المدة الزمنية 3:16

आन्तरिक निक्षेपलाई रेमिट्यान्स बनाउँदै बैंक, दीर्घकालीन असर पर्ने चेतावनी - NEWS24 TV

بواسطة News24 Nepal
2 365 مشاهدة
0
48
تم نشره في 2021/12/28

बंैकिङ् प्रणालीमा तरलताको चरण अभाव भएपसँगै बैंक तथा वित्तिय संस्थाहरुले स्वदेशमै भएको रकमलाई रेमिट्यान्स रकमको रुपमा परिवर्तन गर्दै निक्षेपको रुपमा देखाइरहेका छन् । अपेक्षित रूपमा निक्षेप संकलन नभएपछि आफ्नो बैंकमा निक्षेप बढाउनका लागि राष्ट्र बैंकको निर्देशनको ठाडो उलङ्घन गर्दै बैंकहरुले नक्कली रेमिट्यान्स देखाउने काम गरेका हुन् । यो प्रवृत्तिले निक्षेपकर्ता बैंकहरु नै जोखिममा पर्ने बैकर्सहरु बताइरहेका छन् । SUBSCRIBE: /user/news24tvchannel https://www.instagram.com/nbcnepal/ https://www.tiktok.com/@ news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

الفئة

عرض المزيد

تعليقات - 1