المدة الزمنية 4:53

Udu Ki Gudu Ma | | चलचित्र आँधी बेरीको Video गीत | |

بواسطة Sukeko Geetharu
966 482 مشاهدة
0
6.6 K
تم نشره في 2021/10/01

Old Nepali Movie Aandhi Beri Video Song 📼VHS Quality Video📼 💿HD Quality Audio💿 On Screen: Binod Kharel, Gauri Malla Song: Udu Ki Gudu Ma Singer: Kavita Krishnamurthy Lyrics: Yadav Kharel Music: Shakti Ballav Dance: Basanta Shrestha Cameraman: Manju Kumar Shrestha Director: Yadav Kharel Movie: Aandhi Beri Year: 1991 Banner: Creative Movies Audio: Nepal Cassettes Video Source: Original Video Cassette (VHS, VCR) Audio Source: Original Chrome #gaurimalla #yadavkharel #kavitakrishnamurthy

الفئة

عرض المزيد

تعليقات - 178
  • @
    @deepakpaudel5613منذ 3 سنوات आहै अति नै मीठो गीत साउण्ड क्वालिटी बबाल यति पुरानो गीतको क्वालिटी यति सुन्दर गजब गीत प्रेमी त हुन्छन् मान्छे तर यो लेबलको गीत प्रेमी मैले सुकेको च्यानल मात्र पाए गीत को असली जुनुन भएको मान्छे त्यहाँ गीत छ भने पछि जे जस्तो अवस्थामा पनि जान तयार हुने मान्छे वास्तविक खोज वाला मान्छे । सदैव सम्झने छन् यो मेहनती कार्यलाई सबैले ....وسعت 92
  • @
    @shishirguragain3808قبل 7 أشهر हिजो त्यो सुदुर पश्चिम् कि बैनिले गाएको सुनेर फेरि पुन सुन्न आए यो गोल्डेन गीत ❤❤❤ 14
  • @
    @TaraPandey-vl5lpالعام الماضي कतिमिठो Old is gold बाल्यकाल मा रेरियो नेपाल बाट सुनिन्थ्यो । 10
  • @
    @sujalkeshi6844العام الماضي पहिले पहिले रेडियो नेपालमा धेरै जसो बज्ने गित , शनिबार बबिता खनालको " राजधानीको संदेश " भन्ने कार्यक्रममा खुब सुनिन्थ्यो यो गित ।२०५५/०५६ तिर ❤ 16
  • @
    @chandrakumarpaunthak6938منذ 2 سنوات यो गित आज मैले करिब 15.20 साल पछि सुने होला सयद यो गित सुन्दा मलाई बाल्यकाल मै फर्किन्न मन लाग्यो मेरो बाल्यकाल नै रमाइलो थियो मलाइ यो गित ले पुरना याद दिलायेर रुवायो अब बाकी दिन हरुमा येस्ता सभ्य शब्द अनि सुमधुर गित हरु सुन्न पाइन्दैन होला ❤️❤️❤️❤️ ....وسعت 12
  • @
    @gyanugiri5400منذ 3 سنوات Hero is not Yadav kharel.He is Binod kharel and was national goalkeeper of Nepal 42
  • @
    @merodaainepal2979منذ 3 سنوات यो गितले मेरो बाल्यकाल फर्केको अनुभुति भयो धन्यवाद 9
  • @
    @dilkumarshrestha1989منذ 3 سنوات यो चलचित्र पनि अपलोड गर्दिनुपर्यो हजुर । 19
  • @
    @nitulawati686العام الماضي Sachinai balyakalko yad dilayo yo geetle ❤ 2
  • @
    @pushpabk9504منذ 3 سنوات शब्द, श्वर, संगीत, लोकेशन, कलाकार अनि कलाकारिता सबैको समिश्रण भएर बनेको उतकृष्ट गित संगीत नै हो कहिले न मर्ने अनि सधैं अमर रहि रहने । जति तारिफ गरे पनि नपुग्ने चलचित्र हो "आँधिबेरी" । एउटा दलित भएर समाजमा थिचीएर कसरी बाच्नु पर्छ भन्ने बिषयमा छर्लङग पारीएको चलचित्र हो "आँधिबेरी"। कथा अनि बिषयबस्तु एकदमै उत्कृष्ट छ। कलाकार "सुशीला रायामाझी" र गौरि मल्ल" को अभिनय जतिसुकै तारिफ गरे पनि थोरै हुन्छ यो चलचित्रमा । ❤ ....وسعت 17
  • @
