@shreramji3275منذ 3 سنواتनमस्कार सम्पुर्णन मानुभाब हरु लाई सारै राम्रो लाग्यो दोहोरी गित ,गाउँ मा न भए पनि सबै सगै भएको महसुस भयो ,पानि मिठो तिन खोले दोबान को ,सम्पुर्ण गाउँबासि र कलाकार लाई हार्दिक बदाई 5
@
@RameshPariyarOfficialمنذ 3 سنواتनमस्कार मेरो सम्पुर्ण भगवान रुपि दर्सक स्रोताहरुमा म सर्जक रमेश परियार को तर्फबाट फेरि पनि यहाहरुको माझ नया कोसेली लियर आयको छु माया र साथ सपोटको आशा राखेर यहाहरुको आझ यो गित पस्केको छु के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला साथै लाइक कमेन्ट् सेर र सस्क्राइप गरिदिनुहोला !धन्यवाद ....وسعت11
@
@reshmapariyar611منذ 3 سنواتआहा कति राम्रो गित,,भिडियो पनि उति नै उत्कृष्ट 4
@
@Crusxoمنذ 3 سنواتMero sathi sohan ko momi lots of love ❤️ 2
@
@sunkumar8585منذ 3 سنواتआहा! आज आफ्नै गाउको भिडियो हेर्न पाइयो गाउँमा नभए पनि सबै सङै भएको महसुस भयो पानी मिठो तिनखोले दोबानको सम्पुर्ण गाउबासी र कलाकार सबैलाई हार्दिक बधाई 9
@
@kalpanaale8186منذ 3 سنواتLau Khairenitar ko geet banexa badhai di hjur harulai 2
@
@keshavpandey9444منذ 3 سنواتBeautiful song god bless you all teams ❤❤ 2
@
@radhikaadhikari7639منذ 3 سنواتअाहा कति मिठाे स्वर शब्द र अभिनय सम्पूर्ण टिमलाई सफलताकाे शुभकामना 3
@
@rajbohara7265منذ 3 سنواتAlways My Favorite Ranjita Ji Love You So Much You Always In My Heart ❤️ 2
@
@gorkhalee2412منذ 2 سنواتयो गीतको भाकामा मेरो असन्तुष्टि छ ! किनकि मुग्लिन बजार कटेसी खैरेनी भनिएको छ ! कोही मान्छे पोखरा बाट काठमाडौ आउँदै छ भने पहिला खैरेनी भएर मुग्लिन अनि कुरिनटार-मलेखु हुँदै काठमाडौं प्रवेश गर्छ ! यो गीत मुग्लिन बजार कटेसी खैरेनी भनेको कसरी मिल्यो त ? गायक गायिका भनाउँदा हरूले नि यस्सो सोचेर गाउनु पर्नी हो क्यारे ! ....وسعت1
@
@ramjaliofficial1985منذ 2 سنواتआहा नि अति मीठो गित सम्पुर्ण युनेट लाई हार्दिक बधाई छ
@
@hombkbk3081منذ 2 سنواتअझै त्याे ठाउँ काे ईतिहासिक ठाउँ हरु काे सुट गरे काे भय राम्राे हुन्थ्यो कि??? 1
@
@rosanibasnet9818منذ 2 سنواتधेरै मिठाे र राम्रो गित छ शुभकामना सम्पूर्ण टिमलाई ❤️❤️
@
@ShuklaNewsمنذ 3 سنواتराम्रो गीत, स्थानीय क्षेत्रको पर्बर्धन 2
@
@prembahadurranamagar4617قبل 10 أشهرVery sweet song and Very Nice dance.I like very much.Thanks to all teams.
