المدة الزمنية 4:18

काठमाडौंमै बसपार्क नहुँदा सार्वजनिक सवारी सञ्चालनमा समस्या | Sagarmatha Report

بواسطة Sagarmatha TV
542 مشاهدة
0
9
تم نشره في 2021/06/29

काठमाडौं उपत्यकामा दुई महिनापछि सार्वजनिक सवारी साधन गुडेका छन । सर्वसाधारणमा कोरोना संक्रमणको त्रास कायमै रहेकाले सबै मानिसहरु बाहिर निस्कन सकेका छैनन । त्यसैले सवारी साधनहरुले यात्रु पाउन पनि सकेका छैनन । त्यस्तै काठमाडौं महानगरपालिकाले रत्नपार्कस्थित बसपार्क हटाएपछि सवारी साधन, यात्रु र सवारी चालकहरुलाई झनै समस्या थपिएको छ #SagarmathaReport #SagarmathaTV Please Subscribe our YouTube channel: /sagarmathatvnepal For latest News please visit : http://sagarmatha.tv/ Like us on Facebook: https://www.facebook.com/stvnepal

الفئة

عرض المزيد

تعليقات - 1