المدة الزمنية 19:8

पालिका संवादः बैतडीको दशरथचन्द–२ का अध्यक्ष सुर्य बहादुर बोहरासंग ।

بواسطة Radio KMC
219 مشاهدة
0
26
تم نشره في 2023/07/23

नागरीक र समुदायमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पार्ने सबैका साझा सरोकारका विषय हामी यस स्तम्भमा समेट्ने गर्दछौँ । त्यस्ता सवाल जो जनता र सम्बन्धित सरोकारवाला निकायसंंग जोडिएका छन । खास गरी स्थानिय सरकार र जन सरोकारका साझा घटना,मुुद्दा वा विषयलाई ध्यानमा राखेर रेडियो केएमसीले पालिका संवादमार्फत आमनागरीकका चिन्ता चासोलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ ।

الفئة

عرض المزيد

تعليقات - 1