المدة الزمنية 36:41

नक्सा र प्रमाणसहित पहिलो पटक विवाद प्रष्ट : नदि तथा जलस्रोत विज्ञ : Dr. Jagat K. Bhusal

بواسطة Himal Online TV
138 410 مشاهدة
0
4.1 K
تم نشره في 2020/05/17

प्रस्तुत भिडियोमा मेची भन्नुपर्ने ठाउँमा नदि तथा जलस्रोत विज्ञ डा. जगत कुमार भुसाले टिस्टा भन्नुभएकोले यसै नोटिसमार्फत सच्चाईएको जानकारी गराउँदछौ । थप जानकारीका लागि : अनामनगर काठमाडौं, नेपाल पोष्ट बक्स नं. २९२१ Email : himalonlinetv@gmail.com सम्पर्क : ९८४५२९६९६३ Host : Pradeep Dhami Guest : Dr. Jagat Kumar Bhusal Camera : Milan Thapa Edit : Suren Yonjan Post Production : Cherry Films Pvt. Ltd. Visit us at : https://www.himalenews.com Please Subscribe Here : /himalonlinetv Like us on Facebook: https://www.facebook.com/himalonlinetv Follow us on Twitter : https://twitter.com/himal_tv Follow us on Instagram: https://www.instagram.com/himal_tv Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed). #HimalOnlineTV DrJagatKBhusal #PradeepDhami

الفئة

عرض المزيد

تعليقات - 323
  • @
    @HimalOnlineTVمنذ 4 سنوات प्रस्तुत भिडियोमा मेची भन्नुपर्ने ठाउँमा नदि तथा जलस्रोत विज्ञ डा. जगत कुमार भुसाले टिस्टा भन्नुभएकोले यसै नोटिसमार्फत सच्चाईएको जानकारी गराउँदछौ । 13
  • @
    @radheshyam1978منذ 4 سنوات Thank You Dr. Jagat Sir iam really proud to you for this great information 2
  • @
    @tilakgurung1276منذ 4 سنوات Heads up to you for your Great knowledge for a Great Nepal✌ 9
  • @
    @chitrabahadurpsingh78منذ 4 سنوات सारै सरल तरिकाबाट वास्तविकता देखाईदिनुभयो।
    एकदम चित्त बुझ्दोछ।धन्यवाद ।
    36
  • @
    @pbhatt999منذ 4 سنوات Calm Down Brigadier ..! It will sort out soon.’ we are one .. we love Nepal as we love India .we have deep cultural and religious bondings.! love you my Nepali brothers. 3
  • @
    @suryajoshi5346منذ 4 سنوات बिद्वान महापुरुषमा मेरो नमन !!
    आफ्ना कृतिहरु भाबी पिढीलाई हस्तान्तरण गरिदिनु भएमा यो राष्ट्र नै कृतार्थ हुनेछ ।
    31
  • @
    @suryadeep264منذ 4 سنوات I am very thankful to the reporter Dhami ji and his crew member s or trying to bring some sane people's insight in the matter. Similarly big thank id="hidden3" class="buttons"> you to Dr. Bhusal for this clearance. His advice at the end is very relevant. ....وسعت 2
  • @
    @namastebirgorkhali4660منذ 4 سنوات जुन सुकै हालतमा सुगौली संधि मा गुमेको भुभााग फिर्ता हुनै पर्छ। 54
  • @
    @binodbhujel6369منذ 4 سنوات सिमा बिवाद समाधानको लागी यस्ता बौधिक ब्यक्तित्वहरुको उच्च स्तरिय सम्यन्त्र बनाएर त्यसले राष्ट्रिय अवधारण बनाइ अगाडि बड्नु पर्यो. 85
  • @
    @bobbygaudel8110منذ 4 سنوات सार्है राम्रो अध्ययन! हाम्रो वनाउन सकियोस!
