المدة الزمنية 25:48

Exclusive: १ वर्षसंगै बस्दा धेरै पटक बच्चा फाल्न लगायो, यति राम्री आशा रुदैं आईन मिडियामा।

بواسطة Kapurbot TV
628 798 مشاهدة
0
17.6 K
تم نشره في 2021/01/22

कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला । ...................................................................................................................................................................... तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१ तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः सन्ताेष देउजा : https://www.facebook.com/santosh.deuja.9 Whatsapp/viber : +9779855024721 ................................................................................................................. हाम्राे वेबसाइटः http://kapurbot.com ...................................................................................................................................................................... यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ । Copyright © Kapurbot Media PVT LTD.

الفئة

عرض المزيد

تعليقات - 1774
  • @
    @anilpariyaroffical6208منذ 3 سنوات सन्तोष दाइ को काम मन पार्ने जति यता हाजिर हुम है 348
  • @
    @joynalimbu721منذ 3 سنوات I salute you for your courage to come out and speak loud!!!
    Kehi bigreko xaina yo are too young ❣️
    5
  • @
    @binatamang4432منذ 3 سنوات This is not the end sister be strong ☺️☺️ 4
  • @
    @ramurasaili4084منذ 3 سنوات जसरी भएपनि दोषीलाइ खोजी कार्बाही गर्नु पर्छ बाकी सन्तोष सर को कामलाई सम्मान छ 31
  • @
    @bharatichhetri9344منذ 3 سنوات Dai hajur ko interview line tarika sarai man parxa ekdumai talented soft voice everything jus perfect. May the good Lord blessed u n ur family forever. 3
  • @
    @shaya3809منذ 3 سنوات बहिनिलाई कति गार्‍हो भएको होला
    कति दुख दिएको रैछ
    बहिनी हरेस नखखाउ है
    हामी सबै छुम साथमा
    92
  • @
    @prakashlimbu7580منذ 3 سنوات सन्तोष देउजा दाइ बोल्ने सोध्ने तरिका मन पराउने म मात्र कि अरु पनि हुनुहुन्छ हाजिर हरौ यता‍♂️️ 516
  • @
    @BrahMaSiriMeetra123منذ 3 سنوات Long Live Santosh ji with your humanitarian job. You guys are really doing incredible social service and making lots of difference in many lives. id="hidden3" class="buttons"> />Great Job Santosh ji.
    Stay safe and healthy. Health is real wealth.
    ....وسعت
  • @
    @sushilasunuwar9174منذ 3 سنوات सन्तोष जि यो बहिनीलाई जसरी भया पनि अधिकार दिलाउनुस 13
  • @
    @runurunu55منذ 3 سنوات You’re so gorgeous ❤️❤️. You deserve good man ❤️❤️ 1
  • @
    @nirutamagarni9907منذ 3 سنوات लेख्ने शब्द भेटिन म त आफै रोएछु vdo हेर्दाहेर्दै 17
  • @
    @jassemalmhmmed8809منذ 3 سنوات हाम्रो पत्र कार सन्तोष लाई धेरै भन्दा धेरै मेरो तर्फबाट नमस्कार छ । मैले धेरै हेर्छु दाइ को ल । 236
  • @
    @runurunu55منذ 3 سنوات Just proud of that you’re brave and your fighting for your rights❤️❤️❤️❤️❤️
  • @
    @rameshmahata276منذ 3 سنوات Anyway, we hope you do justice to this sister.
  • @
    @rameshkoirala7820منذ 3 سنوات अर्काको जिन्दगी बर्बाद पार्ने साल खाते
    लाई जसरी पनि समात्नु पर्यो सर
    28
  • @
    @deepakbabu9616منذ 3 سنوات There are just two types of people male and female but how did our grands divide the peoples into so many castes. It really hurt me and hope other pe id="hidden4" class="buttons">oples are also hurted. I pray god for her justice and palming Santosh sir please make her happy and help in every condition ....وسعت
  • @
    @basanshrestha7671منذ 3 سنوات सन्तोष सर हजुरलाई सलाम छ, यो धोका दिने केटालाई जुन कुनामा भए पनि कठघरामा उभ्याउन पर्छ सर । 7
  • @
    @mayabkmayabk3290منذ 3 سنوات बैनी हरेस नाखानु !सन्तोष सर सग छौ पक्का पनि तिमिलाई न्याय दिलाएर छाडने छ । 304
  • @
    @edishadreams1545منذ 3 سنوات Be strong sister.. you have great future ahead.. just don’t cry for those who doesn’t deserve you and your tears.. Study hard and get some more education to fight back and kick off the Fucking guy..
