المدة الزمنية 10:17

Nepali India | कालापानी बाट भारतले सेना नहटाय नेपाल सरकारले भारतीय सेना हटाउने | nepal india border

بواسطة ONLINE SANSAR TV
83 979 مشاهدة
0
3.1 K
تم نشره في 2020/07/18

नमस्कार . सम्पूर्ण दर्शक मानुभाब Online sansar Nepali India कालापानी बाट भारतले सेना नहटाय नेपाल सरकारले आफै भारतीय सेना हटाउने nepal india border #nepalindianews #nepali_news #india_nepalborder #nepali_samachar यदि यो भिडियो हजुर हरुलाई मन परो भनी Like Comments And Share गर्नु होला हामी हरुले यस च्यानल मा समाजमा घटेका घटना र रमाईला भिडियो लागायत तपाईं हरुका बिभिन्न समस्या समाधान हरुको भिडियो हरु प्रस्तुत गर्नेछौं ! समाजलाई असर नपर्ने खालका जुनसुकै भिडियो हरु तपाई हरुले यस च्यानल मा हेर्न सक्नु हुन्छ ! Thanks You यस च्यानल मा रहेका भिडियो हरु डाउन्लोट तथा कपि गरि अन्य च्यानल मा अपलोट गरेको भेटियमा कानुन अनुसार कारभाई हुनेछ

