Special Thanks : Risaani Maaf Family
Cast : Sarada Giri, Aasha Khadka, Begam Nepali, Santos Neupane, Rita Siwakoti, Sobha Bhandari, Manahar Bhandari, Nakul Bhatrai, Sirjana Pande, Kancha Rai, Ritu Lamaa
Concept written\ Casting Directed\Production by Sukumaya
Director : Santosh Neupane
Editor : Rabindra Khadka
Camera : Sagar Gautam
Makeup : Mohan Lama
Light : Daan Bdr. Rai
Background Music : C.L Sharma
#Bhunti #Sukumaya #nepalishortmovie
के तपाईले हाम्रो YouTube च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
@sukumayatv8086منذ 4 سنواتदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जाहा हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लायो हामीलाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद ....وسعت803
@
@thomanrakashkoti7033منذ 4 سنوات1 देखि भुन्ती सिरियल भाग 14 सम्म नछुताइ हेर्ने दर्शक यता हाजिर ️️️️ 843
@
@manprasad5767منذ 4 سنواتयस् भुन्ती सिरियलले गाउँ समाजमा धेरै राम्रो प्रभाव पारेको छ । साथै आउदो episode को लागि सुभकामना छ।।। 8
@
@sani9achhami129منذ 4 سنواتमलाइ निकै मन पर्नी सिरियल हो भुन्टी र कान्छी नियमित हेर्छु भोलिको दिनमा भुन्टी पनि परिवर्तन भएको हेर्नी मन छ हाम्रो समजमा घट्ने यथार्थ घटना लाई चित्रण गरियको छ ।हार्दिक शुभकामना आशा सिस को सबै टिम लाई । 5
@
@nishaneesha277منذ 4 سنواتभुन्ती को बोली मन पर्ने जति यता हजिर गर्नुस 16
@
@g.r.pandey9046منذ 4 سنواتलौ❤️ भुन्टि❤️ लाई हेर्दा हेर्दै १ देखि आज १४ भाग सम्म आइयो राम्रो छ ❤️❤️ यसरी नै निरन्तर दिदै जानू सम्पुर्ण टिम लाई सफलताको शुभकामना 136
@
@golengema3319منذ 4 سنواتरुप कि रानी उनी माया कि खानि | सुन्दर बिहानी उनी अँखा कि नानी त्यो फुल्को जुन्को ता कुरै छोडौ | सुकुमाया को अरुप र अभिनय को अगाडि कोइ कसै हिरोन को कुरै नगरौ ||| थुजेछे ??? 5
@
@jenilama9468منذ 4 سنواتएकदमै राम्रो छ गाउले जीवन सचेतता को लागि धन्यवाद 6
@
@gangeg4742منذ 4 سنواتसारै राम्रो छ धन्यवाद हजुरहरू भुन्टी परिवारका सम्पूर्ण लाई 4
@
@kwtkkkk7556منذ 4 سنوات भुन्ति यो भागमा सहर जान नमानेको पनि ठिकै गरिन भने जति येता हाजिर हुम त अरको भागमा के हुनि होला है 3
@
@user-jl4zu7ho8yمنذ 4 سنواتभुन्टी को फ्यान हामी कति छम हेरौ त अब भुन्टीको दाइ लाई बिदेश बाट फर्काउन पर्यो है भुन्टी फेरि कुन भिलेन आयो अब के हुन्छ होला अर्को भाग चाडै हेर्न पाम 7
@
@binjuaryal3352منذ 4 سنواتभुन्टी भाग १ देखि १४ सम्म नछुटाई हेर्ने यता हाजिर गर्नुस् त 294
@