  • @
    @csb6970منذ 3 سنوات Santosh bro,hope you will keep rescuing the cheated and betrayed and cautioning the other people against such anti -social ,inhuman, deceitful deeds!My eyes are tearful to hear her wailing!God bless her!
  • @
    @sunitasunar3053منذ 3 سنوات कति राम्रि रैछाै सानू।। माया अन्धाे हुनाले धाेका दियाे।। 1
  • @
    @xopanatimro7468منذ 3 سنوات बिस्वास छ सन्तोष दाइ ले न्याय दिलाई दिनुहुने छ उहाँ बहिनी लाई 18
  • @
    @DRai-gl3juمنذ 3 سنوات सन्तोष भाई तपाईंको अहिले सम्मको काम सफल भैराछ यो केश पनि पुरा गर्नु हुन्छ भन्ने आशा गरेका छौँ । त्यो केटालाई घोक्रे ठ्याक गरेर ल्याउनु होला सर। 71
  • @
    @subashmagarkancho4743منذ 3 سنوات जसरी हुन्छ दाइ बुनुलाइ निय दिलाइ दिनु होला
  • @
    @saugat_upahar3246منذ 3 سنوات सारै दु:खद लाग्दो घट्ना रैछ यो बैनिले न्याय पाउनै पर्छ ,संबंधित निकायेले राम्रो छनबिन होस 9
  • @
    @sajanlama1666منذ 3 سنوات Sis को सोचाइ एक्दम सहि हो। त र त्यो केटा लाई छोर्नु हुन्न । दुई दिन को माया देखाए र जिन्दगी भोरी रुहाउछ जिउने life सबै को हुन्छ । 88
  • @
    @binurai2456منذ 3 سنوات बिचरा बहिनि
    कति राम्री /निर्दोष मुहार

    कस्तो खाते डाका रछ

    त्यो (केटा)
    डाकालाई जसरी पनि खोजिदिनुस है
    24
  • @
    @kamaloli4381منذ 3 سنوات सन्तोष दाजुको फेला परेको मान्छे उम्कन गार्‍हो पर्छ जसरी भए पनि उसलाई कठघरामा ल्याउनु पर्याे दाजु 547
  • @
    @khushilalama5926منذ 3 سنوات युवा युवतिहरू शारिरिक अाकर्षण र मायाकाे फरक नबुझेपछि यस्तै घटना घट्छ समाजमा । 15
  • @
    @kajinepali4115منذ 3 سنوات सन्तोष सर नमस्कार सरै दुख लागो यो नानी लाई न्याया दिलाउनु होला सेवा नाइँ धर्म हो 11
  • @
    @anamolgahatraj8241منذ 3 سنوات यति निर्दोष नयनको जिन्दगी बर्बाद पार्दिएछ अपराधीले।कडा भन्दा कडा कार्बाही होस् । 144
  • @
    @dipakkhadka9707منذ 3 سنوات समाएर कारवाही गर्नुपर्छ सबै कुरो थाहा हुँदाहुँदै यस्तो गर्ने 5
  • @
    @jhabindrabcritujhabindra3953منذ 3 سنوات मेरो अपिल छ कि दलित अधिकार कर्मिले छिटो भन्दा छिटो कार्बाही होस! यो नानू ले न्याय पाउनु पर्छ 49
  • @
    @janakkhadkaofficial6291منذ 3 سنوات सर्व प्रथम कपुरबोत टिभि पत्रकार सन्तोष सर लाई मेरो तर्फ बाट सलाम छ सधैं यसरी दुःखी गरिब को साथ सपुत गर्दै जानु होला यही छ हजुर लाई मेरो तर्फ बाट करोडौँ शुभकामना
  • @
    @nirajrc6697منذ 3 سنوات यो नानीलाई ! न्याय दिनु होला सर ! टुङ्गोमा पुर्याउनु होला ! बिचमा नछोड्नु होला सर मेरो बिन्ती ! 127
  • @
    @bikashsunar2723منذ 3 سنوات रात बिताउन जात न चाहिने जीवन बिताउन चाहिँ जात चाहिने कस्तो सोचाइ हो 18