  • @
    @Alibabachaliseمنذ 4 سنوات Shree Dr Jagat K Bhusal, Sir I Salute you and respect your full historical documents, letters and true historical map of Nepal. Please keep these very important documents in safe for researcher and Government of Nepal. 6
  • @
    @ramjaligroup6692منذ 4 سنوات डा.जगत कुमार भुषाल ज्यू लाइ धन्यबाद इतिहास तथा जलसोरत बिदको हैसियतले जुन बिचार पस्किनु भयो त्यसलेझनै नेपालीलाइ उद्देलीत बनाएको छ नेपालका सासक बरग परती रिस कम भएको छ झुकेका रहेनछननी हामरा पुरखाहरू केवल बिरतीस रइन्डियाको बदमासी.षडयन्तर गरी मुल नदी र हिमालका नामहरू आफू खुसी परिबरतन गरी रहेका रहेछन ....وسعت 2
  • @
    @Dr.RamesworMaharjanمنذ 4 سنوات Thanks Dr. Jagat K. Bhusal jee for unfolding the realities of current crisis. Keep it up informing to Nepalese.
  • @
    @dprai6243منذ 4 سنوات अब यि नै हाम्रो देश को ठुलो प्रमाण हुन , अब तपाईं हर जस्तो बिज्ञ हरु ले भारत सामु छाती ठोकेर बोल्नु पर्छ, धन्यवाद डा, साप 1
  • @
    @aforaabiمنذ 4 سنوات This first time i have totally understood about the cause. He cleared all the doubts and misconceptions about our territorial edges and rights.Huge respect id="hidden6" class="buttons"> for him
    ....وسعت 1
  • @
    @sujitamalla2324منذ 4 سنوات नेपाल को महा विद्वान महापुरुषमा मेरो हृदय देखि नमन छ हाम्रो विद्वानहरु सबै मिलेर त्यो ईन्डिया लै पाठ सिकाउनु पर्छ अब हाम्रो यति धेरै सबुत छ सकली छ त्यो ईन्डिया सिधै तल पर्छ अब यो सबुत सहित अन्तर्राष्ट्रिय अदालत जानू पर्छ जय नेपाल जय गोर्खालु जय विद्वान महापुरुष को जय हो️️️️️ ....وسعت 1
  • @
    @keishabhandari1423منذ 4 سنوات we 're very fortunate to have person's like you i personally salute you sir
  • @
    @sunilthapa801منذ 4 سنوات साधारण जनता ले पनि बुझ्ने गरि नक्शा सहित साह्रै राम्रो र सहज तरिकाले तथ्यपरक बिश्लेशण र एतिहासिक जानकारी दिनुभयको मा धेरै धेर धन्यवाद डाक्टर साब लाइ र यो अबसर जुर्याइदिनु भयको मा धन्यवाद हिमाल अन्लाइन खबर लाई पनि।अब बिबादित सिमा समाधान को निम्ति सरकार या सरोकार वालाहरु लगायत हामी सबै नेपाली एक भैइ यस्तो तथ्य र प्रमाण हरु संकलन गरेर उचित प्रक्रिया हरु अपनाइ आफ्नो हक र अधिकार को लागि लड्नु पर्छ,जय नेपाल। ....وسعت 1
  • @
    @Akash-qx3vkمنذ 4 سنوات Sir, this is very good information , it is Nepal’s land and it has been captured since 150-200 years . Our government have to provide valuable and genuine information to India and talk about this matter . 2
  • @
    @biswambaramatya2321منذ 4 سنوات Excellent facts finding and apprise information to Nepalese people. Thank You Dr, Jagat k Bhusal Sir.
  • @
    @gsp8642منذ 4 سنوات सर्व प्रथम त म हिमाल oneline लाई नमस्कार छ 8
  • @
    @sarojsharma2022منذ 4 سنوات Very well stated by Dr Jagat K Bhusal.
  • @
    @gm_canada2436منذ 4 سنوات Great Effort! Thank you for the information, sir. Pls if possible provided with English subtitle.
  • @
    @chakramaharjan8462منذ 4 سنوات कालापानी मामलामा अहिलेसम्मकै सबैभन्दा उत्कृस्त र बिस्तार विश्लेषण को लागि दक्तर साब लाई सलाम छ !!!
  • @
    @max_P76منذ 4 سنوات We do not have lack intellect we do have lack good government who respect the genuine intellect rather than their own money-oriented cader. Wow, Salute id="hidden10" class="buttons"> sir what nice presentation with pptx. Thank Journalist brother, Pradeep Dhami and Team collecting and teaching such nice information to all Nepali public. King regime was far better regarding those kinds of issue where at least they provide the opportunity for intellect. ....وسعت
  • @
    @chandranarayanchaudhary8106منذ 4 سنوات बौद्धिक र विज्ञहरुको कुरा सुन्नु पर्छ सरकार ले नकि आसेपासे झोलेहरुको 41
  • @
    @suryajoshi5346منذ 4 سنوات The Institutional Memory of our Survey Dept. & Ministry of Foriegn Affairs must be
    Updated. No carelessness at all.
