المدة الزمنية 4:33

जननायक बी.पी काेइराला biography of B.P Koirala | | K.S.G IN THE WORLD | |

بواسطة K.S.G IN THE WORLD
95 مشاهدة
0
9
تم نشره في 2020/09/09

विश्वेश्वर प्रसाद कोइराला (इ.सं.1914 – 21 जुन 1982) नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली तथा हिन्दी भाषाका साहित्यकार हुन् । उनले आफ्नो जीवनको लामो समय सम्म नेपाली कांग्रेसको नेतृत्व, 1959 देखि 1960 सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनैतिक नेतृत्व प्रदान गरे । नेपाली भाषा साहित्यमामा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरे । सरकारी कर्मचारीकाे चर्तीकला /watch/Iy-G_SHJt6CJG बुद्धकाे बारेमा राेचक तथ्य /watch/AbR_TnktQYct_

الفئة

عرض المزيد

تعليقات - 0