@Manozofficial14 months agoसक्किगोनी सिरियल भाग 1 देखि भाग 35 सम्म नछुटाई हेर्ने जति यता हाजिर गरौ 🙏 540
@
@Mahendrawal494 months agoपहिलाको बुढापाखाहरूले भन्ने गर्नुहुन्थ्यो। मुठीभरिको धन र दृष्टि भरिको श्रीमती। यो कथाले त्यही देखाएको छ आज। छोरी मान्छेको मन कति छिटो परिवर्तन हुन्छ भन्ने कुरा आजको यो भिडियोमा हामीले स्पष्टीकरणमा देख्न अनि बुझ्न सक्छौँ। घरमा श्रीमान नहुँदा र श्रीमानले दुई चार पैसा न कमाउँदा श्रीमतीहरूले कति छिटो आफ्नो मन फेर्छन् भन्ने कुरा यो भिडियोमा हामीले देख्न सक्छौं। सक्किगोनीको टिमलाई धेरै धेरै धन्यवाद। हाम्रो समाजमा भएको भइरहेको यो घटनालाई समेटिएर एउटा सिरियलको रूपमा पस्किनु भएकोमा ...63
@
@Baby_girl8034 months agoदेश डुब्दै गरेको बेलामा पनि हँसाएर साथ अनि मनोरञ्जन दिने सबै टिमलाई मेरो हृदयबाट नमन ( जय नेपाल 🇳🇵🙏 40
@Balan_Saha1.6M4 months agoयो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरुन् |❤🎉❤🎉❤🎉🎉❤🎉🎉❤🎉❤❤🎉 2434
@
@Surendra_devkota4 months agoयो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुम है 309
@
@Suresh332144 months agoअर्को हप्ता पनि राम्रो आओस तर धतुरे बाले नथाहा पाउने गरि आओस अति राम्रो सिरियल😂❤❤❤❤❤❤❤❤❤❤❤❤ 98
@
@DanielTamang704 months agoअहिले सम्मकै निकै उत्कृष्ट र हास्या पात्रो (EPISODE 35) यो episode हेरेर आज म हाँस्दा हाँस्दा पेट नै दुख्यो। निकै हाँसाउन सफल EPISODE. love you all sakkigoni team i am big fan🤘😂😂😅❤❤❤🎉🎉 41
@
@chitrakhatti4 months agoबलराम कटुवाल को सच्चा फ्यान को को हुनु हुन्छ।यता हाजिर हम्त।❤❤❤❤ 125
@
@SikaruBro4 months agoकलाकार मा हुनुपर्ने सबै गुणले भरिएको टिम हो सकिगोनी सारै राम्रो लाग्छ 360
@
@shankarsinghdhami41264 months agoशुक्रबार को पर्खाइमा बस्ने त म मात्र हो सायद 😂 खाना खान छोडिएला यो हेर्न छोडिदैन❤❤ 7
@
@sitabaraili35314 months agoयति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏 12
@
@Mahesh-hj5mz4 months ago😂😂❤❤ यो कथा हेर्दा मन सार्है रमाइलो लाग्यो यस्को भाग कहिले आउँछ भनेर कुरेर बसेकै हामी दर्सक यस्तै यस्तै गर्दै जानू है सक्किगोनी टिमलाई नमन छ है 139
@
@subasnyaupane37594 months agoसिते बा नभएदेखि बलेको तालमेल नमिलेको जस्तो देखिएको छ ❤❤ 4
@
@ashokmagar86524 months agoगल्फने सर लाइ अर्को हप्ता हेर्न चाहाने ?यता हाजिर हुम त?iam big fan haii galfane ba ko 🙏🙏❤️🇳🇵❤️ 6
@
@Asmita_Tiwari4 months agoयति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ 84
@
@chitrababu20804 months agoआजको भाग उत्कृष्ट कडा रमाइलो छ र धेरै हासियो पनि 😂धतुरे बा को सम्पत्ति सक्दिने भए अमेरिकी खैरेहरु ले 🤣🤣🤣🤣🤣best funny part of today ...🤣🤣🤣🤣🤣🤣 42
@