  • @
    @rajanbk6224منذ 3 سنوات करण भाइ तिमी कहाँ छौ तुरुन्त यो बहिनीकोसम्पर्कमा आउ।यति राम्री अनि सुशील विचार भयेकी श्रीमतीलाई धोका दिएर के प्राप्त गर्न खोजिरहेक छौ।यिनको आसुले सराप लाग्छ।दुबै पक्षको सहमति हुन्छ भने अझै पनि श्रीमान श्रीमती को रूपमा बाकी जीवन अघि बढाउ होइन भने यो बहिनि को हक अधिकार सुनिस्चित गरिनु पर्द्छ।कुरा रहयो तिमी कानुनी कठघरामा पक्कै उभिने छौ।यो सबै कुरा को किनारा लगाउने काम संचारकर्मी महिला अधिकारकर्मी र दलित अधिकारकर्मीको विशेष भुमिका रहोस् र बहिनीले न्याय पाइन भन्ने समाचार सुन्न पाइयोस।सन्तोष सर लाई धेरै धेरै धन्यवाद बहिनिको न्याय को लागि सदैव आवज उठाउनु होला। ....وسعت
  • @
    @rajendradangi1207منذ 3 سنوات सारै मन खाने कुरा गर्नु भयो ।यो बहिनी ले । दाजु सहयोग गर्नु
  • @
    @kwtkwt9275منذ 3 سنوات लु सन्हताेस दाजु याे बुनु लाई निसाफ दिलाइ दिनु हाेस याे काम सफल भयाे भने हजुर लाई जन्म दिने अामा साचिकै खुसि हुनु हुने छ नमन छ हजुर 73
  • @
    @nirurawal7858منذ 3 سنوات सन्तोस दाइ म बर्दिया बाट हो हजुरले धेरै राम्रो काम गर्नु भयको छ।त्यो अर्काको जिन्दगी बिगार्ने लाई खोजेर ल्याइ कारबाइ गर्नु पर्छ है। 1
  • @
    @surajkhadka8846منذ 3 سنوات जसरी भए पनि त्यो केटा लाई खोजेरकारबाही होस।।।गल्ती न गर्नु गरि हाले अब त्यो केटा लाई सम्पर्क मा लेर आउनु पर्यो।।। 153
  • @
    @narendrashahi580منذ 3 سنوات सन्तोष सर नानीलाई न्याय दिलाउनु हुनछ भन ठूलो आसा छ
  • @
    @maxisky6305منذ 3 سنوات करन भन्ने जन्तुलाइ खोजी गरि यिनी बैनिलाइ न्याय दिलाउनु होला सन्तोष सर ।।।। 27
  • @
    @arjunale4236منذ 3 سنوات सन्तोस सर कोटी कोटी नमस्कार म साउदी बाट ।
  • @
    @nandabahadur5959منذ 3 سنوات लु सन्तोस शर यो खत्त्री लाई ठिक ठाउमा ल्याउनु परो अाकास पाताल खोजेर 60
  • @
    @pusparajbastola4569منذ 3 سنوات कानूनी राज्यको महसुस गरेको हुनुपर्छ जनताले।
  • @
    @shantibasnet8162منذ 3 سنوات त्यो केटा लाई न मर्ने न बाँच्ने त्यो अवस्था काे सजाय दिनु पर्यो यो बैनी लाई न्याय दिलाइदिनू ल 45
  • @
    @vrvlogs3571منذ 3 سنوات सर त्यो केटालाई जसरी भए नि खोजुम पर्यो अरुको छोरीचेली लाई बिजोग बनाउनु मिल्छ र ? यी बहिनीलाई न्याय दिलाउनु पर्यो । 10
  • @
    @deepakrai4857منذ 3 سنوات सन्तोष सर यो समस्यालाई पनि जसरी हल गरी दिनु होला।किनकि यो बिचरा यो बहिनी को कुरा सुन्दा निकै भाबुक लाग्यो।अन्तमा करन जि तपाई जहाँ हुनुहुन्छ एकचोटी सोच्नुस अनि फर्केर आउनुस यहाँ जात हैन मनब्ताको भावाना ठुलो छ।
  • @
    @bikashlama4872منذ 3 سنوات पैसाले किन्न सकिन्न नारी को इज्जत.
