المدة الزمنية 2:14

मेची-महाकाली रेलमार्गको निर्माण अलपत्र

بواسطة Kantipur TV HD
1 837 مشاهدة
0
39
تم نشره في 2021/11/07

मेची-महाकाली विद्युतीय रेलमार्गको परिकल्पना गरेर योजना अघि बढाइएको पाँच वर्ष भयो । ९ सय ९४ किलोमिटर लामो रेलमार्गको पहिलो खण्डअन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्म एक सय ६ किलोमिटर पर्दछ । यो खण्डको काम सुरु भए पनि अहिलेसम्म जग्गा अधिग्रहण, मुआब्जा र क्षतिपूर्ति निर्धारणसमेत हुन सकेको छैन । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

الفئة

عرض المزيد

تعليقات - 1