    5
  • @
    @lobsangtenzin5643منذ 4 سنوات It is sad to know that our government has been ignoring the local people of the area until now there is no proper road just like Everest region where from Tibet there is road to base camp of Everest! 1
  • @
    @jagatk.bhusal3037منذ 4 سنوات भिडियो हेरिदिनुहुने र हेर्नुहुने संपुर्ण महानुभाब हरुमा हार्दिक धन्यबाद । बोल्दै गर्दा मेची नदि भन्नु पर्नेमा टिष्टा भन्न पुगेको क्षमा चाहन्छु । टिष्टाको ठाउमा मेची बुझिदिनु हुन अनुरोध छ । 9
  • @
    @bjpradhan5081منذ 4 سنوات Lipulek, kalapani and Lipeyadhura belong to Nepal based on Sugauli Treaty. As responsible citizen of Nepal I strongly suggest Nepal government to revise id="hidden13" class="buttons"> its open border with India. Take this time as opportunity to close the border and implement the visa system forever. Arrangement and time should be provided for people living in either country to return back their corresponding birthplace. ....وسعت
  • @
    @rajbasnet2001منذ 4 سنوات धन्यवाद हिमाल online TV र डाक्टरसाब लाई, कती शुक्मतरिका बाट बुझाईयो दर्शकलाई 12
  • @
    @santoshbajagain2650منذ 4 سنوات This is one of the most clearly explained video describing the exact scenario with facts and figures. We need to have an English translation of this one so that the message can be delivered to the whole world. 1
  • @
    @YohanYishaiمنذ 4 سنوات If India feels that part of Nepalese land is useful to them, Nepal can agree for exchange of same amount in East South connecting to Bangladesh. Problem solved and peace and goodwill continued.
  • @
    @sabitasharma6207منذ 4 سنوات please make this video in english language so everybody knows 18
  • @
    @ganeshdattjoshi961منذ 4 سنوات याे भिडियो हाम्रा सबै सांसदहरुले सदनमै बसेर हेर्नु पर्छ। वार्ता टोलीमा बस्नेहरु, परराष्ट्रमन्त्री ज्यु र प्रधानमन्त्री ज्यू लेत याे कुरा कन्ठै पार्नु पर्छ।र डा.सापलाई वर्ताटाेलीकाे प्रमुख बनाउनुपर्छ। 2
  • @
    @deepakmansainju9739منذ 4 سنوات धन्यबाद ! हामिलाई जानकारि गराई दिनु भएकाेमा । 3
  • @
    @sureshtimsinaمنذ 4 سنوات Dislike गर्ने हरु रास्ट्र्घाती हुन पक्राउ गरेर टुडिखेल्मा गोलि हान्नु पर्छ। 45
  • @
    @ishworthapa1029منذ 4 سنوات डाक्टर जगत कुमार भुसाललाई धेरै धेरै धन्यवाद बल्ल वास्तविक के हो भन्ने कुरा बुझ्न पायो। 2
  • @
    @navarajbaniya5748منذ 4 سنوات प्र म ले भ्रष्ट मति छाडेर विद्वत बर्गहरूको साथ सहयोग लिएर अघि बढन सकेमा देश र जनताको हित हुने रहेछ। 2
  • @
    @prempun528منذ 4 سنوات बल्ल बास्तबिकता थाहा भयो धन्यवाद डा. साहाव अनि पत्रकार महोदय 2
  • @
    @ramjikc6124منذ 4 سنوات अहिले का नेता संसद तथा मन्त्रि हरु जसले नेपाल सरकार तलब भत्ता र सुबिधा खाइराछ्न यिनी हरु लाइ खालि खुट्टा रिङ्ग रोड मा दौडौनु पर्यो 17
  • @
    @aashutoshgamer5574منذ 4 سنوات भारतियहरु अपराधिक मानसिकताका छन।एक चुस्कीमा बिक्ने केही नेताको कारण हामी नेपालीलाई सधै दुख ????नेपालसँग प्रमाण भएर पनि बोल्न नसक्ने देश द्रोहीलाई किन पालेर राख्ने????? सबै छेत्रमा विषयगत विज्ञको समिति बनाएर मात्रै काम गर्नु पर्छ । ....وسعت 6
  • @
    @namastebirgorkhali4660منذ 4 سنوات KINGDOM OF GREATER NEPAL jindabad, sugauli sandhi kharej vayeko xa, sugauli sandhi ma gumeko vumi firta garnai parxa. 9
  • @
    @newlookweddingphotographys7075منذ 4 سنوات Dr. Bhusal jue ko mehanet Lai Salam.