الفئة

عرض المزيد

تعليقات - 265
  • @
    @bishnudhakal4577منذ 4 سنوات It is the golden to Nepal to return back our Teretory Greater Nepal.
  • @
    @durgashrestha9586منذ 4 سنوات अब जागा नेपाली हो सरकार लाई साथ दिनु पर्छ र भारत मा भयेको गोर्खाली आर्मी छिटो नेपाल बोलाउनु हामी जन्ता हरु साथ छ् 3
  • @
    @ranatharkabahadur7142منذ 4 سنوات लडाइ गरेर भए पनि भारतीय सेना लाई कालापानी बाट हटाउनु पर्छ ।
    जय प्र. मन्त्री ज्यु ।
    53
  • @
    @devjogi9387منذ 4 سنوات सहि कुरा हो नेपाल सरकार लाई धेरै धेरै धन्यवाद छ हाम्रो नेपालको भुमि कालापानी लिपुलेक र लिपियाधार हाम्रो हो अब हामी जमिन फिता लीनु पछ सर 10
  • @
    @koyurai17منذ 4 سنوات भारतीय सेनालाई भारत सरकारले नहटाए नेपाली सेना र नेपाली जनताले हटाएरै छाड्न नेपाल सरकार पुर्ण सक्रियता हुनुपर्छ। 4
  • @
    @durgashrestha9586منذ 4 سنوات भारती हरु एति कायर हुन्छ कि मलाइ था छ 2/4 जना लाई डालो भनी बाकी सब भागछ 10
  • @
    @devistha5393منذ 4 سنوات अब ईन्डिया को अत्चार धेरै भयो हाम्रो गोर्खा रेजिमेन्ट हरू नेपाल फरकाउ सरकार 15
  • @
    @dr.thakendraprakashgiri9400منذ 4 سنوات अघि बढ्नु को विकल्प छैन।भारत सरकार हाम्रो कहिल्यै भएन र हुने पनि छैन। कहिले ब्वाँसो कहिले सिंह बनेर नेपाल र स्वाभिमानी नेपाली लूट्ने भारत कहिल्यै हाम्रो मित्र भएन र हुने पनि छैन। 7
  • @
    @krishnathapa5760منذ 4 سنوات Jay NEPAL
    Jay Grkha BhuMi
    Jay TpBhumi
    Jay DeB BhMI
    4
  • @
    @srijanarijal2665منذ 4 سنوات हामी नेपालीले प्रधानमन्त्रि लाई हटाउन त परै राखु अाैला उठाउन पनि दिने छईनउ भारतीय धाेति हाे कालापानि बाट हटाउन हामी जे पनि गर्ने छउ 22
  • @
    @sudhirgyawali1911منذ 4 سنوات अब त अति भयो ,यि घुसपैठिया हरुलाई बोली ले होइन गोलिले जवाफ् दिनुपर्यो सरकार ! जय नेपाल् 3
  • @
    @balkrishnapoudyal4953منذ 4 سنوات good kp olli manttri jiu jay nepal sena 25
  • @
    @praptisubba4688منذ 4 سنوات Wow it's really good news for us. After all it's our territory . We are with our prime minister kp oli. Jay Nepal 4
  • @
    @bhimchand2726منذ 4 سنوات Thik soch ma xan Nepali pm Kp Oli .muluk sano hos ya thulo hak sabko bara hunxa.. Yo kura Indian dhoti lai buj na ra bujhaune kam garnai parxa. 4
  • @
    @madhukarpandit9323منذ 4 سنوات good , पहिला भुमी रछ्या गरेर बिकाश को काम सुरु गरौला , kp oli pm ko jaya hos!! 1
  • @
    @bikashshrestha465منذ 4 سنوات Good kp baa aaja sama kasai lay nagaray ko kam tapailay garnu vayo Good Hami pani Shatha maa xam Jay Nepal Jay Bir gorkhali ⚔⚔⚔⚔⚔⚔⚔ 1
  • @
    @k.padhikari9917منذ 4 سنوات जुनसुकै हतकन्डा अबनाउंनु परेपनि अपनायर भारतिय सुरक्षाकर्मिलाइ हटाएरै छाड्नुपर्छ । चाहे नेपाललाइ जे जस्तो सहनु परोस नेपाली जनताहरु सहन सहस्र मन्जुर रहेका छन् यसको लागि नेपाल सरकारले तुरुन्तै पाइला चाल्नु परर्यो । 1
  • @
    @dilbahadurbk8597منذ 4 سنوات Thanks you so much Nepali police kadam is great
  • @
    @motivationalnepalispeaker1005منذ 3 سنوات भारतिय शाषकले नेपाल र नेपाली प्रति कहिल्यै राम्राे गरेकाे ईतिहासै छैन नेपाललाई अंग्रेज हरु भारतमा शासन र शक्तिमा छदाँअंग्रेजले दबाय र अंग्रेजले भारतिय गुलामहरुले पनि नेपालिलाई अंग्रेजले जस्तै दबाउने काम गरेका छन सचेत नेपाली जन्ता हसियार हाै जय नेपाल ....وسعت 1
  • @
    @girijashrestha4341منذ 4 سنوات Jay..Nepal pashu pati nath.raxcha gara. 1
  • @
    @shivangithakuri2574منذ 4 سنوات jay Nepal
    jay Gorkha
    Hami sabai Nepali janata sadhai vari hamro desh Nepal ko sathma chau..
    jasari hunxa je garer hunxa hamro desh id="hidden5" class="buttons"> ko sabai simanama chin hos ya bharat hos 1inch jamin pani namichiyos ra michiko sabai jamin xittoe firta garnus..
    Adi bharat le hamro jamin nadiy hami tayar xau..
    Khukuri boknalae
    ....وسعت 6
  • @
    @premkshrestha7794منذ 4 سنوات नेपाल सरकारले यि भारतीय फौज हटाऊनको लागि नेपाली सेनाको फौज तुरुन्त कलापानि लिपुलेख पठाई भारतले कब्जा गरेको नेपालको जमिन फिर्ता लिन सरकारले चाँडो भन्दा चाँडो यो काम गर्नु पर्छ 1
  • @
    @kumarkc2904منذ 4 سنوات Great Very good. Go Back India Immediate.
  • @
    @mohansinghdhami2588منذ 4 سنوات हटाउनु नै उपयुक्त हुन्छ आफ्नो भुमिमा आफैले पहरा दिनुपर्छ
  • @
    @badrikarki6640منذ 4 سنوات कालापानिमारहेका इन्डियन सेनालाइ हटाउन नेपाली सेना कालापानि जानै पर्छ र अाक्रमण गरि इनडियालाइ सवक सिकाउनै पर्छ र जादा व्याक फाेर्सकाे रुपमा चिनियाँ फाैजकाे सहयाेग लिन पर्छ समय अाउछ पर्खदैन वगेकाे खाेला फर्कदैन ।चिनकाे साथ पाएकाे वेला माैका गुमाउनु हुदैन ....وسعت 1
  • @
    @ashoksharmatufan6985منذ 4 سنوات कालापानी बाट भारतिय सेना हटाउने कुरा अहिलेको होईन धेरै पुरानो हो जब नेपाल र भारतको सम्बन्ध बिग्रिदै गयो त्यो समय देखि हो खोईत अहिले सम्म हटाउन सकेको छैन कुरा मात्र हो वाईयत कुरा 1
  • @
    @thapajeet9518منذ 4 سنوات आफ्नो सरकारले न हटाएर नेपालसरकारलेकसरी हटाउन सक्षम हुन्छ,यस्तो गर्दा त लडाइ गर्नु विकल्प अरु केही हुनेछैन। 1
  • @
    @tikaramkc7869منذ 4 سنوات ramro kam lai sabaile satha dinu parchha 3
  • @
    @durgashrestha9586منذ 4 سنوات भारत ले नेपाली हरु लाई तरसाउने काम गर्छ एति कायर हुन्छ
  • @
    @gulshankumarsunar5254منذ 4 سنوات go back indai kalapani is our motherland
  • @
    @sanjayakattel9857منذ 4 سنوات सहि छ प्रधानमनत्रिकाे भनाई तर के गर्नु नेपालका नेता तर भारत का भाते हरुले पनि भारतकाे।सपाेट गर्छन
  • @
    @freefirenepal8698منذ 4 سنوات Damii kp oli ju la ramro garnu vaxa dhoti la hanu ny parxa
  • @
    @ishworparajuli116منذ 4 سنوات Our pm kp oli is very brave and have love of nepalese people and country not like as lendupe baburam sher bahadur makune and so on. 1