المدة الزمنية 33:45

Kantipur Samachar | कान्तिपुर समाचार, २२ कार्तिक २०७८

بواسطة Kantipur TV HD
27 487 مشاهدة
0
580
تم نشره في 2021/11/08

Kantipur Samachar | कान्तिपुर समाचार, २२ कार्तिक २०७८ आजको मुख्य समाचार - * सबै मुद्दाको पेशी तोक्ने प्रधानन्यायाधीशको तयारी / बन्दीबाहेकका मुद्दा नहेर्ने र जबरासँग इजलासमा नबस्ने न्यायाधीशहरुको अडान / आन्दोलन चर्काउँदै बार । * गठबन्धन सरकारको साझा न्यूनतम् कार्यक्रम कागजमै / विकास खर्च साढे ४ प्रतिशतमा सीमित / सरकार गठनको चार महिनामा बल्ल बन्यो समन्वय समिति । * तीस हजारमध्ये २७ हजार सहकारीको कारोबार अपारदर्शी / पारदर्शी बनाउन ल्याइएको कोपोमिस प्रणालीमा आबद्ध हुन सहकारीहरु अनिच्छुक । * नेपालगञ्जकी निर्मला कुर्मीको हत्यामा संलग्न भएको आरोपमा पूर्वसांसदसहित सात जना प्रहरी नियन्त्रणमा / मुद्दा चलाउने तयारी । * खोपको बेवास्ता गर्ने पूर्वीयुरोपेली मुलुक फेरि बने कोरोनाको केन्द्रबिन्दु / विश्वभर संक्रमितको संख्या २५ करोड नाघ्यो / ५० लाखभन्दा बढीको मृत्यु । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

الفئة

عرض المزيد

تعليقات - 19