    @nareshabhai6971منذ 3 سنوات अाहा! अावाज त साँच्चै डिजिटल !नेपाली सांगीतिक क्षेत्रको अत्यन्तै सुमधुर र लोक प्रिय गीत। हार्दिक अाभार सम्पूर्ण समूहलाई। 12
  • @
    @sushilatamang6077منذ 2 سنوات Aww she dances with such elegance.so mesmerising. 9
  • @
    @blindstick7087منذ 3 سنوات बालपन को याद आयो,सनिवार 12 बजे रेडियो नेपाल मा सुनेको 15
  • @
    @rajutamu9532منذ 2 سنوات गीतको कुनै जवाफ छैन सुमधुर सुनी रहु जस्तो ❤️ 3
  • @
    @sanzuraikashyap1697العام الماضي Oh gosh dis song is so precious as always ☺️. 2
  • @
    @gibashbriyan1634العام الماضي मेरो त मुड नै फ्रेश हुन्छ पुरानो गीत हरु सुन्यो भन्यो धन्यवाद सुखेको गीत हरु 3
  • @
    @chandraale2339منذ 2 سنوات wow. manai ananda bhayo.. lovely song.. beautiful gauri dd. 1
  • @
    @PawanKumar-nv5ssمنذ 3 سنوات Lovely song. पुरानो गित फिल्म कति राम्रो pliz पूरा फिल्म पनि हाल्नु न । 9
  • @
    @sanjaypun4884العام الماضي Old is gold very sweet song love you Gauri mam.. 2
  • @
    @binodnaubag4711منذ 2 سنوات हरपल हरक्षण नेपाली सदबार गीत सुन्दा मनमा शान्ति मिल्छ यक्नता मा सुन्दा अती मजा लाग्छ 2
  • @
    @Bhagwan223منذ 3 سنوات ❤️मैले ईन्टरनेटको पैसा असुल भएको यो च्यानलमा आएरपछि महशुस गरेको तर पहिलो पटक घुम्दैछु यता ♥️ 5
  • @
    @yudhitpuri8500منذ 3 سنوات यो चलचित्र हेरेको भर्खर जस्तो लाग्छ त्यो बालापन कति रमाईलो थियो आँधीबेरी चलचित्र हेरे पछी हिन्दी चलचित्र बेटा हेरेको क्षण म कहिले पनि भुल्दैन। 8
  • @
    @khullakash1منذ 2 سنوات सानोमा खुब सुनियो यो गित । आहा ! गित सुन्ने बित्तिकै बालापनको रमाइला त्यी दिनहरु झलझली याद आए ।
    अझ स्कुलका वार्षिकोत्सबको कार्यक्रममा हाम्रो पालाका केटीहरु पनि खुब नाच्थे यो गितमा ।
    2
  • @
    @sheetalvlogs7588العام الماضي कति मीठो कति सुमधुर संगीत दिल खुश भयो धन्यवाद हजुर यो गीत को लागि 1
  • @
    @barshagurung1503منذ 3 سنوات गुराँससरी मुस्कुराई र पहिलो पहिलो जोवन हो मेरो अपलोड गर्नु न प्लिज 3
  • @
    @sagargiri357قبل 7 أشهر कक्षा ६ मा पढ्दाको याद।अब त उमेरले नि ४० काटयो। गित सुन्दा ती दिन मा पुगिदो रछ।
  • @
    @milanpariyar8299منذ 2 سنوات कबिता कृष्णमुर्ति जि को अावज मा जादु छ 4
  • @
    @Pradhhanمنذ 2 سنوات Big fan off kavita krisnamurty❤️❤️❤️❤️ 2
  • @
    @milanshrestha9385منذ 2 سنوات Old is Gold
    came to my past memory
  • @
    @jitendrathapa1358قبل 7 أشهر गौरी मल्ल सब भन्दा मन पर्ने हिरोईन हो मेरो
  • @
    @roshanlimbu7601منذ 3 سنوات wow very video song, my best actress gauri malla mam, dancing also very good, thank you so much for upload sir and another also more movies song upload plz. 4
  • @
    @roshanlimbu7601منذ 3 سنوات wow so really i enjoy this song singer kabita krishna murthi.
  • @
    @Manojgurung10قبل 8 أشهر आहा ऊबेलाका का गीतहरु कति कर्णप्रिय थिय
  • @
