المدة الزمنية 36:24

Aaja Ko Rashifal | २०७८ पौष १० गते शनिवार | आजको राशिफल | DEC 25 2021 | Nepali Horoscope | Paush 10

بواسطة Dharma Sanskriti
29 023 مشاهدة
0
0
تم نشره في 2021/12/24

आजको राशिफल शनिवार, पौष १०, २०७८ २५ डिसेम्बर सन् २०२१ Today's Rashifal December 25 2021 Horoscope Prediction #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल पौष १० गते शनिवारको राशिफल पौष कृष्ण (थिल्लागा) षष्ठी, पूर्वाफाल्गुनी नक्षत्र, सिंह राशिको चन्द्रमा, प्रीति योग, वणिज र विष्टि (भद्रा) करण, राक्षस संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आज : क्रिसमस डे, आजको मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अन्नप्राशन(पास्नी), भोलि : श्री रविसप्तमी व्रत, भानु सप्तमी, अष्टमी व्रत, त्रिपुष्कर योग सूर्योदयपूर्व १२:४९ बजेदेखि दिनको ०३:३९ बजेसम्म, भोलिको मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), आजको राशिफल, शनिवारको राशिफल, रासिफल, आइतवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०७८ सालको वार्षिक राशिफल, नेपाली राशिफल, पौष महिनाको राशिफल, मासिक राशिफल, माघ महिनाको राशिफल, २०७९ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, २०७८ साल, पौष १० गते, ईश्वी सन् २०२१, डिसेम्बर २५ तारिक, शनिवार, २०७९ साल, ईश्वी सन् २०२२, माघ महिना, जनवरी महिना, ११ गते, २६ तारिक, आइतवार, पौष कृष्ण पक्ष, षष्ठी तिथि, नेपाल संवत् ११४२ (थिल्लागा), क्रिसमस डे, पूर्वाफाल्गुनी नक्षत्र, प्रीति योग, वणिज करण, विष्टि (भद्रा) करण, राक्षस संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आनन्दादि योग : लुम्बक, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : पश्चिम (दिउँसो ०४:०९ बजेसम्म) त्यसपछि वायव्य, वारशूल : पूर्व, वाणपञ्चकमध्ये मृत्यु वाण : बिहान ०७:५५ पछि, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५४ बजे र सूर्यास्त : साँझ ०५:१४ बजे चन्द्रास्त : दिउँसो १०:४५ बजे र चन्द्रोदय : बेलुका १०:०७ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:४३ बजेदेखि १२:२५ बजेसम्म आजको चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– काल वारवेला : बिहान ०६:५४ देखि ०८:१२ सम्म, साँझ ०३:५६ देखि ०६:५७ सम्म र भोलि बिहान ०५:११ देखि सूर्योदयसम्म शुभ वारवेला : बिहान ०८:१२ देखि ०९:२९ सम्म र बेलुका १०:२१ देखि १२:०४ सम्म रोग वारवेला : बिहान ०९:२९ देखि १०:४६ सम्म र भोलि बिहान ०३:२९ देखि ०५:११ सम्म उद्वेग वारवेला : दिउँसो १०:४६ देखि १२:०४ सम्म र बेलुका ०८:३९ देखि १०:२१ सम्म चर वारवेला : दिउँसो १२:०४ देखि ०१:२१ सम्म र मध्यरात्रीपछि ०१:४६ देखि ०३:२९ सम्म लाभ वारवेला : दिउँसो ०१:२१ देखि ०२:३९ सम्म र साँझ ०६:५७ देखि ०८:३९ सम्म अमृत वारवेला : दिउँसो ०२:३९ देखि ०३:५६ सम्म र मध्यरात्रीपछि १२:०४ देखि ०१:४६ सम्म