المدة الزمنية 1:3

भुन्टी भाग ८४ [Bhunti Epi-84] II Asha Khadka II Sukumaya II November 16, 2021

بواسطة Sukumaya TV
4 208 887 مشاهدة
0
76.3 K
تم نشره في 2021/11/16

Nepali Serial Bhunti [ भुन्टी ] Special Thanks : Santosh Neupane,Roshan Dhital, Nakul Bhattrai Cast : Sarada Giri, Subash Gajurel, Bijaya Deauja, Aasha Khadka, Rita Siwakoti, Sunira(Mainali) Devkota, Yoseph Sewak, Aahana Khadkaa, Padam Rai Concept written\ Direction\Production by Asha [Sukumaya] Editor : Yoseph Sewak Camera : Sagar Gautam Makeup : Sushama Joshi Light : Daan Bdr. oli, Maan Bdr Oli Background Music : C.L Sharma Online Supporter : Bishal Rai (Mfu vae rae) #Bhunti #Sukumaya #nepalishortmovie के तपाईले हाम्रो YouTube च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस । आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद । यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्! Thanks For Watching Subscribe Us, Like & Share if You Like Our Video यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

الفئة

عرض المزيد

تعليقات - 1643
  • @
    @sukumayatv8086منذ 3 سنوات देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको महामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड भएका कान्छी र भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 1.78M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद । ....وسعت 1075
  • @
    @SupadeuraliKhabarمنذ 3 سنوات आशा जी को जुन सिरियल पनि एकदमै राम्रो हुन्छ। यो सिरियल पनि चर्चित सिरियल हो। सबैले माया गरिदिनु होला। मलाई राम्रो लाग्यो यो सिरियल पनि। 322
  • @
    @lamchaneygurung6239منذ 3 سنوات Bhunti एकदमै धेरै राम्रो Serial छ। waiting for next episode. Lots of love ❤❤❤ 83
  • @
    @gyanilama8617منذ 3 سنوات धेरै राम्रो छ भुन्टी बहिनी काे सिरियल साधै यसरी नै हेरन पउ सफलताको कमान ❤️❤️❤️ 50
  • @
    @mikayosaمنذ 3 سنوات Waiting for a kind hearted person who actually wants to support me..❤ 86
  • @
    @anjalisunar3566منذ 3 سنوات बधाई छ भुन्टी सरियल काे सबै परिवार लाई सफलताको शुभकामना छ ❤️❤️❤️ 51
  • @
    @gaganshahithakuri55منذ 3 سنوات कसैलाई❤आकाशकाे❤जुन❤मन❤पर्छ❤कसैलाई❤गितकाे❤धुन❤मन❤पर्छ❤तर ❤मलाई❤हजुरहरुको❤अभिनय❤गरेकाे❤भिडियो ❤मन❤पर्छ❤दामी,दामी❤छ सफलत I'm Big fan ओठमा सधै मुस्कान रहोस्❤️❤️❤️ 84
  • @
    @arshenofficial123منذ 3 سنوات Aasha dd so salute for your hardwork in this time 35
  • @
    @timesnepal4522منذ 3 سنوات देश तथा विदेश मा रहनु भएका सबै नेपाली मा नमस्कार, आफूलाई मन पर्ने च्यनाल लाई सपोर्ट गरौ !! 326
  • @
    @simranacharya8159منذ 3 سنوات My waiting for this episode is over and waiting for next episode ❤️✨
    Lots of love Asha dizu and whole team ❤️✨
    Bhunti & Kanxi is my best serial
    52
  • @
    @maheswarlimbu8761منذ 3 سنوات जति हेर्यो उति हेरी रहुजस्तो छ भुन्ती सिरीयेल साहुनी दिदी,तोकले,भुन्ती,सुकमया सबै को अभिनय एकदमै राम्रो छ 37
  • @
    @Ramubibashkhadka9321منذ 3 سنوات भुन्टि सिरियल हेरेर नरुने को होला ? साचै मन छुने सिरियल बन्न सफल भएको छ । अनि सम्पुर्ण टिमलाई बधाई छ 89
  • @
    @bishnukumarrai9367منذ 3 سنوات Very interesting video
    Congratulations to you all members of this serials.
    25
  • @
    @divyaaaaaaaaaaaagautam2003منذ 3 سنوات Hey everyone now waiting is over bhunti new episode come back