    अझै जातकै कुरा लिएर पैसा दिएर मिलाउन खोज्ने .
    यो तरिका भएन .
    53
  • @
    @TShot39Kمنذ 3 سنوات Leave him, there is nothing remains
    Your very young and stay strong
    33
  • @
    @khusbugurung1817منذ 3 سنوات त्यो छक्का लाई खोजेर निकाल्नु पर्यो सन्तोसजी……साला अर्काको छोरीलाई यस्तो बिजोग बनाउने …
    समातेर खशी पारेर छोडनु होला त्यो छक्कालाई…
    175
  • @
    @bibekneupane7458منذ 3 سنوات यति राम्रो सोच र भावना भएको यति राम्रि बहिनी संग सम्बन्ध राखेर किन अलपत्र बनाउछस् भाइ तलाई कोमल निर्दोशि नयन बाट बगेको अासुले सरापछ अझै केही बिगि्रएको छैन जात संग होईन मन संग सम्बन्ध राख्न सिकौं भदभाब रहित समाजको निर्माण गरौँ । ....وسعت
  • @
    @shantboharahe4293منذ 2 سنوات Be strong n go ahead sister against racial discrimination,,,
  • @
    @indiraghimire2716منذ 3 سنوات कीन यस्तो गर्छन् है केटाहरू हेर्दाहेर्दै आँसु आयो 51
  • @
    @jeebansaurag3189منذ 3 سنوات यो बैनी को कुराले मेरो मनै रोयो
    यार मान्छे कति सम निस्तुरी हुन्छ्न यार
    यो बैनी को कति मिठो बोली
    2
  • @
    @netrasunuwar2264منذ 3 سنوات बिचरा बच्चा फाल्नु र बच्चा नहुनु को पिडा एउटा आईमाई, छोरिमान्छेलाई पो थाहा हुन्छ। अर्काको जीवन बर्बाद गर्न मिल्दैन नि? दादा बिचरा बहिनिलाइ न्याय दिलाइदिनु होला। हजुरप्रती आभारी छु!! 41
  • @
    @DevKumar-wh7moمنذ 3 سنوات हाम्रो पत्र कार सन्ताेष दाइलाइ धेरै धेरै नमस्ते दाइ
  • @
    @kedarnathtvnapal1363منذ 3 سنوات बिवाहा गर्न अनि घरमा स्वीकार गरेन भनेर भाग्ने मिल्छ यसलाई खोजेर जिम्मा लगाउनुपर्छ सन्तोष भाइ सलाम छ। 61
  • @
    @kanchathapamagar1148منذ 3 سنوات सन्तोष दाई केटा भेटेसी भिडियो हाल्नु ल 1
  • @
    @itsbarsha9495منذ 3 سنوات Kati ramri hww Dede hajur tah ♥️♥️ yati ramri manxey ko vagya chai Kati khoto Dede stay strong ♥️ 2
  • @
    @bimalaghale7809منذ 3 سنوات Yesto राम्रो नानी लाई ढोका दिने kta लाई कडा भन्दा कडा सजाय होस र सन्तोष sir KO Kam लाई salut xa 34
  • @
    @user-ud1ez6hq4cمنذ 3 سنوات भिडियो हेर्दाहेर्दै आँसु झरेको पोतो भएन आखिर जात मा के छ मान्छे ले मान्छे किन घृणा गर्छन्
    पानी पधेरो गयो त सानो जात, मठ्मन्दीर गयो त सानो जात, कतen13" class="buttons">ै बिबाहा मा गयो त सानो जात, कतै पुजाआजा गयो त सानो जात,आखिर जात छ के हामी पनि त मान्छे हो हाम्रो पनि रगत रातै छ हामी पनि त यहि माटो मा जन्मेका का हौ आखिर किन घृणा .