@
@deepakthapa9261منذ 3 سنواتआहा तनहुँको गीत आफ्नो जिल्लाको सिर्जना आउदा मनै हरर भो दामी छ 4
@
@jitbahadur9590منذ 3 سنواتRamro xa geet mugling ko bato dhekhda ta gharko yaad po aayo pkr jada tehi bato Jane ho 3
@
@anjuale8268منذ 3 سنواتआहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना 3
@
@gopilalchhetry6796منذ 3 سنواتलोक दोहरी गीत हाम्रो संगीत जगत को मुल हांगो हो एसलाई जोगाई राखने कलाकार हरु लाई मेरो दश औली जोड़ी बिनती को साथ शिर निऊराई ढोग छ। लोक दोहरी सदैव जिऊदै रहोस यही कामना गरदछु। 1
@
@ganeshbasnet8293منذ 3 سنواتनिकै राम्रो गीत नाचुँ नाचु लाग्ने संगीत ।
@
@nareshbcofficial5499منذ 2 سنواتआहा दाइको सिर्जना सबै उत्तिकै मनछुने छ।।बधाई छ दाइ यसरी नै अगाडी बढ्नुहोला❤️️️️ 1
@bharatdarai1906منذ 3 سنواتSarae ramro geet xa mama la badae xa Ra Aagami din haru ma pani Asri nae superhit song haru Aauni paritxa gardaxu mama hjr 1
@
@khandthakuridinesh2597منذ 3 سنواتSuperb lok Dhohori Geet ! All the Best !
@
@Amritthapa7منذ 3 سنواتआफनो गाउँ ठाँउ बिश्व ️️कुना कुना भरी चिनाउने जमर्को गर्नु भयको छ। हजुरको एक अदभूत कला रहेको छ ।सारै राम्रो प्रतिभा आगामी दिनमा नि यस्तै भिदियो लियर आउनु। 1
@
@unikbhojrajbk8813منذ 3 سنواتआहा रमेश सरको अर्को उत्कृष्ट धमाके दार सिर्जाना ।सम्पुर्ण टिमलाई सफल्ताको शुभकामना । 10
@
@ashokbarrana2244منذ 3 سنواتbest song tanahun ko rex tq sabilai afghanisran bata herdi 2
@
@sameerranamagargbr731منذ 3 سنواتआहा बाबा को ससुराली गाउँमा निकै रमाइलो रहेछ धेरै राम्रो देखेको छ। माइजू र मामा हजुरलाई साथै साली हरुलाई ❤️ धन माया दिदी र गोपाल मामा कति राम्रो नाच्नु भएको
@
@sagark.c3876منذ 3 سنواتसम्पूर्ण टिम लाई दर्शन नमस्ते संग संगै बधाई अनि शुभकामना दिन चाहन्छु यो बिरानो देशबाट। धन्यवाद 3
@
@krishnabhattrai2529منذ 3 سنواتSuvkamana xa sabailaie ati nai dameee lagyo 1
@
@arjunpangeni2495منذ 3 سنواتगित दामी बनेको छ सम्पूर्ण तिमीहरूलाई सफलताको सुभकामना 4
@
@anitathapamagar2500منذ 2 سنواتWow dammi x ..khuc lagyo hamro khaireni ko pani git aayo.. 1
@
@siruthapa119منذ 3 سنواتHamrai thauko kati ramro ma khaireni tar syauli bazar bata 1
@
@laxmanthapa8762منذ 3 سنواتअाहा क्या सारै मिठ्ठो सुरीलो अावाजमा यो मनै छुने गरी गित गाउनु भयो मलाई पनि अाउ अाउ लाग्यो तर अाफ्नो त भाग्यमा नै कहाँ छर️ 3
@
@jeevanpariyarnirdosh9800منذ 3 سنواتati ramro sampurna lai hardik shubhakamana✨✨️️️ 2
@
@thapamagar4399منذ 3 سنواتAafno jilla Gau thauko vision lai pardasan gari geet parstut garnu vayeko rahexa ramro lagyo. 1
@
@premlamichhanemagar147منذ 3 سنواتआहा अत्यन्तै मन छुने भाका सम्पुर्ण टिमलाई बधाई छ। 1
Afno gauko geet video herna pauda dhary aananda audio rwhexa .
Aasarinai unnati pargati gardy janu hjr harule 2
Ra Aagami din haru ma pani Asri nae superhit song haru Aauni paritxa gardaxu mama hjr 1
afghanisran bata herdi 2