@abhissekkhawas1907منذ 4 سنواتGreetings from Darjeeling .such a nice story, emotional scenes. I liked all the episodes.Role of bhunti ,excellent,keep it up. 10
@
@Dil-ox2gnمنذ 4 سنواتWhat is this !! I haven't thought this could happen, what a twist., Great suspence.. waiting for next episode. Hope nothing happens wrong to Bhunti and her family. 20
@
@rdstar8469منذ 4 سنواتहाल मलेसिया बाट सारै मन दुख छ भुन्टी हेरदा अनि दिन भरी पसिनाले भिजेकाे शरीर अनि थकाई मेटिछ अनि अासु झरछ यसमा सबै छ सबैलाई धन्यवाद1देखि 14 सम हेरि रछु 5
@
@rastriyafacts6248منذ 4 سنواتIt is very interesting show Please make more episodes I am eager to know what happens next Jay NEPAL 16
@
@sumanpandey1271منذ 4 سنواتअामा ले सहि गरनु भयाे बाेलन नसकि गरबि भनेर कसैलाई हेपन पाईन याे भुनटि र कानछि नछुटाई हेर्न जति यता हाजिर गराै 14
@
@suryashrestha2121منذ 4 سنواتभुन्टि टेलि शृंखला सधैँ हेर्ने गर्छु धेरै राम्रो लाग्छ 14
@
@romeenbasnet2530منذ 4 سنواتI really love this Vunti and her innocent act and face. I really love her 60
@
@gyantbahadur3310منذ 4 سنواتसबै भन्दा मेरो पालाको सिरियल भनेको नम्बर १ छ ।यो कथा बाचुन्जेल हेर्न पाइयोस ।यस कथामा किनै उच्छृङ्खल कार्य भयको देख्न नपाइयोस ।यस्तै तरिकाको सिरेल भुन्टी बाचुन्जेल हेर्न पाइयोस । 11
@
@aashishdc4545منذ 4 سنواتYour acting is best mam love you ❤️❤️❤️ 3
@
@kavyapuri1346منذ 4 سنواتको को हुनुहुन्छ अर्को हप्ताको भाग हेर्न आत्तिने जति हारिर हुम है। 20
@
@straightnakaboy6544منذ 4 سنواتभुन्टी र कान्छी भाग न छुट्याइ हेर्ने कति हुनुन्छ 39
@
@narkumarmagar2992منذ 4 سنواتसबैले मनपरेको मा धेरै खुसी लाग्यो अनि भुन्तिलाई मनपरेको मा सन्तोष दाईले काली आमालाई बच्चाको मा ठनक्यौ दाई आउनु भएको छ नयाँ episode jhan ramro प्रयास गर्नु होला धानबाद 5
@
@sanjayaacharya1813منذ 4 سنواتIt's drama was so delightful and beautiful 6
@
@gomamoktan5125منذ 4 سنواتअहिले सम्म १ देखि १४ सम्म नछुटाई हर्दै आएकी छु आसा छ अब १५ भाग पनि छिटै हेर्न पाउने छु। भुन्टी टिमलाई सफलताको शुभकामना❤️❤️❤️❤️❤️❤️❤️ 7
@
@arpanrana2031منذ 4 سنواتयस्तै गरी 200 भाग सम्म हेर्न मन हुने साथीहरु कोको हुनुहुन्छ हाजिर हुनु परियो 97
@
@gitadavi1854منذ 4 سنواتसाहरै राम्रो भुन्टी सिरेल कतीबेलै नसकिए हुन्तो भन्दा पनि सकिने यो सिरेल 8
@
@ShyamSundar-ce8hcمنذ 4 سنواتपिलिज भुन्टि सिरियल टिमहरु तपाईहरुले अाखिर सिरियल रामराे हुदाहुदै पनि अाैकात देखाएरै छाेडनु भयाे, याे नेपाली फिलिम र सिरियलकाे फेसन हाे, 6
@
