المدة الزمنية 5:3

नेपालमा व्यावसायिक भन्टा खेती गर्ने तरिका | | Brinjal Farming In Nepal | | Krishi Sandesh

بواسطة Krishi Sandesh
4 509 مشاهدة
0
103
تم نشره في 2021/04/08

#भन्टा_खेती #Eggplant #Brinjal #Farming #Nepal #Venta #krishi_sandesh भन्टा सबैले प्रयोग गर्ने एक प्रचलित तरकारी बाली हो । यसलाई पकाएर तरकारीको रुपमा खाइन्छ । भन्टामा भिटामिन ए, बि र सि, पाइनुका साथै क्याल्सियम, फस्पोरस र फलाम जस्ता खनिज तत्वहरू पनि प्रसस्त रुपमा पाइन्छ । सामान्यतया पहाडी क्षेत्रमा गर्मी याममा र तराई क्षेत्रमा हिउँदमा भण्टाको खेती गर्ने गरिन्छ अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि: ----------------------------------------------------------------------------------------------------------------------- ► लाखौं कमाउन सकिने स्कुस खेती यसरि गर्नुहोस | Chayote Farming In Nepal /watch/�kzcJvOF3hUC3v �� ►गोलभेडा खेति सम्बन्धि जानकारी ।। Some information on tomato farming by Purushottam Dhakal /watch/�os6s98CUTqvU9 �� ►कौशी खेति सम्बन्धी जानकारी ।। धनिया खेति यसरि गर्नुहोस ।। Krishi Sandesh About Coriander Farming /watch/�852gaVSP00uPa ��​​ ►प्रति केजी १५०० रुपैयाँ पर्ने मरिच खेति यसरि गर्नुहोस । Black pepper In Nepal /watch/�kui-vdG9Bys9v �� यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: Tapainkopuru@gmail.com मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ ! ----------------------------------------------------------------- Copyright © # NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

الفئة

عرض المزيد

تعليقات - 13