المدة الزمنية 10:1

घरमै पुगेर सुत्केरी जाँच सेवा सल्यानको त्रिबेणी गाउँपालिकामा - Tribeni online tv

بواسطة Hello Nepal
802 مشاهدة
0
20
تم نشره في 2020/09/28

मातृशिशु मृत्युदर कम गर्न सल्यानको त्रिबेणी गाउँपालिकाले सुत्केरी महिलाको घरमै पुगेर सेवा दिन थालेको छ । नवजात शिशु र आमाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सुत्केरी महिलाको घरमै पुगेर उनीहरुको स्वास्थ्य अवस्था जाँचबुझ गर्न गाउँपालिका लागि परेको हो । जस अन्तर्गत गाउँपालिका भित्रका ६ वटा वडाका महिलाहरुले सेवा लिईरहेका छन् नमस्कार हजुरलाई Tribeni Online TV मा हार्दिक स्वागत छ । यस्तै रमाइला भिडियोहरु हेर्नको लागि हाम्रो Youtube Channel Tribeni Online TV SUBSCRIBE गर्नुहोला धन्यवाद l यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । #TribeniOnlineTV #newtribenionline

الفئة

عرض المزيد

تعليقات - 1