المدة الزمنية 35:30

Kantipur Samachar | कान्तिपुर समाचार, १६ पौष २०७७

بواسطة Kantipur TV HD
65 011 مشاهدة
0
937
تم نشره في 2020/12/31

Kantipur Samachar | कान्तिपुर समाचार, १६ पौष २०७७ आजको मुख्य समाचार - * नेकपामा निषेध र निष्काशनका शृंखला / प्रदेश १ मा दाहाल समूहले मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाटै हटायो / राईले गरे १५ सांसद निलम्बन । * महाकाली सन्धिको २४ वर्षपछि पञ्चेश्वर परियोजना प्रगतिउन्मुख भएको सरकारको दावी / केही विवादित बुँदामा सहमति / मूल विवाद भने यथावत् । * कोरोना महामारीको १० महिनामा नेपाली हवाइ क्षेत्रले १७ अर्ब रुपैयाँ गुमाएको नागरिक उड्डयन प्राधिकरणको तथ्यांक / नेपाल वायु सेवा निगमको मात्रै पाँच अर्ब घाटा । * कोरोना महामारीको त्रासमै बित्यो वर्ष २०२० / खोपको आशामा नयाँ वर्षको स्वागत गरिँदै / अमेरिकाले पाएको नयाँ नेतृत्वमाथि ठूलो अपेक्षा । * बागमतीलाई पराजित गर्दै सुदूरपश्चिम, प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको सेमीफाइनलमा / कविता जोशीको ह्याट्रिक / प्रदेश एकले गण्डकीलाई हरायो । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

الفئة

عرض المزيد

تعليقات - 21