@khemkant3721منذ 4 سنواتप्रदेसि मन बुझाउने बाटो यकदमै राम्रो छ ( भुन्टिको अभिनय यकदमै मन पर्छ मेरो मन पर्ने पात्र ) 1
@user-iv1iw8lp1hمنذ 4 سنواتभुन्टी हेर्दाहेर्दै १४ सम्म आईयो सधै एसरी नै हेर्न पाईयोस भुन्टी को कला लाई सम्मान गर्ने सबै यता को लाईन मा है 82
@
@pawanprahar3640منذ 4 سنواتहजुरको प्रत्येक भिडियो हरु नछुकटाइ हेर्ने गर्छु। सारै मन छुन्छ मेरो सबैभन्दा मनपर्नेactress हो हजुर अझै पनि यस्तै राम्रा राम्रा भिडियो हेर्न पाइयोस् । हजुरले चालेको प्रत्येक पाइलामा सफलता मिलोस् 14
@
@samratmobile1777منذ 4 سنواتभुन्टी 1 देखी 14 सम्म नछुटाइकन हेरि सके धेरै जिबनमा मेल खायो र मन पनि धेरै पर्योअब 15 पनि छिट्टै ल्याउनु पर्यो आसा दिदि आजै धेखी 15 सिरिएलको प्रखाईमा छु 13
@
@bikash4513منذ 4 سنواتभुन्टी का नियमित दर्शक जति यता हाजिर है
@
@shanubamkhatri7795منذ 4 سنواتधेरै राम्रो लाग्छ भून्टीको हर भीडीयो नछुटाई ह्रेछु म ❤ 5
@
@kismatthapaofficial263منذ 4 سنواتभुन्टी १_१४ भाग न छुटै हेर्ने हाजिर गरुम है म इंडिया बाट 67
@
@magarrpm7473منذ 4 سنواتहैत भुन्ती नै पो सुरु गरियो हेर्नलाइ धिलैभयपनी सबैजनलाइ विशेष सम्मान 6
@
@kanxikanxi7475منذ 4 سنواتनिकै प्रेरणादायी छ , म चितवन जिल्ला बाट हेर्दै छु, अझै यस्तै सन्देशमुलक सृङ्खला बनाउन आग्रह गर्दछु । 10
@
@minaminalama1574منذ 4 سنواتसबै जान स्वगत छ हाम्रो भुन्टी पयन जति कोको हुनुहुन्छ आउनहै गाइच कुन कुन ठाउँ हेरेर नु भको कमेन्ट गर्नु होला म चाहि इराक बाट हजुर काहा बाट हेर्दा हुन्छ Shree support गर्नु होला गइज 75
@
@maluzspavitra4717منذ 4 سنواتमज्जा आयो,,,,अब भाग १५ को प्रतिक्षा छौं है त,,, congratulations to oll team 6
@
@bhubanacharya714منذ 4 سنواتराम्रो छ त्र अन्तिम को रोल ठिक लागेन मायाको नाम्मा अन्य चल खेल 1
@
@sitanepal3452منذ 4 سنواتMali ta sari ramro Lago 1 dake 14 sami nai ramoo 8
@
@dineshgajmer5039منذ 4 سنواتअसाध्य मन पर्छ`` भुन्टी´´ सिरियल,,,, सबैले माया गरिदिनु होला ,,,अभिनय आफ्नो ठाउमा तर कथा सिर्जना गर्नु हुनेलाइ सलाम् ️ 22
@
@tikamagar5087منذ 4 سنواتदस्सन है अासा ज्यु म त पर्देस मा छु तेसै ले होला कान्छि र भुन्टि दिनै अाय हुन्थियो जस्तो लाग्छ तर मैले भने जस्तो सजिलो का हुन्छ र अति राम्रो अभिनय गर्नु हुन्छ हजुर लाई 5
@
@pratimakatwal7908منذ 4 سنواتसबै भन्दा बढी मन पर्ने कलाकार आसा दिदी सधै यसरी नै राम्रो गर्दै जानू दिदि 4
@
@homnath8626منذ 4 سنواتअब चाइ यो भुन्टी को बिहे गर्दिनु पर्यो है 1
@
@preetilimbu2606منذ 4 سنواتभुन्टी सरै सोझी छे । जुनै रोल मा पनि सुहाउने 6
@
