المدة الزمنية 6:35

Inspirational story of Albert Einstein with his quotes, संसार जित्नेहरूले मात्र हेर्नुहोला

بواسطة Nepali All rounder
1 183 مشاهدة
0
65
تم نشره في 2018/07/17

hi guys!! welcome to you in motivation society today also, sandeep is presented here with next inspirational video. in this video, you will know the the secret of successness of popular scientist ALBERT EINSTEIN. And also i will show you his inspirational quotes . आज म मन्द बुद्दीका क्षात्रबाट विश्वकै सर्वोत्कृस्ट वैज्ञानिक बन्न सफल महावैज्ञानिक अल्वर्ट आईन्सटाईनको सफलताको रहस्य र उनका महाविचारहरूका साथमा उपस्थित भएको छू। लोकले चिनेका बैज्ञानिक अल्वर्ट आईन्स्टाईनको सफलताको रहस्यले तपाइँहरूलाई पनि अवश्ये उत्प्रेरणा मिल्ने मेरो विश्वाँस छ। उनका मननिय कथनहरू समेत समावेश गरि लामो समयको अन्तरालमा यहाँहरूसमक्षे यो उत्प्रेरणादायी भिडियो सन्देशका साथमा भएको हाम्रो आगमन अव नियमित रहने समेत जानकारी गराउँछू। ‌आगामी दिनहरूमा यस च्यानललाई थप परिस्कृत र परिमार्जित गर्नका लागी गर्नुपर्ने प्रयासहरू जानकारी गराउन नभुल्नुहोला। तपाइँका सुझाव सल्लाह र प्रतिक्रिया अवश्य पनि पालना गर्नेछू। i heartly request you to subscribe this channel. Dont forgget to like comment and share our videos.. thank you.

الفئة

عرض المزيد

تعليقات - 15