المدة الزمنية 15:58

चल्ला अनि अण्डा समेत उत्पादन गर्ने टर्कीफार्म II दैनिक १५०० चल्लाको माग II TURKEY FARM IN NEPAL

بواسطة eSANCHAR
14 844 مشاهدة
0
345
تم نشره في 2020/08/16

झापाको केर्खा मा पुर्वकै नमुना टर्कीपालन यस भिडियो मार्फत नेपालकमा टर्की पालन ब्यावसाय कसरी गर्ने, यसको भविष्य कस्तो छ साथै यो पेशा गर्नको निम्ति अण्डा चल्ला अनि सुझाव अनि सहयोग कहा पाईन्छ भन्ने कुराको जानकारी दिने प्रयास गरेका छौं । यस भिडियोमा देखाईएको टर्कीफार्म झापा जिल्लाको कमल गाउपालिका को महेन्द्र राजमार्ग छेउमो पर्ने केर्खा स्थित हरि चापागाई ले सञ्चालन गर्नुभएको फार्म हो । साथै हरि चापागाईको अनुभव र भोगाई सम्बन्धी कुराकानी समेत प्रस्तुत गरेका छौ Turkeys farming is profitable business in the world. Small business ideas are Turkeys. Enterprise turkey farming is a profitable industrial company. Turkey grows faster like broiler chickens and end up appropriate for slaughter cause inside a very brief time. Imoprtance Poitns: Feeding and watering, Care and control, Preventing turkey illnesses, Marketing. More Tags: turkey farming in nepal. successful farmer story, turkey palan nepal,कसरी गर्ने टर्की पालन ?,turkey recipe, turkey farm in jhapa nepal, टर्किको चल्ला कसरी हुर्काउने, टर्की पालनगर्दा ध्यान दिनुपर्ने कुराहरु, टर्कीमो मासु कहा पाईन्छ, #esanchar #turkeyfarming #turkey_farming_in_nepal यस च्यानलमा रहेका भिडियोहरु डाउनलोड / कपी गरी अन्यत्र प्रशारण नगर्नुहुन सबैमा सुचित गरिन्छ | यदि यसो गरिएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने सबैमा जानकारी गराउँदछौँ | धन्यवाद भिसोदा कृषि फर्म केरखा झापा, सम्पर्क नम्बर : 9816982121 Email Us : lokesh77731@gmail.com

الفئة

عرض المزيد

تعليقات - 23