    I'm so glad to see these new episode lots of love from damak
    50
  • @
    @anjuaryal7866منذ 3 سنوات Fainly wait is over❣❣ love this serial ❤ 51
  • @
    @kamalrai5815منذ 3 سنوات अति राम्रो सिरियल छ म हरेक एपिसोध नछुटाइ हेर्ने गर्छु । खाडी मुलुक कतार बात हाल 15
  • @
    @babitarai3655منذ 3 سنوات Lot's of respect and love from Sikkim. 25
  • @
    @aquaticgirlyy1563منذ 3 سنوات All the Team members are doing so hard to make this serial I love this and love you all 26
  • @
    @kamalashahi5379منذ 3 سنوات सारै राम्रो छ अभिनय यसले समाजलाई केही परिवर्तन गर्छ शुभकामाना। 45
  • @
    @riy780منذ 3 سنوات आज किन भुन्ती को आनुहर देखन नै प्यन्यन भुन्ती को पनि उप्लोद गरिदिनु न ल 16
  • @
    @sirjanakhatri2933منذ 3 سنوات आज खुशि लाग्यो पुरानो कलाकार हरु लाई पनि देख्न पाइयो हजुर ले फेरि कलाकारहरु लाई निरन्तरता दिनु भएको मा खुसी छु सधै प्रगतिको कमना गर्छु 24
  • @
    @Samarsamar12595منذ 3 سنوات आशा छ यो भिडियो धेरै राम्रो र सन्देशमुलक छ।हरेक भिडियो हेर्छु झन् हेर्न मन लाग्छ।यसरी नै हेरीरहनु पाउ ।miss you aasha didi 57
  • @
    @namratakarkiee2430منذ 3 سنوات Umm now done with this episode also. Nice ❤️❤️❤️ love you all from pling Bhutan 7
  • @
    @gyanbahadur5245منذ 3 سنوات राम्रो सन्देसमुलक अत्ति राम्रो छ सिरियल सम्पुर्ण टिमलाइ धन्यवाद 21
  • @
    @laxugurung5145منذ 3 سنوات Overall, concept written is making Like a energetic and messages full..and Story wise as, in our typical society given the realistic Creativity from Serial..so id="hidden4" class="buttons"> Proud of you. & one's again, thank you sooo much and good Luck for upcoming days.ASHA Ji.keep it up! Love you always.❤❤❤ ....وسعت 30
  • @
    @bhagikaflebhagirath1868منذ 3 سنوات बधाइ छ आसा बुनु र सम्पुर्ण टिम लाई उत्कृष्ट छ सिरियल 17
  • @
    @rabinff2129منذ 3 سنوات नमस्कार यो सिरियल अति नै राम्रो भएकोले मेरो मन जित्न सफल भएको छ सबै टिम लाई धेरै धेरै धन्यवाद छ यसैगरी अघाडी बढनु होला। 36
  • @
    @anjankhadka7435منذ 3 سنوات ८४ भागसम्म हेर्ने काेकाे हुनुहुन्छ?
    धेरै माया आशा दिदी
    191
  • @
    @resamrai7947منذ 3 سنوات My best siriyal❤️❤️❤️ lots of love aasa dd❤️ 21
  • @
    @munabasnet5273منذ 3 سنوات आशा बैनी द्वारा अभिनित भिडियो सन्देश मुलक वास्तविकतामा आधारित छन् ।कान्छी र भुन्टीमा अभिनय गर्ने सम्पूर्ण कलाकारहरुको अभिनिय र उत्कृष्ट छ।अहिलेसम्मका सबै भागहरु नछुटाइ हेर्ने गरेकीछु।आगामी दिनहरूमा पनि सर्वोत्कृष्ट अभिनय हेर्न पाइयोस् उत्तरोत्तर प्रगतिको कनमना!! ....وسعت 14
  • @
    @roshantamangashakhadka7980منذ 3 سنوات Wow today episodes Is so good Asha Didi keep going god bless you 20
  • @
    @deeptimlsina8118منذ 3 سنوات Kasto ramro serial we should respect the team sukumaya 21
  • @
    @sanisunarialemagar9097منذ 3 سنوات finally waiting over lots of love ♥️♥️♥️♥️whole unit ️️️ 16
  • @
    @tamangnifuchhu9960منذ 3 سنوات Wow❣️love this serailmiss u whole unit 22
  • @
    @upendrabhattarai6058منذ 3 سنوات सारै राम्रो कहानी लाग्यो । यस्तै यस्तै गरी अगाडी बढी रहोस । सबै टीम काे सारै राम्रो अभिनय लाई बधाइ छ । 24
  • @
    @reenaadhikari7032منذ 3 سنوات यश सिरियल मा नि भुन्टि र सागर सरको नै विहे भएको हेर्न मन छ मलाई 23
  • @
    @jayalaxmiupadhyay2894منذ 3 سنوات Bhunti sister is so beautiful and cute 18
