المدة الزمنية 11:48

यि ४ राशी हुन्छन बलवान र धनवान /powerfull 4 Horoscope

بواسطة Hindu Darshan
13 518 مشاهدة
0
640
تم نشره في 2021/03/03

#Lucky_horoscope #powerful_horoscope यि ४ राशी हुन्छन बलवान र धनवान /powerfull 4 Horoscope के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् | public speaker Agnidhar Bhandari Arjun raj Camera/Edit Sima Bhusal

الفئة

عرض المزيد

تعليقات - 42
  • @
    @g.b.donlama3454منذ 3 سنوات नमस्कार गुरु मेरो राशि मकर हो म हेटौडाबाट धन्यवाद छ गुरु!!!
  • @
    @anilthapa4430منذ 3 سنوات Mero brishik rashi ho mero ta thyakkai milyo.
  • @
    @sundararai9233منذ 3 سنوات प्रणाम गुरुजी गुरुजी मेरो नौरन को नाम नर्मदा हो जेष्ठ महिना को हो मलाई त खाली बाधा मात्र आउँछ र के गर्नु पर्ने गुरुजी बताई दिनु होस न गुरुजी प्रणाम । 1
  • @
    @yeemontamu3676منذ 3 سنوات guru myaro nauranko nam do bata utyako xa ra janma chai2048/02/12ma vayako ho kun rasi parxa hola batai dinu vaya aavari hunityo. 1
  • @
    @gupatgaha1727منذ 3 سنوات मेरो राशि कुम्भ हो मेरो त सबै मिलेको छ गुरु। ।।। धन्यवाद गुरु। ।।
  • @
    @user-wp1ej5yt5nمنذ 3 سنوات बल राशि मात्र भन्नु भयो अनि लेख्ने मा चै धनवान पनि लेख्नु भएको छ त.बुझिन नी गुरु जी 1
  • @
    @nabinranabhat4253منذ 3 سنوات यो ज्योतिषिलाइ राम्रोसँग थाहा रहेनछ किनकी सबैभन्दा शक्तिसाली राशी भनेको ३ वटा हो। १ मेष २ शिह ३ बृश्चिक हुन। 1
  • @
    @kumarinp3248منذ 3 سنوات Dherai naboli kana sidai point ma aaera kura garne garnus na ho pandit g 1
  • @
    @user-uo2oo9jv6nمنذ 3 سنوات धनु राशी पनि शक्तिशाली राशी हुनु पर्थ्यो कि गुरू?मेरो सोचमा …धन्यवाद ! 1