المدة الزمنية 1:28

आज नेपालभर २७१ संक्रमित थपिँदा, २२५ जना संक्रमण मुक्त

86 مشاهدة
0
3
تم نشره في 2021/12/27

Health television Nepal present :- पछिल्लो चौबिस घण्टामा नेपालभर २७१ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार यही अवधिमा थप २२५ जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार ९ हजार १५७ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २५१ र १ हजार ७२९ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २० जनाको जनाको पोजेटिभ आएको हो । #HealthTelevision #covid_updates -------------------------------------- https://healthtvnepal.com Facebook: https://www.facebook.com/HealthTVnepal/ Twitter: https://twitter.com/nepalktmhealth /watch/X4Sfm4f ... यस च्यानलमा रहेका कुनै पनि भिडियोहरु कपि डाउनलोड गरि अन्य च्यानलमा अपलोड भएमा प्रचलित कानुन बमोजिम कडा भन्डा कडा कारबाहि गरिनेछ ।

الفئة

الكلمات

عرض المزيد

تعليقات - 0