@bijay123404 months agoम सक्किगोनि मा भएका पाडे जिग्रि अरु अरु कलाकार को स्वर निकाल्न सक्छु । हाम्रो घर का सम्पूर्ण सदस्य लाई यो सिरियल मन पर्छ। ❤❤❤ 3
@
@user-co2rb3mi4b4 months agoअरु त पानी मा पादेको आवाज जस्तै हुन मलाई मन पर्ने बले र पाडे मात्रै हून 3
@
@attitudegmr60144 months agoम जस्तै सक्किगोनी सिरियल हेर्न लाई हरेक हप्ता बिहिबार पर्खिनुहुने सबै जना यता हाजिर हौ❤️✋✋✋ 33
@
@ShishirGhimirevlog4 months agoहाम्रो समाजमा वास्तविक रूपमा घटेको घटनालाई कथाको रूपमा उतारिएको छ र यो serial ले अझै दर्शक स्रोतहरूको माया पाइरहोस्। र मलाई पनि अत्यन्तै मनपर्ने सेरियल प्रत्येक भाग नछुटाई हेर्ने गर्छु 58
@
@NETRASKITCHEN7864 months agoहततेरिमाटोक्ने यत्तिको कलाकार भएपछि उन्नति प्रगति हुनेछ कलाकारीतामा 1
@hemlalghimire14144 months agoभाग 1 देखि नछुटाईकन अहिलेसम्म हेर्ने जति एता हाजिर हुमत🙏🙏🙏 16
@
@harisaranadhikari90354 months agoजे होस आजको सक्किगोनी धेरै पछि को उत्कृष्ट लाग्यो है लुरि चन्द्रमुखी र जयन्ते लाई पनि ल्याउनु परो झन रमाइलो हुन्छ❤❤❤❤ 9
@
@premkhanal8404 months agoअति सुन्दर, my favourite comedy serial 👏👏👏👏👏👏 3
@
@sushantnepal75304 months agoहैट हाँस्दा हाँस्दा चिउडो दुख्यो। बिदेशमा भए पनि सार्है नेपालीपन र मज्जा आउने एकमात्र सिरियल। धेरै धन्यबाद सक्कीगोनी टिम। सबै दुख र गार्हो भुल्छु हप्ताभरीका यो हेरेपछि। 1
@
@sangammagar65474 months agoमलाई लास्टै मन पर्ने सिरियल हो यो सिरियल आऊदा धेरै खुशी हुन्छु यो सिरियल हेर्न को लागी दिन गन्दै बस्छु हामी सबैको भगवान् ले कल्याण गरून् 🙏🙏 47
@
@arjunmainali71654 months agoNot missed even a single episode starting from bhadragol till now .Best serial ever. 100
@
@sabitripanday46444 months agoअति राम्रो। यो जतिको एपिसोड बेस्ट एपिसोड पहिले थिएन। आगामी दिनमा यस्तै एपिसोडको अपेक्षा 1
@
@Kedartamang-bq1su4 months ago3करोड नेपाली को मन म बस्न सफल सिरियल लाई खोट लाउनी कुनै कुरा छैन धेरै राम्रो छ ❤❤❤ 1
@
@BharlabashEntertainment4 months agoSakkiGoni सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण SakkiGoni टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏 19
@
@shujaljung4544 months agoआज को एपिसोड त बबाल छ लास्टै दामी लाग्यो 🤣🤣🤣😀😀 20
@
@devthapa15604 months agoबले र छोट्टी अनि सांङ्लो र सुरु को पनि bale and dhature like 2
@Suzuu20034 months agoधेरै राम्रो सिरियलमा पर्छ यो सिरियल ❤ जय नेपाल 🇳🇵 35
@
@deepakgautam69014 months agoधेरै एपिसोडपछी आजको एपिसोड सार्है राम्रो लाग्यो।धेरै हासियो आज। पाडे,बले र कक्रोजको यो क्यारेक्टर अझ धेरै एपिसोडसम्म चलिराखोस। 11
@
@hamroGamingYT20033 months agoआजको कार्यक्रम एकदम राम्रो लाग्यो। जयन्ते, लुरि, चन्द्रमुखी, र मुख्य गरि सिते बा लाई कार्यक्रम मा नदेखेको नि धेरै भयो😢 1
@
