المدة الزمنية 4:34

बेवारिसे ला'सलाई वैतर्नी तार्नेको कथा देशले नचिनेको कोहिनूर सपना रोकामगर Motivational: Mahesh Phuyal

بواسطة Mahesh Phuyal
195 مشاهدة
0
22
تم نشره في 2020/11/29

बीबीसीले प्रत्येक वर्ष #BBC100Women कार्यक्रमअन्तर्गत महिलाकेन्द्रित समाचारलाई विशेष महत्त्वका साथ प्रसारित गर्छ। विश्वभरि विशेष योगदान दिने १०० महिलाको नाम बीबीसीले प्रकाशित पनि गर्ने गरेको छ। यसपटक नेपालबाट १०० महिलाको सूचीमा १९ वर्षीया सपना रोका मगर परेकी छन्। उनी बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन्। सम्पूर्णलाई Apex Media मा स्वागत छ । हामी नयाँ नयाँ बिषय, पात्र तथा घटनाकासाथ तपाईंहरुकै रुचि अनुसारका सामाग्रीहरु पस्कने प्रयास गर्ने छौं । देश विदेशबाट हामीलाई हेरेर तपाईंको अमूल्य सुझाव दिन नभुल्नु हाेला । तपाईंको घर, समाजमा पनि कुनै बिषय, क्षमतावान पात्र छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । हामी प्राथमिकताका आधारमा समेट्ने प्रयास गर्नेछौं‌। यस च्यानललाई अहिसम्म पनि Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरी नजिकै रहेको घण्टी दबाउनुहोस् । ताकी नयाँ नयाँ भिडियोहरु सबैभन्दा पहिला तपाईंमाझ पुगोस् । Contact: 9887183029 धन्यवाद ! (Please…….Like…….Comment……Share…….Subscribe) #Sapanarokamagar #nepalimotivationalvideo #maheshphuyal ------------------------------------------------------------------------------------------------------------- यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ

الفئة

عرض المزيد

تعليقات - 3