المدة الزمنية 13:46

सस्तोमा कुखुराको दाना बनाउने तरिका । बनाउने तरिका देखेर दाना उद्योग तीन छक्क ।

بواسطة Agro Business
24 369 مشاهدة
0
488
تم نشره في 2020/04/27

#agrobusiness #chickenfarming #कुखुरा नेपालमा ८० प्रतिशत भन्दा बढी जनसंख्या कृषिमा आधारित छ । ५० लाख भन्दा बढी युवा बिदेशमा आफ्नो पसिना बगाईरहेको अवस्था छ । हाल सम्म नेपालमा परम्परागत तरिकाले कृषिको काम गरिदै आएको छ । तर केही मात्रामा युवा समुदाय आधुनिक तरिकाले नाफामुलक ब्यवसायको रुपमा कृषिलाई अपनाएको पनि देखिन्छ । युवा जमात कृषिप्रधान देशमा कृषि कर्मलाई अंगाल्दै गरेको स्थितिमा हाम्रो यो agrobusiness youtube chennel ले यथार्थ परक ब्यवसायिक कृषि ब्यवसायलाई भिडियोको माध्यमबाट भए पनि केही नया जानकारिमुलक ज्ञान दिन #agrobusiness को सुरुवात गरिएको छ । हामी आफै पनि ब्यवसायिक कृषि फर्म संचालन गर्दै आएका छौ साथै हाम्रो फर्ममा भएका गतिविधी तथा केही विज्ञ व्यक्तित्वहरु साथै अनुभवी कृषकका अनुभवहरु पनि हामी यो channel को माध्यमबाट जागरुक कृषकहरु माझपुर्याउने जमर्को गरेका छौ । हामिलाई साथ दिनुहुन्छ भन्ने पुर्ण विश्वास लिएका छौ धन्यवाद । Agriculturalinnepal कुखुराको व्यवसाय फस्टाहिरहेको अवस्थामा हाल आएको #covid19 #coronavirus ले कृषि व्यवसाय तथा chickenfarming कुखुरा व्यवसाय धरासायी अवस्थामा पुगेको छ । खासगरी दाना अभावले गर्दा कुखुरा व्यवसायिलाईठुलो मार परेको छ । हामिले घरमै दाना तयार गरेर #लोकल कुखुरालाई खुवाउदै आएका छौ यसरी खुवाउदा प्रती केजि 25-30 रुपैया भन्दा बढी नपर्ने देखिएको छ । त्यही भएर यो विधि हामी यहाँहरुलाई देखाएका छौ । कृपया मनपरे #like #share #comment गर्नु होला अनि #subscribe गर्न नभुल्नु होला साथै Bellicon पनि प्रेस गरिदिनु होला । हाम्रा अन्य भिडियोहरु पनि हेर्न सक्नु हुनेछ । 1, fowl pox/ chucken pox रोकथामको औषधि /watch/I9HUgnUp3kdpU 2, नेपाल सरकारले किसानको लागि गरेको बिशेष अनुरोध /watch/Uo4j51Lqo1Wqj 3, Youtube भिडियो कसरी बनाउने /watch/wqUC5A3oynfoC

الفئة

عرض المزيد

تعليقات - 38