المدة الزمنية 6:52:31

Nepali Novel Damini Bheer | Full Audio | दमिनी भीर - राजन मुकारुङ | Shruti Sambeg | Achyut Ghimire

26 164 مشاهدة
0
310
تم نشره في 2021/04/19

दमिन भीर उपन्यासमा सङ्क्रमणकालीन नेपाली समाजको वस्तुगत अवस्था, मनोविज्ञानबारे गहिरो चित्रण छ । नेपाली समाजको संस्कृति संरचना र सभ्यतालाई मुख्य रुपमा उठ्ठान गरिएको छ । आदिकालदेखिको मानिसको मुन्दुमि आस्था र शिशिष्टता यस उपन्यास भित्रका पात्रहरुले बोक्छन् । नेपाली समाजको शैली, बस्तुस्थिति, रहनसहन र उनीहरुको आस्था जस्ताको तस्तै स्थापित गर्न सक्नु यस उपन्यासको विशेषता हो । यहाँभित्रका प्रसङ्ग र पात्र र तीनको मनोविज्ञान हामी नेपाली समाजमा जस्ताको तस्तै भेट्न सक्छौं । यस किताब तिनीहरुकै कथा, व्यथा र मुद्धा बोकेको ऐतिहासिक दस्तावेज हो । . लेखन : राजन मुकारुङ कथन : अच्युत घिमिरे सम्पादन : सुशील ढकाल . Written: Rajan Mukarung Narration: Achyut Ghimire Editing : Sushil Dhakal . हामीलाई SUBSCRIBE गरेर सहयोग गर्नुहोला . 📷 : https://unsplash.com/ ♫: https://ujyaaloonline.com/radio-program-detail/Shruti-sambegh . Like My Facebook Page: https://www.facebook.com/sushilnix Follow me on Twitter: https://twitter.com/Sushil_Shabda Follow me on Instagram: https://www.instagram.com/sushilnix/ . Download my Android App: http://bit.ly/shabda-app . Like Mero Quotes' Facebook Page: https://www.facebook.com/MeroQuote Follow Mero Quotes on Twitter: https://twitter.com/Mero_Quotes Follow Mero Quotes on Instagram: https://www.instagram.com/MeroQuotes/ . Mero Quotes' Official Blog: https://meroquotes.wordpress.com/ . #DaminiBheer #MeroQuotes #NepaliNovel . हामीलाई मन परेका केहि गध्यहरु यस channel मा समावेश गरेका छौ। यस channel मा समावेश भएका ति अडियोहरुको अधिकार हामीसंग छैन। इन्टरनेटमा उपलब्ध अडियोहरु यहाँ समावेश गरेका छौ। कसैको अडियो अधिकार हनन भएमा हामीलाई सम्पर्क गर्नुहोला। . © Audio Writer, Publisher and Shruti Sambeg © Video Sushil Dhakal 2021

الفئة

الكلمات

عرض المزيد

تعليقات - 20