@BinodRana4 months agoयो सिरियल सारै मन पर्छ । यो सिरियल बिना म बाच्नै सक्दिन होला।😂😊 40
@
@laxmanshahi39264 months agoयो एपिसोड त बिजोग रमाइलो भयो 😂😂🤣🤣🤣🤣🤣 धतुरेको आउच वाला dialouge 😂🤣🤣🤣🤣🤣 7
@parbatimagar26834 months agoSunmaikal lai dekhyrw hasda hsda pet nai dukhyo🤣🤣🤣🤣🤣🤣🤣🤣🤣 1
@
@PramodKharel-1.1M_views4 months agoसमाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏 28
@
@user-sh2ed4gf5m4 months agoOne of the best comedian serial of nepal ❤❤ 161
@
@arjunadhikari47654 months agoसमाजको वास्तविकतालाई यथार्थ चित्रण , अतिनै मार्मिक विषयवस्तु तथा अभिनय । 1
@
@Manoj_kc_official4 months agoयो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️ 27
@
@Rajesholi14 months agoयो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना❤❤ 25
@
@rajachaudhari11604 months agoयस्तो राम्रो सिरियल त्यसैमाथि आजको भाग झनै रमाइलो। हेरेर मनोरञ्जन नलिने को पो होला र । यसैगरी अझै रमाईलो रमाईलो कथा लिएर आउनु होला। सक्किगोनी टिमलाई हृदयदेखि मनन् गर्दछु ।बर्दिया गुलरिया ।(हाल ओमान )
@MahendraSijali-xs7xr4 months agoकथाले मागे पछि कहिले अमेरिकात कहिले अस्ट्रेलिया कलाकारको कला नै आम दर्शकलाइ मनोरन्जन दिने हो सक्किगोनी भाग १ देखि अहिले सम्म नछुटाइकन हेर्ने जतिले हात उठाम्🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋🙋🙋🙋🙋
@
@bindakadel61714 months agoम लाई सारै मन पर्ने। सकिगोनी। एकदमै राम्रो लाग्यो। एस्तो रमाइलो हेरन पाम।जय नेपाल सकिगोनी टिम लाई ❤❤❤❤❤❤
@
@MinrajChhetri4 months agoहाहा अहिलेसम्म सम्म को best आज को लाग्यो हास्दा हास्दै पेट दुख्यो 😊 6
@
@roshansaud98734 months agoयो सिरियल म जस्तै असाध्यै मनपराउने जति यता हाजिर हुम त❤❤ 3
@
@niraj_kumar5834 months agoयी अनौठा बस्त्र धारिहरुको यो स्वरूप अझै 2,4 एपिसोड हेर्न पाइयोस जय सकिगोनि😂❤❤❤🤟🤘🙏🙏 1
@
@liveaday014 months agoYo session ko best dialogue: kaku, mind your thutwonoo, these not vedo, it is lamb😂😂😂😂😂 1
@
@nareshrajbhatt1244 months agoसम्पुर्ण टिमलाई सफलताको शुभकामना ।। My favorite serial "Sakkigoni". ।। ❤ 12
@
@anjukandel1234 months agoMalai atyantai man parne serial sabailai manai dekhi namaste😊🙏🙏 1
@
@Manoj_kc_official4 months agoथम्नेल हेर्दा आजको यो सिरियल धेरै राम्रो छ जस्तो लाग्यो ❤ 10
@
@sunildhungana95754 months agowow ! क्या दामी episode पाँडे , बले , कक्रोज को अभिनय उत्कृष्ट बले बिदेशी madam बनेको त झन ... अनि कक्रोज हब्सी वनेको . जय होस सबै को ....❤❤ 6
@
@rahishmaharjan99434 months agoसक्किगोनी हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई श्रीस्वस्थानी व्रतको लागी अग्रीम शुभकामना ! सक्किगोनी तथा जेपीटी क्रियसन परिवार! ...
