المدة الزمنية 1:52

बाढीपहिरोबाट बाग्लुङ जिल्लाका विभिन्न क्षेत्रमा ३७ जनाको मृत्यु - NEWS24 TV

بواسطة News24 Nepal
1 019 مشاهدة
0
22
تم نشره في 2020/09/17

लगातारको बर्षाका कारण बागलुङ जिल्लाका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट ३७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार मनसुन सुरु भएपछि हालसम्म ३७ जनाको मृत्यु, १६ जना बेपत्ता र ५ जना घाइते छन् । बाढीपहिरोबाट जिल्लाभर १ अर्ब ३६ करोड ४८ लाख २४ हजार बराबरको भौतिक क्षति पुगेको छ । SUBSCRIBE :/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

الفئة

عرض المزيد

تعليقات - 1