المدة الزمنية 1:18:54

बालुवाटारबाट प्रधानमन्त्री ओलीको सम्बोधन | AP News Time | जेठ ७ | AP1HD

بواسطة AP1HD
62 581 مشاهدة
0
1.2 K
تم نشره في 2021/05/21

Video Courtesy: Nepal Television आजको मुख्य समाचार:- १. वैकल्पिक सरकार दाबी गर्ने समय सकिंदै, राष्ट्रपतिको कदम असंवैधानिक रहेको भन्दै चौतर्फी आलोचना, दलहरुले दिए-महाभियोगको चेतावनी । समय सकिंदै राष्ट्रपतिलाई महाभियोगको चेतावनी २. प्रमुख प्रतिपक्षी कांग्रेस वैठकले गर्‍यो-प्रधानमन्त्री र राष्ट्रपतिको कदमको निन्दा, विपक्षी नेताहरु बुढानिलकण्ठमा, माओवादी केन्द्रले बोलायो-स्थायी कमिटी । गठबन्धन गृहकार्य माधव नेपालसहित नेताहरुवीच भेट ३. बालुवाटारबाट प्रधानमन्त्री ओलीको सम्बोधन, बालुवाटारको सन्देश प्रधानमन्त्रीले गरे पत्रकार सम्मेलन ४. ११ दिनपछि इजरायल-प्यालेस्टाइन युद्धमा विराम, जनताले गरे-शान्तिको स्वागत, गाजापट्टीमा विजयोत्सव । मध्यपूर्वमा युद्धविराम गाजापट्टीमा मनाइयो विजयोत्सव र, ५. साविक विजेता पोर्चुगलद्वारा युरोकपका लागि रोनाल्डोको कप्तानीमा राष्ट्रिय टोली घोषणा, समूहचरणमै विश्वकप विजेताको सामना गर्नुपर्ने चुनौति । यूरोकप तयारी समूह चरण नै चुनौतिपूर्ण Subscribe and Press the Bell icon to get all the News Update. ►/c/ap1hdofficial Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►Instagram: https://instagram.com/ap1hdtelevision ►YouTube: /ap1hdofficial ►Twitter: https://twitter.com/AP1TV_Official ► Facebook: https://facebook.com/ap1tv/ ►Website: https://ap1.tv/ ©2021 AP1HD™ #apnewstime #Politics #KpSharmaOli #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

الفئة

عرض المزيد

تعليقات - 129