المدة الزمنية 37:23

Kantipur Samachar | कान्तिपुर समाचार, ०७ पौष २०७८

بواسطة Kantipur TV HD
29 490 مشاهدة
0
652
تم نشره في 2021/12/22

Kantipur Samachar | कान्तिपुर समाचार, ०७ पौष २०७८ आजको मुख्य समाचार - * पूँजीगत खर्च गर्न सरकार असफल ६ महिनामा विकास खर्च ६ प्रतिशत मात्रै अर्थतन्त्रका सूचक ऋणात्मक बने पनि अवस्था बिग्रिनसकेको राष्ट्र बैंकको दाबी । * संगठन र नीति दुवैमा ओरालो लागेको पार्टीलाई पुन लयमा ल्याउने माओवादी नेतृत्वको प्रयास नेकपा भंग भएको ११ महिनापछि राष्ट्रिय सम्मेलनको तयारी । * ललिता निवास जग्गा प्रकरणमा मुछिएका रामकुमार सुवेदी र माधवी सुवेदी प्रक्राउ पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतको अनुमति । * द्रुत गतिमा फैलिँदै गएको ओमिक्रोनलाई नियन्त्रण नगरे युरोपको स्वास्थ्य प्रणाली नै धराशायी हुने विश्व स्वास्थ्य संगठनको चेतावनी भारतमा दुई महिना भित्र कोभिडको तेस्रो लहर आउन सक्ने प्रक्षेपण । * खेलाडी कारबाहीलाई लिएर क्यान पदाधिकारीबीच नै मतभेद चार खेलाडीमाथिको कारबाही नियोजित भएको कार्यसमिति सदस्यकै आरोप निर्णय तत्काल फिर्ता लिनुपर्ने माग । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

الفئة

عرض المزيد

تعليقات - 15