आजका निमित्त विभिन्न होराको समय सारिणी सूर्यको होरा : बिहान ०९:२९ देखि १०:२१ सम्म, बेलुका ०३:३१ देखि ०४:२२ सम्म, राती १०:५६ देखि १२:०४ सम्म, चन्द्रको होरा : दिउँसो १२:०४ देखि १२:५६ सम्म, बेलुका ०६:२२ देखि ०७:३१ सम्म, मध्यरात्रीपछि ०२:२१ देखि ०३:२९ सम्म, मङ्गलको होरा : बिहान ०८:३७ देखि ०९:२९ सम्म, दिउँसो ०२:३९ देखि ०३:३१ सम्म, राती ०९:४७ देखि १०:५६ सम्म, भोलि बिहान ०५:४६ देखि सूर्योदयसम्म, बुधको होरा : दिउँसो ११:१२ देखि १२:०४ सम्म, बेलुका ०५:१४ देखि ०६:२२ सम्म, मध्यरात्रीपछि ०१:१२ देखि ०२:२१ सम्म, बृहस्पतिको होरा : बिहान ०७:४६ देखि ०८:३७ सम्म, दिउँसो ०१:४७ देखि ०२:३९ सम्म, राती ०८:३९ देखि ०९:४७ सम्म, भोलि बिहान ०४:३७ देखि ०५:४६ सम्म, शुक्रको होरा : बिहान १०:२१ देखि ११:१२ सम्म, बेलुका ०४:२२ देखि ०५:१४ सम्म, राती १२:०४ देखि ०१:१२ सम्म शनिको होरा : बिहान ०६:५४ देखि ०७:४६ सम्म, दिउँसो १२:५६ देखि ०१:४७ सम्म, राती ०७:३१ देखि ०८:३९ सम्म, मध्यरात्रीपछि ०३:२९ देखि ०४:३७ सम्म आजका लागि राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०९:२९ देखि १०:४६ सम्म यमघण्ट : दिउँसो ०१:२१ देखि ०२:३९ सम्म गुलिक काल : बिहान ०६:५४ देखि ०८:१२ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा पूर्व र दक्षिण दिशाको तथा दिउँसो ०४:०९ बजेपछि आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । द्रष्टव्य : राजसेवाका लागि सूर्यको, प्रवासका लागि शुक्रको, अध्ययनका लागि बुधको, द्रव्यसञ्चयका लागि शनिको, विवाहका लागि बृहस्पतिको, लडाइँझगडामा मङ्गलको र सर्वकार्यसिद्धिका लागि चन्द्रमाको होराबल विचार गर्ने पद्धति छ । त्यस्तै यात्रा र युद्धमा आफ्नो सामुन्नेमा काल र पाश पर्नु हुँदैन, काल दाहिने र पाश देब्रे शुभ हुन्छ । आआफ्नो सुविधा अनुसार तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सक्नुहुन्छ - पञ्चाङ्ग 06:12 बच्चाको नाम 07:50 शुभसाइत 09:10 मेष 11:38 बृष 13:34 मिथुन 15:30 कर्कट 17:26 सिंह 19:24 कन्या 21:15 तुला 23:17 बृश्चिक 25:11 धनु 27:01 मकर 28:49 कुम्भ 30:41 मीन 32:36 मौसम 35:11 Today's Horoscope, Saturday's Horoscope, Horoscope, Sunday's Horoscope, Daily Horoscope, Weekly Horoscope, 2078 Annual Horoscope, Nepali Horoscope, Poush Month Horoscope, Monthly Horoscope, Magh Month Horoscope, 2079 Annual Horoscope, Aries, Taurus, Gemini, Cancer, Leo , Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, 2078, Poush 10th, 2021, December 25, Saturday, 2079, 2022, Magh, January, 11th, 26th. , Sunday, Poush Krishna Paksha, Shasthi Tithi, Nepal Samvat 1142 (Thillaga), Christmas Day, Purvaphalguni Nakshatra, Preeti Yoga, Vanij Karan, Vishti (Bhadra) Karan, Rakshas Sanvatsar, Surya Dakshinayan, Hemant Ritu

الفئة

عرض المزيد

تعليقات - 53