  • @
    @sandhyabasnet8922منذ 3 سنوات Bhunti is very good seria
    Wating for next episode ,
    Lots of love
    31
  • @
    @prithivilamichhane3669منذ 3 سنوات भुंटी सिरियल सारै मन पर्छ, मैले अहिले सम्म १ भाग नछुटाई हेरेको छु, अझै प्रगति हुदै जावोस । 15
  • @
    @kalpanapun8987منذ 3 سنوات Lots of love from dang ♥️ ❣️♥️♥️❤️❤️♥️ 14
  • @
    @Rajkirantمنذ 3 سنوات जमुना दिदी नदेखेको धेरै भयो उहाँलाई पनि आउने एपिसोडहरुमा देख्न पाइयोस है 7
  • @
    @arthurtemu3276منذ 3 سنوات Omg love Bhuntie , you deserve love and respect 14
  • @
    @maalaamaalaa9663منذ 3 سنوات कुरदा कुरदा बल्ल आयो भुनटि सिरेल खुसि लागियो धन्यबाद हजुर हरुलाई ❣️❣️ 23
  • @
    @dxnsonamghale6104منذ 3 سنوات Wow i am so happy bhunti bag 84 coming i see 14
  • @
    @somamaya4320منذ 3 سنوات धेरै धेरै बधाई शुभ कामना छ भुन्टी सिरियल का सम्पूर्ण परिवार लाइ मलाई त अति मन र्पछ भुन्टी सिरियल 2
  • @
    @ganeshmallamalla1103منذ 3 سنوات देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुलाई मेरो तर्फबाट सबै सबैलाई नमस्कार छ। हजुर ‌। आशा दिदी तपाइँको काम प्रति मन देखि नै उच्च सम्मान छ!! म भारतबाट 8
  • @
    @nishutamang2690منذ 3 سنوات Kasto ramro serial we should respect the team sukumaya ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ 19
  • @
    @manunepal7020منذ 3 سنوات बिदेशमा १२ घन्टा को डिउटी पछि कान्छी र भुन्टी सिरियल नछुटाई हेर्ने म जस्तै को को हुनुहुन्छ हरेक सफलताको शुभकामना आशा जि 29
  • @
    @susmisusmi698منذ 3 سنوات Dherai ramro lagyo lot's of love all ❤️❤️❤️❤️ 10
  • @
    @nikitagiri2820منذ 3 سنوات Wow nice episode Stay safe everyone ❤️ 18
  • @
    @parpataro6299منذ 3 سنوات dhirae ramrox all kalakar haru parte salami ❤❤❤❤ 7
  • @
    @bhandarimanju338منذ 3 سنوات सारै राम्रो लाग्यो आज को भाग कहिले आउला मंगल्बार अनि शनिबार जस्तो हुन्छ कान्छी र भुन्टी त दिन दिनै आउने दिन आओस प्रभु 3
  • @
    @Mindahalمنذ 3 سنوات देश तथा बिदेशमा रहनु भएका संपूर्ण दाज़ु भाई तथा दीदी बहिनी हरू सुरक्षिति बसनु होला।।।
    यो सिरिएल एकदम मन पर्छ सम्पूर्ण टिमलाई सुभकामना!!!
    40
  • @
    @mayanebal5468منذ 3 سنوات राम्रो छ भुन्टी सिरयाल बधाई तथा शुभकामना छ आशा बैनी 22
  • @
    @gaganbirahi4772منذ 3 سنوات Love you too much all the bhunti team.. 5
  • @
    @bhawanarai1996منذ 3 سنوات Love you all bhunti team ❤ lots of love from sikkim 2
  • @
    @debaanjlianjli9050منذ 3 سنوات भुन्टी कान्छि सुकुमाया समपूर्ण टिम लाई सलाम सलुट जन चेतना मूलुक सीरल बनाउनु भको मा समपूर्ण टीमलाई अझै सफल्ताको कामना 1
  • @
    @entertainment_Fun_Comedy_منذ 3 سنوات नेपालमा चलिरहेका धेरै सिरियलहरु मध्ये एकदमै धेरै दर्शकले मनपराएर हेर्ने सिरियल हो भुन्टी । आशा खड्का लगायत अन्य सबैको दमदार भुमिका तथा अभिनय छ।धेरै भन्दा धेरै प्रगतिको कामना छ है । मैले पनि हजुर्हरुकै प्रेराणा पाएर भिडियोहरु बनाएर च्यानलमा हाल्ने गरेको छु।तर जतिनै मेहनत गरेपनी सानो युटुबर भएर कसैले नहेर्दिने रैछन।यसो एकपल्ट हेर्दिएर राम्रो नराम्रो कस्तो लाग्छ भन्दिनुस न है। ....وسعت 16
  • @
    @kabitachaulagain2030منذ 3 سنوات finally waiting is over lots of love all ❤️❤️❤️ 20
  • @
    @laxmikc6593منذ 3 سنوات My favourite serial❣️❣️❣️❣️
    Love you aasha sis
    13
  • @
    @arjun_shrestha7190منذ 3 سنوات Waw verry beautiful crel ma sadai herne garxu miss you all tim 1