المدة الزمنية 2:24

नेपाली मुक्तक / Nepali Muktak

بواسطة Bhupendra Oli
5 737 مشاهدة
0
174
تم نشره في 2021/03/28

१) सुन हो की पित्तल छान्न मलाई पनि आउँछ लहरो समाई पहरो तान्न मलाई पनि आउँछ हात समाउँछौ भने सँगै हिड्न राजी छु म खुट्टा समाए लात हान्न मलाई पनि आउँछ २) दिन पछि हुन्छ रात बुझ्नुहोला तपाईं मनमा हुन्छ चोट अघात बुझ्नुहोला तपाईं सबैको खोट औँल्याउँदै जाने हो भने मित्र जूनमा पनि हुन्छ दाग बुझ्नु होला तपाईं ३) कालो बादल तप्प तप्प पानी परेर हो त्यै पानीमा संगै भिज्ने बानी परेर हो म जीवनभर एक्लै हुनु परेको साथ दिन्छु भन्ने मान्छे बैमानी परेर हो

الفئة

عرض المزيد

تعليقات - 16