्तो लाग्छ प्रतिकृया दिन नभुल्नुहोला । साथै हाम्रो You Tube Chanel Times Nepal लाई Subscribe गर्न नभुल्नुहोला ।. मेवा,, नेपालको अधिकांग्स भूभागमा खेति गर्न सकिने लोकप्रिय एवं निकै स्वस्थकर फल हो // यो क्यारिकेसी परिवारमा पर्दछ / मेवाको उत्पत्ति दक्षिण अमेरिकामा भएको मानिन्छ र यसको ब्याबसायिक खेती भने सुरु मा अमेरिकामा र, पछी मलेशिया, फिलिपिन्स र भारत हुदै नेपाल प्रवेश गरेको मानिन्छ; मेवा अन्य फलफूलको तुलनामा निकै स्वस्थ फल हो । यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ।

الفئة

عرض المزيد

تعليقات - 1