@mayakc7900منذ 4 سنواتRamro xa vunti ko episode xito launa paryo episode haru 6
@
@padamnepalpadam5091منذ 4 سنواتबधाई छ है भुन्टी बधाई छ धेरै राम्रो छ एक देखी 14 हेरी सके अब 15 को इन्तजार माँ छु है बिहे गर्ने होइन ड्रमाको काहानी हो ♥️♥️♥️♥️♥️♥️
@
@SahityaSarowarمنذ 4 سنواتकान्छी पनि ल्याउनु पर्यो है अब। अहिले सम्म कुनै भाग नछुटाएर हेरेको छु। गरिवको लोभमा फसिनु हुदैन भन्ने सन्देस जाओस् र भुन्टी कहिले नफसियोस कुवेतबाट 10
@
@Shayamthakuriمنذ 4 سنواتसुरुमा त किन भुन्टिले यस्तो भाउ खोजेको होला भनेर रिस उठेको थियो तर जे गरि ठिक गरि कथा झन रोचक हुँदै गयो नया पात्र प्रवेश अर्को हप्ताको दमदार प्रतीक्षामा छौ। 14
@
@nimasherpa8983منذ 4 سنواتभुन्टी भाग (१५ ) को पर्खाइमा बस्नुहुने जति ले️ 7
@
@magarlafa7396منذ 4 سنواتधेरै राम्रो छ अनि कान्छी पनि अपलोद गर्दिन पर्यो के 105
@pratimagurung7273منذ 4 سنواتसन्देश र Bhunti ko lop pareko herna chahaanu huni jati yeta hajir garam hai! 1
@
@mahendrashahi4274منذ 4 سنواتभुन्टी भाग १ देखि १४ सम्म नछुटाई हेरेको छु तर भुन्टी काे बाबा चाहिँ कहिले देखाउनु हुन्छ ??? 13
@
@existing64منذ 4 سنواتभुन्टी जस्तै हरेको गाउँ घरको चेली बेटिहरुले बुजि दिने भए हाम्रो समाज छिट्टै परिवर्तन हुन्थ्यो होला ।1
@
@kalpanasaud2826منذ 4 سنواتLa hai suru gariyo vunti herna me best siriyaln 14
@
@ShyamSundar-ce8hcمنذ 4 سنواتसन्ताेष न्याैपाने सर हजुरलाई सिरयल मा मात्र नभएर ब्यत्तिगत रुपमा मनपराउनु थालेकाे थियाे तर अब सबै दर्शकहरुले हजुरलाई नरामराे भन्न थालिसके अब भुन्टि रामराे हुदैन,किनभने गाउकाे गरिबलाई राहत दिएर फकाएर अाखिर बेचनुकाे लागि रहेछ, याे त भुन्टि मा सुट भएन बरु भुन्टिलाई सन्ताेस सरले बिहे गरेर शहरमा रामररि राखेर उसकाे बाउअामा पालेर ,भुनटिलाई गरगहना रामनाे कपडा दिएर ,नकलि र उसकाे अामालाई र गाउघरकाे मान्छेलाई केही गरेर भुन्टिले देखाकाे भा 100% रामराे हन्थयाे , तर अब यसताे साेच रछ ,लास्टमा अाखिर नेपाली फिलिम र सिरियल काे यसतै रछ ,अब नहेरेपनि हुन्छ।सन्ताेस सर र भुन्टि पिलिज शजुरहरुले याे सिरियल अलिक सुधार गे सु मा सुगन्ध हुन्छ ,धन्यवाद! ....وسعت8
@
@uramilakhatri4830منذ 4 سنواتधेरै राम्रो छ भुन्टी र कान्छी म सधै नछुटाइ हेर्छु
@
@purbelimaicangpurbelimaica9011منذ 4 سنواتekdamai ramailo x vunti tr vunti ko satha ma kanxi ko pani parkhera baseka day I miss you kanxi 2
@
@lhawanglepcha2372منذ 4 سنواتMalai ta yo serial sarai manparcha and sabai ko act dammi cha 5
@
@lokkarki3321منذ 4 سنواتधेरै राम्रो छ 1 देखि 14 सम्मा हेर्नू होस अनि बुजनु हुन्छ भुन्टी
@