    @ramregmi6566منذ 2 سنوات 20 ,22 वर्ष पहिला सुनेको गीत अहिले पनि त्यत्ति कै मन पर्छ 3
  • @
    @shyamdhungana8977العام الماضي सायद मेरो भाग्यमा ति मान्छे सँग यस्तो फिल्म हेर्ने मौका मिल्ने छैन। सायद 52 53 साल तिर मयुर हल बनेपा।
  • @
    @puskarbohara4018قبل 7 أشهر हिजो को यो रमाइलो संगीत को धुन अहिले का छाडा र्‍याप अनि संगीत मा कति फरक छ म सायद ५-६ बर्ष को थिए आज आयेर यो गित सुन्न पौदा त्यो दिन को याद आयो हाम्रो परिवार खेतला जादा आउदा रेडियो नै साथी थियो धान काट्ने बेला यो गित रेडिओ नेपाल मा बजिरहेको थियो।।मनै छोयो ....وسعت
  • @
    @sumankhadka2161منذ 3 سنوات गित पुरानो सारै राम्रो छ अनि फिल्म पनि राम्रो हुन्छ 4
  • @
    @vedbiswa7107منذ 3 سنوات Wooow kavita Krishnamurthy ji and gauri malla 1
  • @
    @shivalimbu4634منذ 3 سنوات Aaj ma 34 age ko vau mero phupu sang urlabari morang ko hall ma hereko ali yo gotle kata ko halka yad Aayo sayad bhuli sakeko tiu tar kata sapana jasto yad Aayo. 2
  • @
    @matengjd7562منذ 3 سنوات wah! ramro quality ko purano video. Bahumulyo ti din ka geet haru. 3
  • @
    @kshitizbantawarai6806قبل 6 أشهر उ बेलाका कति कालजयी गीतहरु थिए, चलचित्रका,
  • @
    @sumansaru6938منذ 2 سنوات Pema ly geet gayako sunyra sunna aako jati like thokam 2
  • @
    @suratkiran2414منذ 3 سنوات my best movie best song ️️ अरु गीत पनि राख्नु सर ! 4
  • @
    @shamiamrana263العام الماضي Wow very nice beautiful video thank you so much
  • @
    @altanphedap6361منذ 3 سنوات VHS ko quality navaye pani chrome ko audio quality chahi superb
    . Kasari Synchronisation garnu vo
    1
  • @
    @salmanak...1306العام الماضي Gauri malla Aunty ra hero chai ko hola..?estai movie haru feri pani aaye kasto huntyo hola❤
  • @
    @rameshthamsuhang3946قبل 9 أشهر Yo sang jati sunyo uti sunusunu lagxa i lik it gouri jue
  • @
    @princepandey5586منذ 2 سنوات यो गित सुन्दा मलाई नै अझै नि schola लेभल को याद आउछ 1
  • @
    @nanukiranshrestha2881العام الماضي आधिबेरी यो फिल्म किन छैन होला सारै राम्रो movie ho tar youtube ma xaina
  • @
    @bhimthapa-po7fjمنذ 3 سنوات Nice song sir ,,chahana movie Pani halnu hola hai 1
  • @
    @Khadkabiraj07منذ 3 سنوات Binod Kharel ko face tw Football Kheladi Manish Dangi Sanga Halka Fulka Milthiyo raichha. 1
  • @
    @bpranishghimire8784قبل 7 أشهر Sukeko music chanel ma lukeko mitho sangeet haru. Old is Gold.
  • @
    @kumardarji4347منذ 3 سنوات रियल हिरो बिनोद खरेल दाजु प्रहरी बल को 1
  • @
    @renukarai2835منذ 2 سنوات Legendary goal keeper and hero Vinod kherel 1
  • @
    @ramsundar8316منذ 2 سنوات karan priy awaz kavita Krishna murti purani malai manparyo
  • @
    @shivalama6229منذ 2 سنوات तेस्का बाजे च्यानल को नाम चै यो भन्दा अर्को पायेना