  • @
    @systematic1002منذ 4 سنوات सारै चित्त बुजदो कुरो गरनु भयो । दुवै जना लाइ धन्यवाद
  • @
    @jayrajrana3918قبل 2 أشهر हमीं सथछऔ म कंचनपुर देखी जय ग्रेटर नेपाल
  • @
    @rambahadursaud1119منذ 4 سنوات हाम्रा प्रधानमन्त्री जिउ , रक्षामन्त्रि जिउ , पररास्ट्र मन्त्रि जिउ , भूमिसुधार मन्त्रि जिउ र अन्य आफुलाई जिउ भनाउदाहरु लाई नदि तथा जलस्रोत विज्ञ : Dr. Jagat K. Bhusal जिउ सित कलास लिन पठाउनु पर्छ 1
  • @
    @rajtamu9124منذ 4 سنوات यहि किसिमले सम्मानिय प्रधानमन्त्रीले भारतको प्रधानमन्त्री मोदिलाई पनि कुटनैतिक र नैतिक रुपमा जानकारी गराउदा ठिक होला..जय नेपाल,जय नेपाली
  • @
    @babitagurung8439منذ 4 سنوات यहाँको यथार्थ सिमा अध्यान संबन्धी नक्सा प्रस्ट तरिकाले प्रस्टाई दिनु भएको छ हार्दिक धन्यवाद छ । 1
  • @
    @matiramjaisi8497منذ 4 سنوات जेहोस जस्तो होस हामिलाई हाम्रो बिसाल नेपाल दिनू पर्छ बिर्तिस ले बिर्तिस्ले किन हामी नेपाली लाई हाम्रो भूमि बाट वन्चित बनाएकोहोर हामी लाई हाम्रो भूमि चाहियो हाम्रो सरकार ले हाम्रो भूमि फिरता मागन पर्छ
  • @
    @rajdigitaltechno5040منذ 4 سنوات अहिल्य सम्म कै सुक्ष्मरुपमा बुझाइएको ब्याख्या । 3
  • @
    @rajendrasinghbhandari9025منذ 4 سنوات GREAT Dr JAGAT KUMAR BHUSHAL SIMPLIFY BORDER ISSUE.
  • @
    @pakkeprakash3268منذ 4 سنوات Great salute from my heart sir.thanks 2
  • @
    @sabibasnet3475منذ 4 سنوات Sahi kura garnu vyo
    Jay Nepal
    1
  • @
    @rashmiadhikari7130منذ 4 سنوات Very good information yestai informative news haru nepali janata lai chainchha jhagda ra bibad matra gareko hernu chhaina hamilai come to the point always like this very good job 1
  • @
    @biruchaudhary3990منذ 3 سنوات Dr sab lai dilai dekhi dhanybad xa hai nepal ko seema ko barema sahi kura dekha ko ma
  • @
    @toyaraj4395منذ 4 سنوات धन्यवाद् डा सर लाई राम्रो त रिकाले नक्शा को बारे बतानू भयौ
  • @
    @Deadpool-sn1hcمنذ 4 سنوات saral tarikale buje thankyou share garau hai sati harulai taki sabaile bujau
  • @
    @mahfoozalam4262منذ 4 سنوات Very informative video , sabai kura charlanga bhayo.
  • @
    @prasannanepal1213منذ 4 سنوات Thankyou for the great vifeo lets make this viral so this can reach to indians 1
  • @
    @bishnusunar2872منذ 4 سنوات यस्तो प्रमाण रहेछ किन पहेलि किन सरकार मा सार्बजनिक भयन पिसाब फेरिसक्यो दैलो देखियो भएजस्तै भयो यो विवाद पहिल्यै चासाे दियको भय मा सायद यो जटिल अवस्था हुन्थेन होला