@
@Nplcomedyreacts4 months agoसक्किगोनि सिरियल मन पराउनेहरू यता हाजिर हुम त😊😊
@
@NakulRai19954 months agoActing of Harish Cocroach awesome in this episode.. You nailed it.🎉 24
@
@jamesmongolianrana58764 months agoआजको सक्किगोनी भाग३५ को सिरियल चाहिँ दामी 1000% दामी छ है,बलेलाइ लेडिज बनेको चाहिँ cute❤ dekheko xa.sollid beautiful,सार्है मन पर्योम 6
@
@user-rw9jw5kt7r4 months agoम त अरु कुनै पनि सिरियल हेरदिन् मेरो बेस्ट सिरियल सक्किगोनि हो हाम्रो नेपाली समाज मा वास्तविक घट्ने घटनालाई कथा को रुपमा हजुर हरु ले उतारनु भएको छ । 🙏 ❤️❤️🙏🙏 यस सिरियल का सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
@bikashneupane16864 months agoधेरै राम्रो प्रस्तुति छ सक्किगोनी परिवार को अझैं धेरै प्रगति गर्दै जानु होला धन्यबाद🫵🤗👌❤️ 10
@
@aasishsathi77474 months agoKada aayiota 😅😅😂😂 yao Pali arko episode ma Jan kada hola 😂😂 Good luck 🙏🎉👍🏻👈👈👌🏻👌🏻 2
@
@rrkarki2294 months agoयो राम्रो नेपालि कमेडि सिर्यल हो तर आजको चाहि तिन बिदेशिको गाँउको बसाई अलि अति नै अपाश्चय आयो यस्तो भागले यसको स्तर नघटला भन्न सकिन्न है 🙏
@
@khadkabhaikaji91724 months agoहैट जानेका हुन डाम्नाहरुले कथा बनाउन नि कति सकेका हुन हसाउन्नी आजको भाग त बबाल सुपर 5
@
@Bibekbistaofficial4 months agoयो सिरियल मन पराउने जति यता हाजिर हम त 9
@
@Nepalikanchagamer4 months agoसक्किगोनी १ भाग देखि ३५ भाग सम्म नछउटआई हेरने यता भति हुम 1
@
@buddhisagar57784 months agoमलाई सक्किगाेनि हाँस्याक्ष्रखला कलाकारहरु प्रति उच्च सम्मान गर्दछु
@
@premprakashkc26344 months agoकति रमाइलो हो के यस्तो yrrr 😂😂😂 बबाल मजा आयो 😜😋 5
@
@DirgharajRawal4 months agoमत हाँसेर नै मर्छु होला वेस्ट अफ लक होल टीम 🎉😂 1
مقاطع الفيديو ذات الصلة على SAKKIGONI | S3 | EP 35 | Ft. Arjun, Kumar, Dipak, Hari, Kamalmani, Sagar, CP, Surashya, Susmita:
मलाई मन पर्ने बले र पाडे मात्रै हून 3
सम्पूर्ण टीम लाई धेरै धेरै बधाई 12
सककिगोनी आउँदा को को खुशी हुनुहुन्छ है यता हाजिर हुने 🎉 12
सक्किगोनीं बास्तबिक कथाले मेरो मनैं छुन्छ 🇳🇵🇳🇵 1
जय नेपाल 🇳🇵 35
धतुरेको आउच वाला dialouge 😂🤣🤣🤣🤣🤣 7