المدة الزمنية 9:48

Khyak Naach (Mahakali) | ख्याक नाच

119 مشاهدة
0
2
تم نشره في 2021/10/10

इन्द्रजात्राको क्रममा कुमारी, गणेश र भैरवलाई तीन दिन सहर परिक्रमा गराइन्छ र, यी तीन दिन वर्षौं पुरानो महाकाली नाच पनि नाचिन्छ । भक्तपुरको ‘महाकाली प्याखँ’ लगायतका समूहले बसन्तपुरमा महाकाली नाच देखाउँछन् । इन्द्रजात्रा, गाईजात्रा र दशैंको नवमीमा गरी वर्षको तीन दिन महाकाली नाच देखाउने चलन छ । यसै महाकाली नाच अन्तर्गत याे ख्याक नाच पनि पर्दछ । भुतकाे प्रतिककाे रुपमा नाचिने याे नाच पनि ईन्द्रजात्राकाे अवसरमा देखाईने गर्दछ । महाकाली नाच नौ बाजा र नौ रसमा नाचिन्छ । यसमा बिभिन्न देवीदेवताको पनि नाच हुन्छ तर मुख्य आकर्षण महाकालीको हुन्छ । यो नाच कहिलेबाट सुरु भयो भन्ने आधिकारिक अभिलेख छैन तर लिच्छविकालदेखि सुरु भएको र मल्लकालदेखि व्यवस्थित गरिएको बताइन्छ । राणाकालीन समयमा महाकाली नाच चर्चामा थियो । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले काठमाडौंको राजकीय पर्व मानिने योयाः पुन्ही अर्थात् ‘इन्द्रजात्रा’मा यो नाच देखाउन थालेको भनाइ छ । Camera: Rajdeep Shrestha Director : Choreographer : Editor : Models : ********************************************************************* Crbt: Prbt : ********************************************************************* Copyright Notice: Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Nepali Culture will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists. *********************************************************************

الفئة

الكلمات

عرض المزيد

تعليقات - 0