@mahatohemanta3628منذ 4 سنواتधेरै राम्रो छ हजुर मलाई यो भिडियो अत्यन्त मन पर्यो र ह्जुरहरु छिटो भन्दा छिटो अर्को भाग निकाल्दिनु हुन बिन्म्र अनुरोध गर्द छु म यो ह्जुरहरु को यो भिडियो 1देखि 14 सम्म हेरिसके अब फेरि अर्को नंया भाग छिटो भनदा छिटो निकाल्दिनु होला ....وسعت2
@
@hastamahatara5576منذ 4 سنواتछुच्ची दिदी को फ्यान हरु यता हाजिर गरौत 1
@
@gangaluitel4815منذ 4 سنواتएक राम्रोछ समसामयिक विषयबस्तु छ चित्त बुझ्दो लाग्छ 1
@
@omchhinalmusician4070منذ 4 سنواتबधाइ तथा सफलताको शुभकामना बैनी आसा खड्कालाई समाजमा भएको बास्तबिकतालाई आफ्नो अभिनयमा उतार्न सक्ने खुबी तिमिमा देखे,,,तिम्रो प्रतेक सिरियल ,,कान्छी र bhunti हेर्दा आँखा रसाउछ,,,आफ्नो कला र प्रतीभा भएको कलाकार तिमि हौ अझै राम्रो गर्दै जाउ नानी ,,,,सारै मन छोयो नानी ,,,,अझै पनि समाजमा धनी ले गरिबलाई हेप्नी चलन छ त्यो भोग्ने लाई र देख्नेलाई थाहा हुन्छ ,,, ....وسعت1
@
@rattankunwar7864منذ 4 سنواتआज पनि सन्देश मुलक रहिछ बधाई छ सबै लाई 2
@
@khilthapa8077منذ 4 سنواتल है साथिहरु हेर्न सुरु गरियो भुन्टी एपि सोट १४ 5
@
@junurayamajhi9817منذ 4 سنواتWow dami x kali ko aama love you so much all 3
@
@KamalBCMaldaiمنذ 4 سنواتभुन्टीको यस नया भागमा मैले पनि सानो भुमिका निभाएको छु । सबैले माया गरिदिनु होला । 193
@
@geetayakkhalimbu3563منذ 4 سنواتयो काकी को यक्टिङग् देख्दा त हासो नि लाग्छ रिस नि उठ्छ हौ 37
مقاطع الفيديو ذات الصلة على Bhunti II भुन्टी II Episode-14 II Asha Khadka II Sukumaya II july 6, 2020:
यसरी नै निरन्तर दिदै जानू सम्पुर्ण टिम लाई सफलताको शुभकामना 136
सुन्दर बिहानी उनी अँखा कि नानी
त्यो फुल्को जुन्को ता कुरै छोडौ |
सुकुमाया को अरुप र अभिनय को अगाडि
कोइ कसै हिरोन को कुरै नगरौ |||
थुजेछे ??? 5
Please make more episodes
I am eager to know what happens next
Jay NEPAL 16
यकदमै राम्रो छ ( भुन्टिको अभिनय यकदमै मन पर्छ मेरो मन पर्ने पात्र ) 1
सारै मन छुन्छ मेरो सबैभन्दा मनपर्नेactress हो हजुर अझै पनि यस्तै राम्रा राम्रा भिडियो हेर्न पाइयोस् । हजुरले चालेको प्रत्येक पाइलामा सफलता मिलोस् 14
️ 22
गरिवको लोभमा फसिनु हुदैन भन्ने सन्देस जाओस् र भुन्टी कहिले नफसियोस
कुवेतबाट 10
समाजमा भएको बास्तबिकतालाई आफ्नो अभिनयमा उतार्न
सक्ने खुबी तिमिमा देखे,,,तिम्रो प्रतेक सिरियल ,,कान्छी र bhunti हेर्दा आँखा रसाउछ,,,आफ्नो कला र प्रतीभा भएको
कलाकार तिमि हौ अझै राम्रो गर्दै जाउ नानी ,,,,सारै मन छोयो नानी ,,,,अझै पनि समाजमा धनी ले गरिबलाई हेप्नी चलन छ
त्यो भोग्ने लाई र देख्नेलाई थाहा हुन्छ ,,, ....وسعت 1