    ...وسعت 3
  • @
    @bimalarokamagar6454منذ 3 سنوات What a beautyful naani.help her santosh sirकोही पापी को आखा नलागोस 1
  • @
    @user-qi1je7gv1yمنذ 3 سنوات त्याे साले डाका लाई छिटाे भन्दा छिछाे खाेजेर लिउनुस शन्ताेस सर र तेस लाई कडा भन्दा कडा कार बाहि गर्नुस शन्तताेश सर 63
  • @
    @aakashlama5465منذ 3 سنوات याे पापी लाई जसरी पनि खाेजेर ल्याउनु पर्याे सन्ताेष सर हजुर कै मिडियामा हेर्नु पाईयाेस एस्ता स्वार्थि लाई कारबाही गर्नु पर्छ 43
  • @
    @mankaji8873منذ 3 سنوات यति निर्दोस केति यति निस्चल माया गर्नी स्वास्नी पाउन गारो छ जिन्दगिमा धेरै दुख पाउछ केतो ले 1
  • @
    @purnimagautam6932منذ 3 سنوات घर परिवार को नी अन्तरबार्ता लिनु पर्यो सन्तोष दादा छोरा उनीहरूले नै लुकाएर राखेको छन् पापीहरु 38
  • @
    @ryfirgdggfjj9499منذ 3 سنوات यो डाम्नालाई जसरी हुन्छ खोजेर मिडिया म लिएर आउनु परेउ है सन्तोष दाजु छोड्नु हुन्न यसलाइ 1
  • @
    @fromchitwan1067منذ 3 سنوات खै त सर यी नानी ले न्याय पाको Video आएन नि
  • @
    @rojiroji3135منذ 3 سنوات कति राम्री बहिनी रहिछन् तर भाग्य नराम्रो भयो।त्यो खातेकुकुरलाई तुरुन्तै खोजिकार्य गरि जेलमा कोच्नुपर्यो। 62
  • @
    @thapamin6415منذ 3 سنوات हैन थरको आधार मा यस्तो विचल्ली बनाउनु छ भनी किन नजिक बनाउनु किन बन्नु । विन्ती कसै माथि यस्तो लाइफ नै बर्वाद किन गर्दै हुनुहुन्छ / 16
  • @
    @Nepaliheart195منذ 3 سنوات सलाम छ सन्तोष दाई तपाई लाई l यो भिडियोले धेरैले मायामा र जात के हो भन्ने सिकोस जात भानेको क़ेटा र केटी हुनछ . हाम्रो नेपाल हामी नेपाली हो यही मन म होस plese
    म आशा गरछु सन्तोष दाई तपैले यो बाहिनी लाई न्याये दिनेछ
  • @
    @Nabaraj235منذ 3 سنوات सन्तोष दाइ त्ये केटा लाई जसरि भयानि खोजि दिनु होला सर 59
  • @
    @fakeprogamingnepal874منذ 3 سنوات सन्तोश दाजु कडा भन्दा कडा कार्बाही होश चोर फटालाइ
  • @
    @dustyboot1منذ 3 سنوات यो बेनीको आशुले पोल्छ याद राख । त्यो डाका लाई जहाँ भएनी विडीओ मा लाउनु पर्यो सन्तोष भाई 1
  • @
    @kamalxettri7580منذ 3 سنوات सन्तोष सर यो केटालाई जसरी पनि खोजेर ल्याउनु पर्यो बैनि लाई न्याय दिलाउनु पर्छ। 9
  • @
    @mayuskamagar6732منذ 3 سنوات Santos dai jasarini yo bahiniko niy dilaidinu thank you, 2
  • @
    @manojSharma-bm1xvمنذ 3 سنوات यि आँखाबाट खसेका आशुले एकदिन पक्कै पनि सराप्ने छ करन लाई बहिनी न आतिनु तिम्रा मनभरि लुकेका पिडा देख्दा मेरो मन छोयो। 39
  • @
    @sijanbhim807منذ 3 سنوات सन्तोष सर सक्दो प्रयास गर्नु होला plz त्यो नालायक लाई खोज्न को लागि 12
  • @
    @sanumilan4059منذ 3 سنوات बिचरा यति राम्री नानु को कुरा सुन्दात . नानू राम्रो केटा अझपनी पाउनेछौ तेस्को पछि नलाग्नु बरु पढाइ लाई अगाडि बढाउनु ल! 101
  • @
    @mayabhandari4185منذ 3 سنوات कति राम्ररी बैनि फेरि तेसमा पनि समसेरगंज भने पछि झनै माया लायाे याे बैनि लाई जसरि पनि न्याय पाउन परछ 2