المدة الزمنية 5:54

Kaile Maya Gham Jastai | | Sachin Singh | | Nepali Movie Lahana Song | |

بواسطة Sukeko Geetharu
36 948 مشاهدة
0
413
تم نشره في 2020/09/14

कहिले माया घाम जस्तै || OST of Lahana || Music Director Sachin Singh This song is dedicated to all the Nepali Movie Music Lovers out there specially the old Nepali movie songs and who always respects producers, directors and all the casting crew of the motion picture. The content of this channel provides information about nepali movie and the entertainments from the original motion picture sound track. I own some contents and rental contents for use but most of them are not own by me. I just want to built a bridge to help people out there who wants to listen them and were searching for the long time. Most of the videos from my channel are original physical disc contents whether from cassettes or cds. I own them from long time ago and kept them safe to this present era since two decades. This audio tapes and CDs are getting worse day by day. I don't have much space to hold them or keep them safe. So before i start to destroy them, one thing got hit in my head why should n't i present these things to real lovers or real audiences of this contents. So this is the main objective and the motto of my channel, that i'm sharing the knowledges, songs, movie posters, cassette arts. Hope you guys will enjoy it... तुलसी घिमिरेजीको बारेमा भन्नि हो भने यो क्याप्सनमा नै अटाउदैन । उहाले निर्देशन गरेका करिब २ दर्जन फिल्महरुमा कहिलेइ पनि निर्देशन मात्र गर्नु भएन, गर्नु भयो भने ५/६ ओटा विधालाई एक्लै बोकेर हिन्नु भयो कथा, पटकथा, संवाद, गीत, सम्पादक, निर्माता, अभिनेता यस्तै अनेक विधामा आफुले एक्लै काम गर्न सक्ने खुबी भाको मान्छे र गरेर देखाउनु पनि भाको हो । सिमा परिका नेपाली दाजु अझै पनि नेपाली नागरिकता प्राप्त गर्नु भाको छैन। हाम्रो देशमा बिदेसी जाली फटाहाले बरु सजिलै नागरिकता पाउछन तर यसरि सिंगो देश लाई नै इतिहास योगदान गर्नी ब्यतिलाई हाम्रो सरकार खै किन सम्मान र इज्जत दिन सक्दैन । तुलसी दाजुले धेरै राम्रो चलचित्रहरु बनाउनु भयो, यदि सम्मकि महानायक राजेश दाईलाई आफु खेलेको एक मात्र मन पर्नी फिल्म पनि तुलसी दाजुले नै बनाउनु भाको फिल्म हो। नेपाली फिल्ममा अत्यधिक सफलता प्राप्त गर्न सफल ३ चलचित्र 'लाहुरे' 'देउता' र 'दर्पण छाँया' पनि तुलसी दाजुकै देन हो। चलचित्र बाँसुरी बाट आप्पा सम्म तुलसी दाजु नेपाली फिल्म मै ज्यान दिनु भैरहेको अवस्था छ। मैले यो गीत अपलोड गर्नुको एकमात्र उदेश्य भनेको नेपाली पुराना फिल्महरुको सम्झना र सम्मानमा promotional video बनाउनु हो। यदि मैले अपलोड गरेको यो गीतले निर्माता र वास्तविक सर्जकलाइ चोट पुग्न जान्छ भने मलाई खबर गरिदिनु भएमा म तुरुन्तै उक्त सामग्री निस्क्रिय गर्नेछु। .................................. गीतका शब्दहरु ................................... कैले घाम जस्तै कैले माया जुन जस्तै कैले घाम जस्तै कैले माया जुन जस्तै कैले माया बरालिने बैरागीको मन जस्तै कैले माया बरालिने बैरागीको मन जस्तै कस्तो माया लग्यो बरिलै कैले माया सपनीमा कैले माया सिरानीमा कैले माया फूलै फूलको डोलीमा लै लै कैले माया तिर्सनामा कैले सम्झनामा कैले माया मायालुको बोलीमा लै लै तन्नेरीमा बिझेको माया उमेरमा बल्ज्योनि लै मलाई छुने पछ्यौरिले कसलाई मार्यो सप्को नि लै दोधारमा पर्यो माया बरिलै कस्तो माया बस्यो बरिलै सुनपाती भैरुन्ग्पाती माया प्रिती भाकी चढाउला छैठीमा लेखेपनि जुराइदिने लहनै हो बरालिदै उडेपनी मनै बाध्ने मोहनी करिमले ठगेपछि आफन्त नि बिरानो भो मोहनीले बाँधेपछि पापी मनै पिरानो भेटिरहु लाग्छ नि लै हेरी रहु लाग्छ नि लै नमेटिने तिर्सना भो दुइ दिने चिनारी लै पिरती भो जुनी नुजी लाई कस्तो माया लाग्यो चरी लाई कैले घाम जस्तै कैले माया जुन जस्तै कैले घाम जस्तै कैले माया जुन जस्तै कैले माया बरालिने बैरागीको मन जस्तै कैले माया बरालिने बैरागीको मन जस्तै कस्तो माया लग्यो बरिलै कस्तो माया बस्यो बरिलै कस्तो माया लाग्यो चरीलाई Nepali Movie Lahana Song 📀HD Quality Song📀 Song: Kaile Maya Gham Jastai Singer: Sachin Sing Lyrics: Tulasi Ghimiri Music: Sachin Singh Movie: Lahana Year: 2002 Banner: Shiddhant Films Audio Label: Audio Sound Industries Source: Original Compact Disc inbox me: https://www.facebook.com/sukekogeeth

الفئة

عرض المزيد

تعليقات - 23