المدة الزمنية 38:20

Kantipur Samachar | कान्तिपुर समाचार, २५ वैशाख २०७८

بواسطة Kantipur TV HD
75 370 مشاهدة
0
1.4 K
تم نشره في 2021/05/08

Kantipur Samachar | कान्तिपुर समाचार, २५ वैशाख २०७८ आजको मुख्य समाचार - * अक्सिजन अभावका कारण राजधानीका अस्पतालले गरे अत्यावश्यक उपचार सेवामा कटौती / महेन्द्रनगरका अस्पतालमा पनि विरामी भर्ना मुस्किल । * २४ घण्टामा कोरोनाबाट ५३ जनाको ज्यान गयो / ८ हजार २ सय ८७ नयाँ विरामी थपिए / ३ हजार ३ सय संक्रमणमुक्त । * प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय / अरु दललाई पनि विपक्षमा उभिन आग्रह । * भारतको महामारीको असर दक्षिण र दक्षिणपूर्वी एशियाली मुलुकहरुमा / सुस्त खोप कार्यक्रमले थप चिन्ता । * विराटनगरलाई चार शून्यले हराउँदै ललितपुर नेपाल सुपर लिगको प्लेअफमा / धनगढीलाई हराउदै बुटवल लुम्बिनी पनि प्लेअफमा । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

الفئة

عرض المزيد

تعليقات - 34